हङकङमा टाइफुन नम्बर ८ खारेज,सट्टामा टाइफुन सिग्नल नम्बर ३ जारी
क्रान्ति सुब्बा
https://youtu.be/z4EVq2YG2wY
भिडियो हेर्न माथि क्लिक गर्नुहोस्
टाइफुन मा-ओनको खासै गम्भीर प्रभाव नपरेको स्थिति रहयो हङकङमा । अगस्ट २४ तारिख मध्य रात सम्मको खबर अनुसार गृह विभागले भैपरी आउने तथा आपतकालीन अवस्थाको सामाना गर्नुपर्ने नागरिकको लागि हङकङका विभिन्न जिल्लामा ३० अस्थायी आश्रयस्थल खोलेको थियो जहाँ १२० जनाले आश्रयस्थलमा शरण लिएका थिए ।
२४ ता...









