हङकङ लकडाउन रिपोर्ट : १४
क्रान्ति सुब्बा
कार्यकारी परिषदको बैठकमा जानू अघि जनवरी २५ तारीख मंगलबार हङकङकि कार्यकारी प्रमुख कार्यकारी क्यारी लामले क्वाई चुङ एस्टेटको हा क्वाई हाउसलाई आजदेखि पाँच दिनको लागि लक डाउन गरिने बताइन।
क्वाइ चुङ एस्टेटको यो तेस्रो ब्लकमा १० भन्दा बढी कोविड केसहरू फेला परेपछि लकडाउनको घोषणा भएको हो।
यसै एस्टेटका दुई ब्लकहरू - यात क्वाई हाउस र यिंग क्वाई हाउस - लाई यो...









