साताको तीन कविता- कवि उमेश अकिञ्चन

साताको तीन कविता- कवि उमेश अकिञ्चन
नेपाली साहित्यको क्षेत्रमा कविताको माध्यमबाट पचासको दशकमा उदाएका कवि उमेश अकिञ्चन वर्तमान समयको एक शसक्त कविको रुपमा स्थापित हुनुहुन्छ । नेपाल सरकारमा उपसचिवको रुप कार्यरत अकिञ्चन कम लेख्ने तर अर्थपूर्ण कविता लेख्ने कविको रुपमा परिचित छन् ।  विम्बमा खेल्नु उहाँको लेखनको स्वाभाव हो र त  उहाँको कविताका हरेक पंक्तिहरु कतै पर छितिजमा मुस्कुराईरहेको परी जस्तो निक्कै कोमल तर अनेक आकारहरु लिएर उभिरहेको ब...

साताको तीन कविता – कवि सिता ओझा

साताको तीन कविता – कवि सिता ओझा
महिला सुरक्षा दवाब समूह नेपालकी सचिव तथा महिला अध्ययन केन्द्रकी अध्यक्ष कवि सिता ओझा महिला आन्दोलनको क्षेत्रमा एक स्थापित नाम हो । उहाँको लेखनीले महिला अधिकार र मुक्तीको निम्ति दह्रो रुपमा आवाज उठाईरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । दम्पती तिमी र मेरो यारको साइनो होइन प्यारको नातो जोडिएको छ विहान र साँझमात्रै भेटे पनि नयाँ घर बनाउने सम्बन्धले जीवन चलाउने सहयात्रामा अग्निको सात...

साताको तीन कविता – कवि एलिसा ढुंगाना

साताको तीन कविता – कवि एलिसा ढुंगाना
कविता र पत्रकारितामा सक्रिय एलिसा ढुंगाना ‘सौन्दर्यको भग्नावशेष’ कविता संग्रहको तयारीमा छिन् । एलिसाको कवितामा नयाँ पुस्ताले देखेको र भोगेको आजको समाज पढ्न सकिन्छ । हर कोहीले अन्यौलग्रस्त देखिरहेको यो समय एलिसाले कवितामा उपलब्धि र सफलताको संभावनालाई जिवितै राखेर लेखन कर्ममा जुटेकी छिन् । रेडियो र टिभीमा काम गरेको अनुभव लिएकी उनी इजिपाना डट कम की प्रधान सम्पादक हुन् । प्रणय गीत तिमीलाई छोएन म...

साताको तीन कविता – कवि रोशन यक्सो

साताको तीन कविता – कवि रोशन यक्सो
नेपाली कविताको क्षेत्रमा कवि रोशन यक्सो एक ससक्त कवि हुनुहुन्छ । अनुभव र अनुभूतिले भरिएका उहाँका कविताहरु कुनै  सुन्दर  संगीतका धुनझैँ लाग्छन् । फरक बिम्ब र आकारहरुले भरिएका उहाँका कविता कुनै भिरमा फुलीरहेको सुनगाभा फुल जस्तै सुन्दर लाग्छ । पछिल्लो समयमा उहाँको प्रकाशित कविताकृति सम्झनाको चोमोलुङ्मा चर्चामा रहेको छ । उहाँको कविताहरु उहाँले नै बाची ल्याएको भोगी ल्याएको अनुभवहरुको सगालो हो। प्रस्तुत...

अझै दुख्दैछ घाउ

अझै दुख्दैछ घाउ
  कथा- आकाशमा बिलाउँदै गएको हेलिकप्टर नियाल्दै थिइन्, भीडमा उभिएर दिलसरा। नेता हिँडेपछि भीड पातलिँदै गयो। उनी हेलिकप्टरबाट काठमाडौँ फर्कंदै थिए। उनले बकुल्लाजस्तो टाउको घुमाएर भीड नियाल्दै क्रान्तिकारी कुरा गरेका थिए। चौडा फ्रेमको चस्माले छोपिएका आँखा वरिपरि घुमाउँथे। स्वेटरमाथि कोट खापेका नेताको जुँगा ओठसँगै चलमलाउँथ्यो। 'हामीलाई क्रान्ति विसर्जन गरेको आरोप छ,' कुमलाई खुम्च्याएर ...

गणेश दाजु पनि जानुभो

गणेश दाजु पनि जानुभो
बालिका बान्तावा- सानो छदा विद्यालयको कक्षाकोठामा ‘हट्ने होइन डटी लड्ने, नेपालीको बानी हुन्छ’ गीतलाई स्वर मिलाइमिलाई गाउने गर्थ्यौ हामी । महेन्द्रमाला नाम गरेको पुस्तकमा छापिएको थियो उक्त गीत । राष्ट्रिय भावनाले भरिभराउ गीतलाई हामीले कण्ठस्थ बनाएका थियौँ त्यसबेला । त्यहीँबेला लागेको थियो, –‘यो गीत लेख्ने मान्छे नजिकबाट कस्तो होला ? कस्तो दिमाग भएको मान्छेले गीत लेख्छ होला ?’ मनमा यस्तै यस्तै कु...

साताको तीन कविता – कवि लक्ष्मी उप्रेती

साताको तीन कविता – कवि लक्ष्मी उप्रेती
नेपाली साहित्यमा साहित्यकार लक्ष्मी उप्रेती एक स्थापित नाम हो । साहित्यको बिभिन्न बिधाहरुमा दुई दर्जन भन्दा बढि कृतिका सर्जक उहाँको लेखनीले मानवीयता र समानता अनि करुणाको बिषयमा जिकिर गरेको हुन्छ । खासगरि नेपाली महिलाको जीवन र उनीहरूले भोगेको अनुभवहरुको बिषयहरुलाई र उनीहरूले भोगेको दमनहरुलाई निकै जोरदार रुपमा उठान गरेका छन् । त्यस्तै प्रैम र अनुभूतिहरुलाई निकै कोमल र शालिनरुपमा प्रस्तुत गर्नु उहाँक...

पहिचानको समर्थक मात्र हैन, मैले कतिपय आन्दोलनमा सक्रिय सहभागीता पनि जनाएको छु – जीवनप्रकाश शेर्मा

पहिचानको समर्थक मात्र हैन, मैले कतिपय आन्दोलनमा सक्रिय सहभागीता पनि जनाएको छु – जीवनप्रकाश शेर्मा
जीवनप्रकाश शेर्मा व्यवसायी , चलत्रित्रकर्मी र किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य हुन् । पाँचथरको माङजाबुङमा जन्मेका शेर्मा एसएलसी पछि अध्ययनको लागि इटहरी आए । त्यसपछि इटहरी नै कर्मथलो बनाएका जाजरकोट नबराज बिक हत्याकान्डमा आधारित 'अ स्याड सङ अफ लभ' वृत्तचित्रका कार्यकारी निर्माता हुन् । जुन १५ मा हङकङमा प्रदर्शन हुन लागेको सो वृत्तचित्र वरिपरी रहेर जीवनप्रकाश शेर्मासंग गरिएको कुराकानी । वृत...

साताको तीन कविता – कवि सिला घमाल

साताको तीन कविता – कवि सिला घमाल
सिला घमाल एक सम्भावना बोकेकी हृदयबाट लेख्ने युवा कवि हुन् । हङकङवासी घमालका कविताहरुले आफैसँग प्रश्न गरिरहेका हुन्छन्, मानवीय सम्वेगहरुले भरिएको यी कविताहरु तपाई हामीले बाँची आएको जीवन हो । सबै भन्दा महत्त्वपूर्ण पक्ष भनेको उहाँको कवितामा मस्तिष्कले गर्ने हिसाब होइन दिलबाट आउने भावहरु पोखिएका हुन्छ्न। प्रस्तुत छ साताको तीन कविता । मेरो बाल्यकाल उकाली ओराली गर्दा मेरा साना साना पैतालाहरु जतनसा...

त्यो रमाइलो डाँडा – अनिल श्रेष्ठ

त्यो रमाइलो डाँडा – अनिल श्रेष्ठ
ये लम्हे, ये पल हम, बरसों याद करेंगे ये मौसम चले गए तो, हम फरियाद करेंगे इन सपनो की तस्वीरों से, इन यादों की जँजीरो से अपनी दिलको कैसे, हम आजाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे ये लम्हे तो है बहुत हसिन इन लम्हो पर कुछ लिखा नही ये आवाद करेंगे या बरबाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे एक समय थियो हिन्दीका चर्चित गायक हरिशरणको यो गीतले मनकामना केबलकारका मालिक ल...