हङकङका टंक राना र किसन राइलाइ संझदा
आनन्द श्रेष्ठ
हङ्गकङ्गमा वसोवास गर्ने झण्डै ४० हजार नेपालीहरु माझ गत वर्ष हङ्गकङ्ग नेपाली महासंघका पुर्वअध्यक्ष टंक रानाको प्रसंसनीय कार्य र आफनो जन्मभूमि नेपाल आउँदा भएको पत्रकार किसन राईको असामयिक निधनले सर्वाधिक चर्चा पाएको थियो । यी दुई सामाजिक अभियन्ताहरु मध्ये एकको मृत्यु भए पनि उनीहरुले गरेको कार्यको हङ्गकङ्ग र नेपालमा बस्ने नेपालीले सधैं सम्झीरहने छ । आज...