हङकङमा ओमिक्रोनको संख्या १९,न्युयोर्कबाट आउने फ्लाइट बन्द
क्रान्ति सुब्बा । हङकङ ।
हङकङमा डिसेम्बर २० तारिख सोमबार थप पाँच वटा ओमिक्रोन भेरिएन्ट केस पुष्टि भएका छन भने थप सात आयातित केसहरू रिपोर्ट भएका छन।
आइतवारको उडानमा हङकङ आएका तीनजना यात्रुहरूमा कोभिड-१९ पुष्टि भएपछि डिसेम्बर २० देखि जनवरी २, २०२२ सम्म न्यूयोर्कबाट आउने क्याथे प्यासिफिकको उडानमाथि हङकङले प्रतिबन्ध लगाएको छ।
ओमिक्रोन भेरिएन्टहरु सप्ताहन्तमा रिपोर्ट भएका पा...









