बायोएन्टेक भ्याक्सिन हङकङमा यही शनिबार आउने
२५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।
युरोपियन बायोएन्टेक/ फुसान कोभिड -१९ भ्याक्सिनको प्रथम ब्याच यही शनिबार बिहान हङकङ आइपुग्ने अपेक्षा गरिएको छ।
गत रात जारी गरेको विज्ञप्तिमा सरकारले सांघाइ स्थित फुसान फार्माले आजको निर्धारित समयमा भ्याक्सिन ढुवानी गर्न असफल भएको जानकारी दिएको कुरा भनिएको थियोे । जर्मनीमा निर्यात प्रक्रिया पुर्ण नभएका कारण यस्तो भएको कुरा जनाइएको थियो ।
यो भ्य...









