धरानको ट्रीहाउसमा “होली इन जंगल ” आयोजना हुने

धरानको ट्रीहाउसमा “होली इन जंगल ” आयोजना  हुने
धरान / रंगहरुको पर्व होलीको अवसर पारी आउँदो चैत्र ४ गते शुक्रबार धरान -४ स्थित ट्रीहाउस रेस्टुरेन्टको मैदानमा "होली इन जंगल" कार्यक्रमको आयोजना हुने भएको छ। दिउँसो १२ बजे देखि साँझ सम्म हुने कार्यक्रममा काठमाडौँ बाट डिजे सन्तोष , डिजे नानी ,र धरानबाट डिजे जेनी र डिजे डबल बीले होलीको फ्लोर तताउने छन्।धरानको शिरमा अवस्थित नेपालकै पहिलो ट्रीहाउसमा होलीलाई उत्सवको रुपमा मनाउन लागेको र प्रवेश निशुल्...

बिष्णु इङनामको आमा गीतलाई डुबेर हेर्दा

बिष्णु इङनामको आमा गीतलाई डुबेर हेर्दा
क्रान्ति सुब्बा विविध कारणले विदेशिनु नेपालीको एउटा नियति हो। आमाको सपनालाई साकार पार्न मुंग्लानमा पसिना बगाउन पुग्छन कति छोराछोरी । आफ्नो  छोराछोरीले गरेर खाओस भन्ने सबैभन्दा ठुलो इच्छा आमाको हुन्छ सायद । त्यसैले आमाहरु आफ्ना सन्तानलाई नजाउ मलाई छोडेर पनि भन्न सक्दैनन।   कमाएर आमाको अधुरो इच्छा पूरा गरिदिएर अस्ताउदो घाम जस्तो बुढी आमाको अनुहारमा मुस्कान ल्याइदिने कुन छोराछोरीक...

मार्च १४ :हङकङमा २४ घन्टामा २४९ जनाको मृत्यु ,२६,९०८ केस थपिए

मार्च १४ :हङकङमा २४ घन्टामा २४९ जनाको मृत्यु ,२६,९०८ केस थपिए
क्रान्ति सुब्बा । हङकङ । मार्च १४ तारीख सोमबार   कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २६,९०८.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२,०४०.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४,८६८.पाचौं लहरबाट आएको कुल केस: ७३०,००० .हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या:१,५४५.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या :२,११३.टेस्टिङ सेन्टर र प्राइभेट ल्यावबाट ...

हङकङमा भुकम्पको कम्पन महसुस-दक्षिणपुर्वी चीनको समुद्र किनारमा ४.१ रेक्टरको भुकम्प

हङकङमा भुकम्पको कम्पन महसुस-दक्षिणपुर्वी चीनको समुद्र किनारमा ४.१ रेक्टरको भुकम्प
क्रान्ति सुब्बा । हङकङ । हङकङका धेरै मानिसहरूले सोमबार बिहान भुकम्पको कम्पन महसुस गरे। हङकङवासी नेपालीहरुले पनि यस्तो अनुभव गरेको कुरा आफ्नो फेसबुक वालमा लगाएको पाइयो।  चीनको ग्वाङडोङ प्रदेशको हुइडोङ काउन्टीमा पर्ने हुइजोउ शहरको तट नजिकैको सागरमा ४.१  म्याग्निच्युडको भूकम्प गएपछि त्यसको कम्पन  हङकङ सम्म आइपुगेको थियो । जोर्डन निवासी चन्दा सुब्बा इजमले मोबाइलमा युट्युव हेरिरहे...

मार्च १२: हङकङमा गत २४ घन्टा १९८ जनाको मृत्यु , नयाँ केस २७,६४७

मार्च १२: हङकङमा गत २४ घन्टा १९८ जनाको मृत्यु , नयाँ केस २७,६४७
क्रान्ति सुब्बा । हङकङ । मार्च १२ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २७,६४७.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १५,७८९.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ११,८५८.आयातित केस संख्या : १.स्थानीय केस संख्या : बाँकी रहेका सबै.पाचौं लहरबाट आएको कुल केस: ६६१,८१६ आरएटी (RAT- रयापिड एन्टिजेन टेस्ट ) अन्लाईन डिक्लेरेसन प्लेटफर्मबाट आफ्नो पोजिटिभ रिपोर...

मार्च ११ : नयाँ केस हङकङमा २९,३८१ देखिए,मृत्यु हुनेमा १९६ जना

मार्च ११ : नयाँ केस हङकङमा २९,३८१ देखिए,मृत्यु हुनेमा १९६ जना
क्रान्ति सुब्बा । हङकङ । मार्च ११ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २९,३८१.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस:१८,८८८.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १०,४९३.आयातित केस संख्या : ४.स्थानीय केस संख्या : बाँकी रहेका सबै.पाचौं लहरबाट आएको कुल केस: ६३४,१६९ .हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : २,७०६.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २...

मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी

मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी
उर्लाबारी । युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले संचालित  मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी गरिएको छ। तयारी संगै  पहिलो अडिसन समेत उर्लाबारीमा  गरिएको छ । सेन्ट्रल फेशन हव उर्लाबारीको आयोजनामा हुने मिस उर्लाबारीको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागीता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले जानकारी दिनुभयो । दोस्रो चरणको अडिसन शनिबार हुने वहाँले जानकारी दिनुभयो । पहिलो चरणको अडिसन...

भाइरसबाट मर्ने कि भाइरससंग मर्ने ?

भाइरसबाट मर्ने कि भाइरससंग मर्ने ?
क्रान्ति सुब्बा मार्च १० तारीख दिउँसो करिब १२ बजे तिर मुल भूमि चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले हङकङको कोरोनाभाइरसको अवस्था उत्कर्षमा पुगेको निचोड निकालेकाको कुरा मैले आरटिएचकेको अंग्रेजी अन्लाईनमा पढेँ। उनले हर्ष व्यक्त गर्दै यो कुरा भनेका थिए । वस्तुतः यस्तो खबरले चीनबाट आएका अतिथि जति खुशी हुन्छन त्योभन्दा  कैयौं गुना खुशी हङकङवासी हुन्छन । एउटा यस्तो समय थियो जतिबेला संसारको कुनै ...

विरेन्द्र र शिल्पाको “अर्कै साथी ” सार्वजनिक

विरेन्द्र र शिल्पाको “अर्कै साथी ” सार्वजनिक
काठमाण्डौंविरेन्द्र नौभाग्य र नायिका शिल्पा पोखरेलको फिचरिङमा रहेको ‘अर्कै साथी’गीतको भिडियो एभरेष्ट ग्यालेरी को आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रंञ्जन राईको स्वर रहेको छ । प्रेम प्राप्ती र त्यागलाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकालाई अर्कैको साथमा पाउदाको अनुभुतिलाई गीतमा देखाइएको छ । गौत्तम डंगोल सन्देशको शब्द तथा रोशन सिंहको संगीतमा गीत रहेको छ । उत्सव ...

मार्च ९:हङकङमा ५८,७५७ संक्रमित थपिए,१९५ जनाको मृत्यु २४ घन्टामा

मार्च ९:हङकङमा ५८,७५७ संक्रमित थपिए,१९५ जनाको मृत्यु २४ घन्टामा
कोभिड अप्डेट क्रान्ति सुब्बा। हङकङ । मार्च ९ तारीख बुधबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५८,७५७.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस:२५,९९१.आयातित केस संख्या : ७.स्थानीय केस संख्या :२५,९८४.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : ३,१२३.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,८२५.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट : २०,०४३.२,८२५ वटा केसको भेरिएन्...