हङकङ डलर ५० लाख एक जनालाई,३० लाख दुई जनालाई: लि का- सिङ भ्याक्सिन चिट्ठाको नतिजा आयो
हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल तुल्याउन जुन ८ तारिख हङकङका सबैभन्दा धनी व्यक्ति लि का शिङले हङकङ डलर २ करोड (hk$20 million ) बराबरको भाग्य चिट्ठा दुबै डोज भ्याक्सिन लगाउनेका लागि उडाउने घोषणा गरेका थिए जसको नतिजा आज सेप्टेम्बर २० तारीख सार्वजनिक भएकोछ।
जम्मा ३६ वटा पुरस्कारलाई एकै राउन्डमा गत सेप्टेम्बर १३ तारीख उडाइएको थियो ।
पुरस्कार यस प्रकार छ्न:
१. प्रथम पुरस्कार – १
...