अगस्ट २०: हङकङमा ६,३८९ केस थपिए, मृत्यु संख्या ८

अगस्ट २०: हङकङमा ६,३८९ केस थपिए, मृत्यु संख्या ८
अगस्ट २० तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६,३८९.स्थानीय केस संख्या : ६,२१०.पिसिआरबाट पुष्टि केस संख्या : २,०९३.एन्टिजेनबाट पुष्टि केस : ४,११७.आयातित केस संख्या : १७९ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६० जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५७ जना ।यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता ल...

हङकङको रुटिन जिन्दगी

हङकङको रुटिन जिन्दगी
नरजित राइ कहिलेकाही आफ्नो ब्यस्ततालाइ सम्झिएर छ्क्क पर्छु। मलाई समयले प्रत्येक दिन, घण्टा, मिनेट,सेकेन्डमा तानेर दौडाइ रहेछ। म उसको पछिपछि घिस्रीदै भए पनि पछ्याइ नै रहेको छु । घडिको आविष्कार नभएको भए सायद आफ्नो खुसीले हिडिन्थो, डुलिन्थो, खाइन्थो होला। मात्र दिन रात गन्दै जिन्दगीलाई सहज र सरल तरिकाले भविष्यको खोजी नगरि बाचुन्जेल बिताइन्थो होला। म हरेक क्षण समयको दास बनेर कर्मलाई पछ्याइ रहेछु...

अगस्ट १८: हङकङमा ६,०५४ कोभिड केस थपिए,५ जनाको मृत्यु

अगस्ट १८: हङकङमा ६,०५४ कोभिड केस थपिए,५ जनाको मृत्यु
क्रान्ति सुब्बा अगस्ट १८ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६,०५४.स्थानीय केस संख्या : ५,८११.पिसिआरबाट पुष्टि केस संख्या : २,१८४.एन्टिजेनबाट पुष्टि केस : ३,६२७.आयातित केस संख्या : २४३ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२१ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५१ जना । यी केस हङकङ भित्रीएको पहिलो र तेस्रो...

आजको कोरोना केस ५,७५७,हङकङमा बालबच्चाहरु संक्रमित हुने क्रम जारी

आजको कोरोना केस ५,७५७,हङकङमा बालबच्चाहरु संक्रमित हुने क्रम जारी
क्रान्ति सुब्बा कोभिडसंग संबंधित क्रुप केस बच्चामा बढ्दो हङकङका एक बाल रोग विशेषज्ञले आमाबाबुलाई कोविडबाट संक्रमित आफ्ना बच्चाहरूलाई हरबखत याद गर्न अनुरोध गरेका छन। हालै हङकङका अस्पतालहरूमा बच्चाको सास बहने नलि सुन्निएर सास फेर्न गाह्रो हुने रोग जसलाई  क्रुप भनिन्छ सम्बन्धि थप केसहरू र पोस्ट-कोविड कन्डिसन (कोभिड मुक्त भैसकेको अवस्थामा आउने प्रतिकुल स्थिति ) को सामना गरेका बच्चाहरु भर...

कोरोनाबाट सिकिस्त भएको बच्चालाई तन्दुरुस्त पार्न मुस्किल,समयमै खोप लाउनु मात्र विकल्प

कोरोनाबाट सिकिस्त भएको बच्चालाई तन्दुरुस्त पार्न मुस्किल,समयमै खोप लाउनु मात्र विकल्प
क्रान्ति सुब्बा अस्पताल प्राधिकरणले अगस्ट १६ तारीख एक २५ महिनाको बालकको अवस्था प्रीन्सेस मार्गरेट अस्पतालमा क्रीटिकल भएको रिपोर्ट गरेको छ। अगस्ट १२ तारीख शुक्रबार उनमा ज्वरो र रुघा जस्ता लक्षण देखिएको थियो । अगस्ट १५ तारीखबाट स्वास नली साघुरिने क्रुप रोगको लक्षण देखिएपछि सास फेर्न गाह्रो हुन थालेको थियो र उनको परिक्षण रिपोर्ट पोजिटिभ आएको थियो । साइन्टिफिक कमिटी अन भ्याक्सिन प्रीभेन्टेबल ड...

कोरोना लागेपछि दिमाग कमजोर हुनसक्छ,हङकङमा बच्चाहरुमा संक्रमण बढ्दै,४,८९६ केस थपिए

कोरोना लागेपछि दिमाग कमजोर हुनसक्छ,हङकङमा बच्चाहरुमा संक्रमण बढ्दै,४,८९६ केस थपिए
क्रान्ति सुब्बा हङकङको संक्रमण ग्राफलाइ नियाल्दा प्रत्येक पाँच जना संक्रमितमा एकजना भन्दा बढीमा उच्च संक्रमण क्षमताको ओमिक्रोन उप संस्करण बिए.४ वा बिए.५ भेटिने गरिएको छ। निकट भविष्यमा भाइरसको यो शिरा हङकङको प्रधान शिरा बन्ने निश्चित छ। सरकारले दिएको जानकारी अनुसार दैनिक पुन पोजिटिभ हुनेको मात्रा एक प्रतिशत रहेकोे छ। अगस्ट १४ तारीख रिपोर्ट गरिएका २१५ वटा आयातित केसमा २२ जना संक्रमित तीन दिन...

पहेँलो हेल्थ कोड हुनेले काममा जान पाउछन र तलब काट्न पाइदैन,हङकङमा संक्रमित ४,९७९ जना थपिए

पहेँलो हेल्थ कोड हुनेले काममा जान पाउछन र तलब काट्न पाइदैन,हङकङमा संक्रमित ४,९७९ जना थपिए
क्रान्ति सुब्बा श्रम मन्त्री क्रीस सुनले अगस्ट १४ तारीख आइतबार लिभहोमसेफमा पहेँलो हेल्थ कोड भएका कामदारलाई रोजगारदाताले काम गर्न मनाही गर्न सक्दैनन् भनेका छ्न। कम्पनीले कामदारको तलब कट्टा गर्न पनि मिल्दैन ।हाल प्रचलित नयाँ क्वारेन्टाइन नियमानुसार तीन दिन अनिवार्य होटेल क्वारेन्टाइन समाप्त गरेपछि चार दिन घरमै पहेँलो हेल्थ कोड सहित चार दिन बस्नु पर्दछ। चार दिन घरमा बसेको बेला सरकारले जागीरमा जा...

क्वारेन्टाइन खारेज गर्ने कुरा कोभिडको स्थितिमा भरपर्ने,हङकङमा ५,३०८ केस थपिए

क्वारेन्टाइन खारेज गर्ने कुरा कोभिडको स्थितिमा भरपर्ने,हङकङमा ५,३०८ केस थपिए
क्रान्ति सुब्बा स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ माउले अगस्ट १३ तारीख शनिबार  एक रेडियो कार्यक्रम पश्चात् मिडियालाई  भेट दिएका थिए । पत्रकारले तीन दिने क्वारेन्टाइनको लागि घरमा पनि बस्नको लागि प्रशस्त खुल्ला जग्गा भएको स्थितिमा किन होटेल मै बस्नुपर्ने जब कि संक्रमित व्यक्तिलाई सरकारले घरमै आइसोलेसनमा बस्न अनुमति दिइसकेको छ भनेर सोधेका थिए । यो वर्षको अन्त सम्ममा बिदेशबाट आउनेको लाग...

अगस्ट १२ : हङकङ ४,४३९ कोभिड केस थपिए,८० वर्ष माथिका ४ जनाको मृत्यु

अगस्ट १२ : हङकङ ४,४३९ कोभिड केस थपिए,८० वर्ष माथिका ४ जनाको मृत्यु
क्रान्ति सुब्बा अगस्ट १२ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,४३९.स्थानीय केस संख्या : ४,२२२.पिसिआरबाट पुष्टि केस संख्या : १,२६३.एन्टिजेनबाट पुष्टि केस : २,९५९.आयातित केस संख्या : २१७ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०८ जना.आयातित केसमा  युकेबाट ३५ जना , अमेरिकाबाट २८ जना , इन्डियाबाट २१ जना, सिंगापुरबाट र अस्ट्रेलियाबाट १४ जना, फिल...

मगर संघ हङकङको २५ औं वार्षिकोत्सब सम्पन्न,विभिन्न क्षेत्रका मगर व्यक्तित्व सम्मानित

मगर संघ हङकङको २५ औं वार्षिकोत्सब सम्पन्न,विभिन्न क्षेत्रका मगर व्यक्तित्व सम्मानित
हङकङ । मगर संघ हङकङले आफ्नो २५ औं वार्षिकोत्सव भव्यताका साथ अगस्ट ६ तारीख शनिबार जोर्डन स्थित चुम्लुङ हिममा सम्पन्न गरेको  छ । वार्षिकोत्सवका अवसरमा आ-आफ्नो क्षेत्रमा आबद्ध मगर व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । `वर्ष पुरुष–२०२२´ को लागि मगर संघ, हङकङ, नौमती बाजा समूहका अध्यक्ष हरि थापा मगर र `वर्ष महिला–२०२२´ का लागि मगर संघ, हङकङकी पूर्व महासचिव एवं लाङ्घाली समाज, हङकङकी अध्यक्...