हङकङ कोभिड रिपोर्ट: मार्च १ तारीख ३२,५९७ नयाँ केस थपिए, ११७ जनाको मृत्यु
मार्च १ मंगलबार । हङकङ । क्रान्ति सुब्बा ।
मार्च १ तारीख मंगलबार कोभिड-१९ केसको विवरण.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ३२,५९७.मृत्यु संख्या : ११७ जना (गत २४ घन्टामा).खोप नलाएका मृतक : ८६.मृत्यु हुने ज्येष्ठ नागरिक :१०६.मृत्यु हुने मानिस: ६८ जना पुरुष ४९ जना महिला.मृत्यु हुनेको उमेर समुह : ४७ वर्ष देखि ९९ वर्ष.नर्सिङ होमवासीको मृत्यु संख्या :६३.डेल्टा केस संख्या : १.ओ...









