हङकङमा ओमिक्रोनको प्रभाव भुत्ते बन्दै, ५,९९० नयाँ केस,१७ जनाको देहावसान

हङकङमा ओमिक्रोनको प्रभाव भुत्ते बन्दै, ५,९९० नयाँ केस,१७ जनाको देहावसान
क्रान्ति सुब्बा भुत्ते बन्दो ओमिक्रोन भर्खरै युनिभर्सिटी अफ हङकङका चार जना विज्ञहरूले  एउटा संयुक्त आर्टिकल प्रकाशित गरेका छ्न। उक्त रचनामा ओमिक्रोनको विषाक्तता निकै कम भएको कुरालाई उल्लेख गरिएको छ। साथै समुदायमा गम्भीर रोगबाट बच्नको लागि चाहिने आधारभुत सामुहिक रोग  प्रतिरोधात्मक क्षमता स्थापना भैसकेको भनिएको छ । यसर्थमा हङकङले अब विदेशबाट आउनेहरूका लागि "०+७" क्वारेन्टाइन व्...

हङकङमा ओमिक्रोन भेरिएन्ट बिए.५ ले छैटौं लहर ल्याएको विज्ञको ठहर,नयाँ केस ५,५९४

हङकङमा ओमिक्रोन भेरिएन्ट बिए.५ ले छैटौं लहर ल्याएको विज्ञको ठहर,नयाँ केस ५,५९४
क्रान्ति सुब्बा सरकार समाजलाई सामान्य बनाउन प्रतिबद्ध हङकङ लिडर जोन लीले सेप्टेम्बर २० तारीख मंगलबार  सरकारले अब चाडै विवादास्पद कोभिड-१९ होटल क्वारेन्टाइन नीतिबारे यथार्थ जानकारी घोषणा गर्ने लक्ष्य राखेको बताएका छ्न। विश्व वित्तीय खेलको एउटा  कुसल प्रतिस्पर्धी हङकङ पनि हो भन्ने कुरामा आफू सचेत रहेकोे लीले बताए । त्यसउसले अधिकारीहरू हङकङमा अन्तर्राष्ट्रिय स्तरका गतिविधिहर...

हङकङमा होटेल क्वारेन्टाइन खारेजी तर्फ बढी मत,एयरपोर्टमा हुने पिसिआर टेस्ट हट्ने

हङकङमा होटेल क्वारेन्टाइन खारेजी तर्फ बढी मत,एयरपोर्टमा हुने पिसिआर टेस्ट हट्ने
क्रान्ति सुब्बा होटेल क्वारेन्टाइन खारेजीको पल्ला भारि विश्वले अहिले महामारी रोकथाम तथा नियन्त्रणका सम्पूर्ण प्रायः मापदण्डहरू क्रमशः हटाइ जनजीवनलाई पहिलाको जस्तै सामान्य अवस्थामा पुर्याउन उद्यत छ। तर  हङकङ भने अद्यापी महामारी रोकथामको नीतिलाई कुन प्रारुपमा अंगिकार गरि अगाडि बढ्ने भन्ने बारे अनिर्णित छ। हङकङको समकक्षी शहर लन्डन , न्युयोर्क र सिंगापुरले महामारी नियन्त्रण गर्न लादिएका स...

जापानको क्योतोमा विशेष सांगितिक कार्यक्रम आयोजना गरिने

जापानको क्योतोमा विशेष सांगितिक कार्यक्रम आयोजना गरिने
जपान । जापानको क्योतोमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायको आवश्यकतालाई महसुस गरी क्योतो मम पसलको आयोजनामा बिजया दशमीको अवसरमा पन्छी ब्याण्डले लाइभ म्युजिक कन्सर्टको आयोजना गर्ने भएको छ । नेपाली समुदायलाई मध्यनजर गर्दै कुनै कार्यक्रम नभएको हुनाले क्योतोमा पहिलो पटक लाइभ कन्सर्टको आयोजना गर्न लगेको आयोजकले बताएको छ । कार्यक्रम विजयादशमीको टिकाबाट सुरु भई लाइभ ब्याण्ड म्युजिक , हिपहप म्युजिक , ...

नाइगारा फल्समा हुने नेपाली फेस्टिवलमा जानेलाई विशेष सुबिधा दिने नेपाली ग्लोबलले

नाइगारा फल्समा हुने नेपाली फेस्टिवलमा जानेलाई विशेष सुबिधा दिने नेपाली ग्लोबलले
अमेरिका । हामी नेपाली ग्लोबल आयोजनामा नायगारा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुने नेपालीलाई आउन–जान तथा १ रात २ दिनको खाने बस्ने व्यवस्थाकालागी १०० डलर मात्र शुल्क लिइने कुरा आयोजकले सार्बजनिक गरेका छ्न। समाजले सेप्टेम्बर १४ तारीख  डिएक्सएन सेन्टरमा नेपाल फेस्टिवलबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा उक्त कुराको जानकारी गराउँदै यहि अक्टोबर १ र २ मा आयोजना गर्न लागिएको नेपा...

सफल मानिसले अपनाउने दैनिक बानीहरु

सफल मानिसले अपनाउने दैनिक बानीहरु
ब्रायन ट्रेसी एउटा सफल मानिसको दैनिक बानी कस्तो हुन्छ ? एउटा सफल मानिसले कुन तेस्तो बानीलाई प्रत्येक दिन आफ्नो जिवनमा लागू गर्छ जसले उनलाइ पैसा मनग्ये कमाउने हाम्रो समाजको बीस प्रतिशत मानिस भित्र पार्दछ। एरिस्टोटल भन्छन् - "तिमिले जे गर्दछौ त्यसको पन्चानब्बे प्रतिशत तिम्रो बानीको नतिजा हो"। त्यसकारण नराम्रो बानी बनाउनको सट्टा यस्तो राम्रो बानी बसाउँ र जुन बानीलाई तिमिले आफ्नो गुरु अर्थात...

हङकङमा होटल क्वारेन्टाइन हटाउनेबारे घोषणा गर्न सरकारको तयारी अन्तिम चरणमा

हङकङमा होटल क्वारेन्टाइन हटाउनेबारे  घोषणा गर्न सरकारको तयारी अन्तिम चरणमा
क्रान्ति सुब्बा कोभिड-१९ महामारीले हङकङलाई झण्डै तीन वर्षदेखि असर गरिरहेको छ। त्यसमाथि अझ सरकारले महामारी रोकथामका अन्तहिन प्रतिबन्धहरूलाई कडाइका साथ  अपनाएको छ, जसले गर्दा आर्थिक मन्दी ,प्रतिभा पलायन (ब्रेन ड्रेन), र हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरू क्यान्सल भैरहेको छ । २०२३ विश्व ड्र्यागन बोट रेसिङ च्याम्पियनसिप पनि हङकङमा नहुने भएको  छ। बिजनेस सेक्...

हाङको निर्देशनमा उत्तमको ‘दिल चोर्ने मान्छेलाई’को छायांकन सम्पन्न

हाङको निर्देशनमा उत्तमको ‘दिल चोर्ने मान्छेलाई’को छायांकन सम्पन्न
असोज १। कोरियामा रहेर पनि नेपाली साहित्यलाई असाध्यै माया गरि शब्दहरुलाई फुलगुच्छा झै उनेर सुन्दर गीत सृजना गर्नुहुने गीतकार उत्तम खजुम लिम्बूको शव्दमा सजिएको गीत ‘दिल चोर्ने मान्छेलाई’को छायांकन सम्पन्न गरिएको छ । अहिलेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा बिमला खजुम र पुर्ण लिम्बूको अभिनय रहेको ‘दिल चोर्ने मान्छेलाई’ को छायांकन शुक्रबार सम्पन्न भएको हो । ललितपुरको सुन्दर नगरी सिकालीचौर, स...

गायक अर्जुन सापकोटाको स्वरमा ‘ईति भयो कुराउने’ भिडियो सहित

गायक अर्जुन सापकोटाको स्वरमा ‘ईति भयो कुराउने’ भिडियो सहित
काठमाण्डौं । गायक अर्जुन सापकोटा र गायिका अमृता श्रीपालको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘ईति भयो कुराउने’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि नेपाली मौलिक सिर्जनाको सिर्जनामा सक्रिय केशव पौडेलको शब्द तथा खेम पुन र याम थापा मगरको एरेन्जमा गीत तयार गरिएको छ । गीतमा मौलिकतामा विशेष ध्यान दिइएको छ । माया र प्रेमका सौगातहरुलाई एक आपसमा ब्यक्त गरिएको छ । आफनो विगतलाई सम्झेर निकै रमाइ...

सुवास र सर्मिलाको अभिनयमा ‘हाँसो खुशी’ सार्वजनिक

सुवास र सर्मिलाको अभिनयमा ‘हाँसो खुशी’ सार्वजनिक
गायिका समिक्षा अधिकारी र गायक सुवास खत्रीको स्वरमा रहेको ‘हाँसो खुशी’गीतको भिडियो सार्वजनिक भएको छ । घर परिवारको खुशीको लागी परदेशमा कमाउन गएको युवाको वेदनालाई गीतमा समेटिएको छ । सुजित खत्रीको शब्द तथा ऋषि खड्काको लय सिर्जना गीतमा रहेको छ । चाडबाड नजिकिदै गर्दा घरपरिवारसंगै नहुदाँ त मन खिन्न भैहाल्दो रहेछ । परदेशी र घरदेशीको बास्तविकता समेट्ने प्रयास गरिएको गायक सुवास खत्रीले बताए । रामेश्वर हुम...