जोर्डनको फेरि पोइन्ट एरियामा लकडाउन

जोर्डनको फेरि पोइन्ट एरियामा लकडाउन
८ फेब्रुअरी २०२१ हङकङ सरकारले फेरि अर्को एम्बुस लक डाउन जोर्डनको फेरि पोइन्ट एरियामा पर्ने २-२४ मा यिङ स्ट्रीट माथि जारी गरेकोछ जस भित्र मान यिङ बिल्डिङ पनि पर्दछ। निशेधित क्षेत्रमा पर्ने सबैलाई रातभर घर मै बस्ने आदेश जारी भैसकेकोछ। यस ईलाकाका सबैले अनिवार्य कोरोना परिक्षणमा जानू पर्दछ र नतिजा नेगेटिभ नआइन्जेल वतन छोड्न पाइने छैन । लक डाउन बेलुकी ७ बजेबाट शुरु भएको हो।र भोलि पूर्वाह्न २...

एम्बुस लकडाउनमा चार कोभिड पीडित भेटिए

एम्बुस लकडाउनमा चार कोभिड पीडित भेटिए
८ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । आइतबार रात क्वारी बे, हुङ हाम र मङ कोकका तीन वटा आवासीय गृहमाथि लागू भएको एम्बुस लक डाउनबाट सोमबार चार वटा प्रारम्भिक पोजेटिभ केस फेला परेकोछ। एम्बुस लकडाउनबाट ठुलो संख्यामा प्राप्त भएको केस यसै पटक हो। स्मरण रहोस गत महिना जोर्डनमा भएको लकडाउन मा करिब ७,०००जना माथि परिक्षण हुँदा १३ जना संक्रमित भेटिएका थिए । यसपटक फेला परेका तीन वटा केस क्वारी ब...

हङकङमा आज राति तीन वटा भवन लकडाउनमा परे

हङकङमा आज राति तीन वटा भवन लकडाउनमा परे
७ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । मङ कोक, क्वारी बे र हुङ हाममा पर्ने तीन वटा आवासीय ब्लक आज सरकारले जारी गरेको कोभिड बिरोधि निसाकालिन लकडाउनको सिकार भएकाछ्न। होइ यु हाउस मङ कोक , वाइ लिङ बिल्डिङ, क्वारी बे र च्यङ लोक मेन्सन, हुङ हामका तमाम वासिन्दाले आज रात भरिमा कोरोना परिक्षण गराइसक्नु पर्नेछ। यदि बितेको दुई दिन भित्र कसैले कोरोना परिक्षण गराएको र नतिजा नेगेटिभ आएको प्रमाण भएमा...

हङकङमा २७ वटा कोभिड- १९ केस पुष्टि जसमा अनिवार्य परिक्षणबाट भागेकी गर्भवती नारी पनि परिन

हङकङमा २७ वटा कोभिड- १९ केस पुष्टि जसमा अनिवार्य परिक्षणबाट भागेकी गर्भवती नारी पनि परिन
७ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २७ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  ३ केस  आयातित र २४ केस  स्थानीय  रहेकाछ्न।   स्थानीय केस मध्ये  १८ केसको सम्बन्ध पुर्व केससंग रहेको  छ भने ६ केस स्रोत प...

आज हङकङमा १९ जना कोरोना पोजेटिभ केस थपिए ,भवनमा एक जना पोजेटिभ भेटिए अनिवार्य परिक्षणमा जानू पर्ने

आज हङकङमा १९ जना कोरोना पोजेटिभ केस थपिए ,भवनमा एक जना पोजेटिभ भेटिए अनिवार्य परिक्षणमा जानू पर्ने
६ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउ र स्वास्थ बिभागका सह निर्देशक डाक्टर रोनाल्ड लाम मान किनको संयोजनमा   आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १९ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  ३ केस  आयातित र १६ केस  स्थानीय  रहेकाछ्न।   स्थानीय केस मध्य...

हङकङको तो का वान र चुन मुनमा बेलुकी आठ बजेबाट एम्बुस लकडाउन

हङकङको तो का वान र चुन मुनमा बेलुकी आठ बजेबाट एम्बुस लकडाउन
६ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । तो क्वा वान इलाकाको मा हाङ चुङ रोडमा पर्ने वा फात बिल्डिङमा आज बेलुकी ८ बजे सरकारले धराप लकडाउन लागू गरेकोछ। बन्दाबन्दीको अवधिभर निशेधित एरियामा परेका कुनै पनि व्यक्तिले अनिवार्य कोरोना परिक्षण गर्नु पर्नेछ र सबैको नतिजा प्रकाशित भएपछि मात्रै वतन छोड्न पाइनेछ। भोलि बिहान सात बजे निशेधाज्ञा हटाउने लक्ष्य सरकारले लिएकोछ। चुन मुन इलाकामा पर्ने गोल्ड को...

हङकङ गुरिल्ला लकडाउनमा फेरि शुन्य संक्रमण भेटियो

हङकङ गुरिल्ला लकडाउनमा फेरि  शुन्य संक्रमण भेटियो
६ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले कोरोना भाइरस संक्रमण प्रकोपलाई निस्तेज पार्न एम्बुस स्टाइलको गुरिल्ला लकडाउन १७ स्थानमा विगत ११ दिन भित्र गरिसकेकोछ। तत भवनहरुमा संक्रमणको स्थिति गम्भीर भएको अनुमान गरिएको थियो । तर परिक्षणबाट केवल दुइजना मात्र पोजिटिभ पुष्टि १७ स्थानमा भएको लकडाउनमा देखिनुले लकडाउन गर्नुको औचित्य माथि प्रश्न उठेकोछ। तर संक्रामक रोग विशेषज्ञ युन क्वक...

एक नेपाली मृत भेटिए २०८ शांघाइ स्ट्रीट , जोर्डन स्थित भवनको भरयाङ्गमा

एक नेपाली मृत भेटिए २०८ शांघाइ स्ट्रीट , जोर्डन स्थित भवनको भरयाङ्गमा
६ फेब्रुअरी २०२१। हङकङ । फेब्रुअरी ५ तारिख बेलुकी ८ बजे तिर एक जना ४६ वर्षको नेपाली पुरुष अचेत अवस्थामा २०८ नम्बर शांघाइ स्ट्रीटको भरयाङ्गमा लडिरहेको उनको श्रीमतीले फेला पारिन। उनको श्रीमतीले सहयोगको लागि प्रहरीलाई कल गरिन। उद्वारकर्मीहरु आएर जाचपड्ताल गर्दा घटनास्थलमै निजको मृत्यु भैसकेको कुरा पुष्ठि भयो।प्रहरीको प्रारम्भिक अनुसंधान अनुसार उनको मृत्यु शंकास्पद नरहेको जनाइएको छ। मृत्युको क...

हङकङको युन लङ र मा ओन शानका भवन एक राते लकडाउनमा गए

हङकङको युन लङ र मा ओन शानका भवन एक राते लकडाउनमा गए
६ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा । युन लङको एउटा प्राइभेट स्टेट र मा ओन शानको एउटा पब्लिक हाउजिङ ब्लक शुक्रबार बेलुकी हङकङ सरकारको एम्बुस स्टाइलको लकडाउनमा परेकाछ्न।कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक यस किसिमको कार्वाही थालेको हो। मा वाङ रोड , फु लोइ गार्डन, युन लङको दुइटा ब्लकलाई लक डाउनमा जाने आदेश सरकारले बेलुकी सात बजे जाहेर गरेको हो। लकडाउनका कारण निशेधित इलाकाको रूपमा तोकि...

३७ जना संक्रमित केस हङकङमा थपिए आज

३७ जना संक्रमित केस हङकङमा थपिए आज
५ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर  च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ३७ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  ३ केस  आयातित र ३४ केस  स्थानीय  रहेकाछ्न।   ती स्थानीय केस मध्ये  २५  केसको सम्बन्ध पुर्व केससंग रहेको  छ ...