३७ जना संक्रमित केस हङकङमा थपिए आज
५ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले आज अपरान्ह ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ३७ वटा नयाँ कोरोना संक्रमित केस पुष्टि भएको बताएका छ्न जसमा ३ केस आयातित र ३४ केस स्थानीय रहेकाछ्न।
ती स्थानीय केस मध्ये २५ केसको सम्बन्ध पुर्व केससंग रहेको छ ...









