हङकङमा आज थपिएको ७८ कोरोना केसमा २९ वटाको मुहान भेटिएन
७ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा ।
आज हङकङमा नयाँ थपिएका ७८ केस मध्ये सात वटा केस आयातित र ४२ वटा केस पुर्ब संक्रमित केससंग जोडिएको पाइयो जसभित्र १४-८८ वर्षका ४४ पुरुष ३४ महिला परेकाछ्न। ८ केस चाहिँ कम्युनिटी टेस्टिङ सेन्टरबाट आएका हुन।
२९ वटा केस कताको संसर्गबाट आयो अत्तोपत्तो छैन भने ७० जना आरम्भिक पोजेटिभ देखिएकाहरु पुर्ण पोजेटिभ पुष्टिको लागि पालो कुरेर बसेकाछ्न।
सरुवा रोग शाखा...