उपनिर्वाचन कार्यक्रम सार्वजनिक

उपनिर्वाचन कार्यक्रम सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । आज उपनिर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिएको छ । त्यस्तै वैशाख २७ ग...

सीसीएमसीको निर्णयः परीक्षा स्थगितदेखि निषेधाज्ञासम्म

सीसीएमसीको निर्णयः परीक्षा स्थगितदेखि निषेधाज्ञासम्म
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विभिन्न निर्णय गरेको छ । सीसीएमसीको आज बसेको बैठकले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ । गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय संक्रमित नाघे सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो । त्यस्तै, बैठकले भारतसँगका ...

अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा आकस्मिक बैठक

अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि आकस्मिक बैठक बोलाएका छन् । माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री ओलीले बालुवाटारमा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका हुन् । यस्तै एमालेले माधव नेपाल पक्षका केही सांसदलाई निष्कासनको तयारी गरे...

गोर्खा र तिरौलेस सैनिकहरुको रगतको बोझ बेलायत र फ्रान्सलाई

गोर्खा र तिरौलेस सैनिकहरुको रगतको बोझ बेलायत र फ्रान्सलाई
संबैधानिक राजतन्त्र भएको मुलुक बेलायत र गणतन्त्रवादी मुलुक फ्रान्स युरोपको दरो अर्थतन्त्र भएको बिकासशील देशहरु हुन् । यिनिहरुको बिकास औपनिबेशिक काल देखी मजबुत हुँदै आएको पाइन्छ । सो कालखण्डमा यिनिहरुको साम्राज्य संसारको धेरै देशहरुमा फैलिएको थियो । यसको कारण यिनीहरुको मजबुत सैन्य गठबन्धनलाई लिन सकिन्छ । बेलायतको मुख्य सैन्य तागत नेपाली गोर्खा सैनिकहरु थिए भने फ्रान्सको मेरुदण्डको रुपमा अफ्रिकी ...

राम बहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारः ओली

राम बहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारः ओली
काठमाडौं । नेकपा एमालेले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकमा सम्बोधनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले थापालाई नै आगामी उपचुनावमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने बताएका हुन् । ओलीले एमालेमा लागेका कारणले माओवादीले कारबाहीको नाउमा रिक्त बनाएका पदहरु ३५ दिनदेखि ६ महिनाभित्र हुन...

अबको वार्ता राजबन्दी परिवारसंगः लक्ष्मण थारू

अबको वार्ता राजबन्दी परिवारसंगः लक्ष्मण थारू
धनगढी । थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारूले सरकारले टीकापुर घटना मुद्दाको सवालमा थारूसंग गरेको वार्ता नौटङ्की जस्तो मात्रै भएको बताउँदै अबको वार्ता राजबन्दी परिवारसंग हुनुपर्ने बताए । अज्ञात ठाउँमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता थारूले सरकारले वार्तामार्फत समस्या समाधान नभइ वार्ता गरेकोमात्रै देखाउन खोजेको आरोप लगाए । ‘एक महिनादेखि खाली थारू समुदायसंग वार्ता ग¥यौं भनेर द...

न्युयोर्क सिटी काउन्सिल डिस्ट्रीक्ट २५ का उमेदवार एण्डी चेनलाइ नेपालीको भारी समर्थन

न्युयोर्क सिटी काउन्सिल डिस्ट्रीक्ट २५ का उमेदवार एण्डी चेनलाइ नेपालीको भारी समर्थन
न्युयोर्क ।अमेरिका । अप्रिल १७ का दिन न्युयोर्कको क्युइन्स स्थित ज्याक्सन हाईट्सको डाइभरसिटी प्लाजामा सिटी काउन्सील डिष्ट्रिक २५ का उम्मेदवार  यी चेन (एण्डी) को समर्थनका लागि सांस्कृतिक कार्यक्रम सहितको समर्थन कार्यक्रम भव्यताका साथ सफल भएको छ । समर्थन कार्यक्रममा हेवेन्ली पाथ अमेरिकाकी सभापति सुकु रुम्दाली राईको समुहले उम्मेदवार यी चेनलाई नेपाली टोपी, व्याच, माला र खादा लगाई समर्थन र ...

शेरधनलाई गाली गर्दा यसरी पक्राउ परिन् बालिका खड्का

शेरधनलाई गाली गर्दा  यसरी पक्राउ परिन् बालिका खड्का
काठमाडौं । युवा नेता बालिका खड्का पक्राउ परेकी छन् । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएका बेला प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । खड्काले अश्लिल शब्द प्रयोग गर्दै प्रहरी र राईलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा पनि भाईरल भइरहेको छ ...

अविश्वास प्रस्ताव दर्ता गर्न देउवा हच्किए

अविश्वास प्रस्ताव दर्ता गर्न देउवा हच्किए
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न हच्केका छन् । अविश्वास प्रस्ताव दर्ता भए जनता समाजवादी पार्टी (जसपा) ले पनि पक्षमा निर्णय लिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने देउवालाई मनाउने प्रयास जारी राखेका छन् । पार्टीभित्रै वरिष्ठ नेता रामचन्द्र पौडल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत अविश्वास प्रस्ता...

हामी सम्झाई बुझाई गर्नै ठिक्क छौँः ओली

हामी सम्झाई बुझाई गर्नै ठिक्क छौँः ओली
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको बताएका छन् । तर, समूहगत रुपमा भने कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनीसमेत दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आज केन्द्रीय कार्यालय भवन शिलान्यास समार...