हङकङ लगुना सिटि तेस्रो एम्बुस लकडाउन: शुन्य केस भेटियो
१ फेब्रुअरी २०२१।हङकङ । क्रान्ति सुब्बा ।
हङकङ सरकारले अहिले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न निशाकालिन एम्बुस लकडाउन गर्ने रणनीतिलाई अवलम्बन गरेकोछ । २३ -२५ जनवरीमा जोर्डनमा भएको ४४ घन्टा लामो लक डाउनले बिशाल परिमाणमा जनजीवन प्रभावित भएका कारण अब हुने लक डाउन साना स्केलका एकैरातमा समाप्त हुने खाल्का तय गरिएको हो।
तेस्रो निशाकालिन लकडाउन ३१ जनवरी आइतबार बेलुकी ७ बजेबाट लाम तिनको लगुना...









