चलचित्र ‘म पर्खीरहन्छु‘प्रदर्शनको तयारीमा

चलचित्र ‘म पर्खीरहन्छु‘प्रदर्शनको तयारीमा
काठमाण्डौं । नेपाली कथानक चलचित्र ‘म पर्खीरहन्छु‘ पनी अव छिट्टै प्रदर्शनमा आउने निमार्ण टिमले बताएको छ । कोशि भिजन फिल्मसको ब्यानरमा निमार्ण भएको चलचित्रलाई आर आर फिल्मसले वितरण गर्ने भएको छ । सामाजिक परिवेशमा आधार बनाएर निमार्ण गरिएको चलचित्रलाई लाखमान योञ्जन तामाङले निर्देशन गरेका हुन । सन्तोाष सरकार कथा तथा पटकथा,डा विनोद श्रेष्ठको शब्द , भुपेन्द्र रायमाझी, रामा मण्डल , नसराज घिमिरेको संगीत ,...

प्रभा बरालको उपन्यास ‘फिलिङ्गो’ माथि परिचर्चा

प्रभा बरालको उपन्यास ‘फिलिङ्गो’ माथि परिचर्चा
लेखक प्रभा बरालको उपन्यास कृति ‘फिलिङ्गो’ माथि काठमाण्डौमा एक समारोहबीच चर्चा परिचर्चा गरिएको छ । महिला लेखन र प्रवर्द्धनमा सशक्त भूमिका निभाउँदै आएको संस्था ‘गुन्जन’ को आयोजनामा उक्त उपन्यासमाथि परिचर्चा गरिएको हो । कार्यक्रममा आख्यानकार डा ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा, वक्ताद्वय प्रा डा ज्ञानु पाण्डे र उप प्रा ज्ञानु अधिकारीले कृतिबारे समीक्षात्मक टिप्पणी गरेका थिए । सहभागीहरु शान्ति रिसा...

चीनले बनायो सूर्यभन्दा पाँच गुणा ताप भएको कृत्रिम सूर्य

चीनले बनायो सूर्यभन्दा पाँच गुणा ताप भएको कृत्रिम सूर्य
चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो । पछिल्लो परीक्षणले वैज्ञानिकहरुलाई ‘असिमित स्वच्...

८५ वर्षको उमेरमा कथाकार खडगमाया तुम्बाहाङफेको तेश्रो कथा सङग्रह प्रकाशित

८५ वर्षको उमेरमा कथाकार खडगमाया तुम्बाहाङफेको तेश्रो कथा सङग्रह प्रकाशित
लिम्बु मातृभाषी साहित्यकार तथा कथाकार खडगमाया तुम्बाहाङफे लिङथेपको तेश्रो कथा सङग्रह “नरमाया पागल भई” प्रकाशित भएको छ । यस अघि उहाँको “सावरमती”, पूर्खाका किर्तीहरु, वैशाली कथा सङग्रह प्रकाशित छन । उहाँले लिम्बु मातृभाषीमा बिशेष कलम चलाउदै आउनु भएको छ । उहाँको नयाँ कृति कोरोना महामारी बीच २०७७ माघमा प्रकाशित भएको हो । कविता लेखनमा पनि उत्तिकै सशक्त लेखक खडगमाया अहिले ८५ ओेैँ वर्षमा हिडीरहनु भएको...

दुई हप्ताभित्र ओमिक्रोन संक्रमण चेन तोडने हङकङ सरकारको लक्ष्य

दुई हप्ताभित्र ओमिक्रोन संक्रमण चेन तोडने हङकङ सरकारको लक्ष्य
क्रान्ति सुब्बा हाल लागू कोभिड नियम मार्फत भाइरसको  ट्रान्समिसन चेन यथाशीघ्र तोडेर  र दुई हप्ताभित्र कोभिड प्रकोपलाई नियन्त्रणमा ल्याउने आशा हङकङका सरकारी अधिकारीहरुले लिएका छ्न स्वास्थ्य मन्त्रीले भनिन। जनवरी ६ तारीख बिहिवार रेडियो कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री  सोफिया चान सिउ-चीले भनिन -हाल लागु महामारी नियन्त्रणका मापदण्डले  हङकङको व्यापार व्यवसायलाई अवश्य असर...

हङकङमा अज्ञात स्रोतबाट ओमिक्रोन संक्रमित व्यक्तिको संक्रमण स्रोत पत्ता लाग्यो

हङकङमा अज्ञात स्रोतबाट ओमिक्रोन संक्रमित व्यक्तिको संक्रमण स्रोत पत्ता लाग्यो
क्रान्ति सुब्बा चुन मुन निवासी अज्ञात स्रोतबाट संक्रमित भएको भनिएको व्यक्तिलाई  क्याथे प्यासिफिककि फ्लाइट एटेन्डेन्ट ओहदामा कार्यरत व्यक्तिकि आमाबाट भाइरस सरेको हो भनेका छ्न  सरकारी सल्लाहकार युन क्वोक-युङले ५ तारिख बुधबार ।  तीन हाउ स्थित एउटा भोजनालयमा ब्रेकफास्ट खाइरहेको बेला ती महिलाबाट त्यो पुरुषमा भाइरस संक्रमण भएको हुनुपर्छ उनले भने। ४२ वर्षीय सर्वेक्षकलाई जनवरी ५ तार...

ओमिक्रोनलाई रोक्न हङकङमा दुई हप्ता बार,जिम,पार्लर,आठ देशबाट आउने उडान आदि बन्द

ओमिक्रोनलाई रोक्न हङकङमा दुई हप्ता बार,जिम,पार्लर,आठ देशबाट आउने उडान आदि बन्द
क्रान्ति सुब्बा जनवरी ७ तारीख शुक्रवारदेखि हङकङका सबै बार र मनोरन्जन स्थलहरू दुई हप्ताको लागि बन्द हुने भएको छ। र रेस्टुरेन्टहरूले साँझ ६ बजे पछि खाना प्रदान गर्न बन्द  गर्नुपर्नेछ, हङकङकि कार्यकारी प्रमुख क्यारी लामले जनवरी ५ तारीख  बुधबार घोषणा गरिन। कोभिड–१९ को  पाँचौं लहर कुनै पनि बेला शुरु हुने चेतावनी लामले दिइन। "हामीले समुदायमा हुनसक्ने ठूलो स्केलको प्रकोपलाई रोक्ने ...

हङकङमा अज्ञात स्रोतबाट एक जनालाई ओमिक्रोनले भेटेपछि व्यापक परिक्षण शुरु

हङकङमा अज्ञात स्रोतबाट एक जनालाई ओमिक्रोनले भेटेपछि व्यापक परिक्षण शुरु
क्रान्ति सुब्बा ४ जनवरी २०२२ ताई वाइ स्थित  ग्रानभिल गार्डेनको टावर २ मा मुन प्यालेस रेस्टुरेन्टमा खाना खाने छैटौं संक्रमित व्यक्तिका  कारण जनवरी ३ तारीख सोमबार राति लक डाउन गरिएको थियो । तर एक जना पनि  कोविड-१९ पोजिटिभ भेटिएन। मंगलबार बिहान करिब ७ बजे लकडाउन हटाइएको हो ।  बिहान १ बजेसम्म, त्यहाँका ६६० बासिन्दाहरूमध्ये कसैको पनि कोरोनाभाइरस परीक्षण नतिजा पोजिटिभ आ...

प्रतिबन्धित तियानमेन नरसंहारको सम्झनामा हुने मौन जुलुससंग संबंधित केसमा चौ हाङ तुङलाई जेल

प्रतिबन्धित तियानमेन नरसंहारको सम्झनामा हुने मौन जुलुससंग संबंधित केसमा चौ हाङ तुङलाई जेल
क्रान्ति सुब्बा यो समाचारको अडियो सुन्नुहोस प्रतिबन्धित हुनु पुर्व बेजिङको तियानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा प्रत्येक वर्ष जुन महिनाको ४ तारीख हङकङको भिक्टोरिया पार्कमा मैनबत्ती जलाएर रातभरि शान्तिपूर्ण मौन जुलुसको आयोजना हुन्थ्यो । तर हङकङमा सुरक्षा कानुन लागू भए यता यो रयाली गर्न निशेध गरिएको छ। सुरक्षा कानुनको प्रकोपमा परेपछि यो कार्यक्रम वर्षेनी आयोजना गर्ने आयोजक संस्था नै...

प्रीयारानी लामा अभिनित`सिमल भुवा´ गीत सार्वजनिक

प्रीयारानी लामा अभिनित`सिमल भुवा´ गीत सार्वजनिक
काठमाडौ ।`सरिताको दिदी´ गीतको सफलतापछि गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा सङ्गीतमा गीत `सिमल भुवा´ बजारमा ल्याएका छन । गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ । मिस विश्व कस्मोपोलिटन–२०१९ , टिभी टुडे कफी गफकि संचालिका, कोरियोग्राफर  एंव मोडल प्रियारानी लामाको ध्यानाकर्षण आजभोलि अभिनय तिर पनि गएको देखिन्...