मैले भोगेको किसन राई

मैले भोगेको किसन राई
जस कुमार राइ रामेशको स्वर र यूवाहरुको सृजना ।सगरमाथा साँझ-२२००४ हल बाहीर हङकङको त्यो जाडो महिनाको एक साँझ युन लङ  थिएटर निक्कै न्यानो थियो । सन् २००४ को नोभेम्बर २१ तारीख , आईतबार युन लङ थिएटर बाहीरी खाली एरियामा पत्रकार यात्रा थुलुङ, मोजेश राई र डम्बरकृष्ण श्रेष्ठले खिचेका उत्कृष्ट तस्वीरहरुको भब्य प्रदर्शनी भै रहेको थियो । यी नेपाली समसामयिक राजनीति,भूगोल  र समाज देखा...

हङकङले हटायो होटेल क्वारेन्टाइन,३दिन घरमै बस्दा हुने,हङकङ आउदा पिसिआर रिपोर्ट नचाहिने

हङकङले हटायो होटेल क्वारेन्टाइन,३दिन घरमै बस्दा हुने,हङकङ आउदा पिसिआर रिपोर्ट नचाहिने
क्रान्ति सुब्बा हङकङका कार्यकारी प्रमुख जोन लीले आज अर्थात सेप्टेम्बर २३ तारीख दिउँसो ३:४० बजे एन्टी-एपिडेमिक कमाण्ड एन्ड कोअर्डिनेसन ग्रुपको तर्फबाट एक पत्रकार सम्मेलन आयोजना गरेका थिए । यो पत्रकार भेला मुलतः हङकङमा जारी होटल क्वारेन्टाइनलाई हटाउने विषयमा केन्द्रित थियो । हङकङले विभिन्न क्षेत्रमा समयान्तरमा आर्जेको अन्तर्राष्ट्रिय छवि संसार कै कडा मानिने क्वारेन्टाइन नियमका कारण ...

हङकङमा ओमिक्रोनको प्रभाव भुत्ते बन्दै, ५,९९० नयाँ केस,१७ जनाको देहावसान

हङकङमा ओमिक्रोनको प्रभाव भुत्ते बन्दै, ५,९९० नयाँ केस,१७ जनाको देहावसान
क्रान्ति सुब्बा भुत्ते बन्दो ओमिक्रोन भर्खरै युनिभर्सिटी अफ हङकङका चार जना विज्ञहरूले  एउटा संयुक्त आर्टिकल प्रकाशित गरेका छ्न। उक्त रचनामा ओमिक्रोनको विषाक्तता निकै कम भएको कुरालाई उल्लेख गरिएको छ। साथै समुदायमा गम्भीर रोगबाट बच्नको लागि चाहिने आधारभुत सामुहिक रोग  प्रतिरोधात्मक क्षमता स्थापना भैसकेको भनिएको छ । यसर्थमा हङकङले अब विदेशबाट आउनेहरूका लागि "०+७" क्वारेन्टाइन व्...

हङकङमा ओमिक्रोन भेरिएन्ट बिए.५ ले छैटौं लहर ल्याएको विज्ञको ठहर,नयाँ केस ५,५९४

हङकङमा ओमिक्रोन भेरिएन्ट बिए.५ ले छैटौं लहर ल्याएको विज्ञको ठहर,नयाँ केस ५,५९४
क्रान्ति सुब्बा सरकार समाजलाई सामान्य बनाउन प्रतिबद्ध हङकङ लिडर जोन लीले सेप्टेम्बर २० तारीख मंगलबार  सरकारले अब चाडै विवादास्पद कोभिड-१९ होटल क्वारेन्टाइन नीतिबारे यथार्थ जानकारी घोषणा गर्ने लक्ष्य राखेको बताएका छ्न। विश्व वित्तीय खेलको एउटा  कुसल प्रतिस्पर्धी हङकङ पनि हो भन्ने कुरामा आफू सचेत रहेकोे लीले बताए । त्यसउसले अधिकारीहरू हङकङमा अन्तर्राष्ट्रिय स्तरका गतिविधिहर...

हङकङमा होटेल क्वारेन्टाइन खारेजी तर्फ बढी मत,एयरपोर्टमा हुने पिसिआर टेस्ट हट्ने

हङकङमा होटेल क्वारेन्टाइन खारेजी तर्फ बढी मत,एयरपोर्टमा हुने पिसिआर टेस्ट हट्ने
क्रान्ति सुब्बा होटेल क्वारेन्टाइन खारेजीको पल्ला भारि विश्वले अहिले महामारी रोकथाम तथा नियन्त्रणका सम्पूर्ण प्रायः मापदण्डहरू क्रमशः हटाइ जनजीवनलाई पहिलाको जस्तै सामान्य अवस्थामा पुर्याउन उद्यत छ। तर  हङकङ भने अद्यापी महामारी रोकथामको नीतिलाई कुन प्रारुपमा अंगिकार गरि अगाडि बढ्ने भन्ने बारे अनिर्णित छ। हङकङको समकक्षी शहर लन्डन , न्युयोर्क र सिंगापुरले महामारी नियन्त्रण गर्न लादिएका स...

सफल मानिसले अपनाउने दैनिक बानीहरु

सफल मानिसले अपनाउने दैनिक बानीहरु
ब्रायन ट्रेसी एउटा सफल मानिसको दैनिक बानी कस्तो हुन्छ ? एउटा सफल मानिसले कुन तेस्तो बानीलाई प्रत्येक दिन आफ्नो जिवनमा लागू गर्छ जसले उनलाइ पैसा मनग्ये कमाउने हाम्रो समाजको बीस प्रतिशत मानिस भित्र पार्दछ। एरिस्टोटल भन्छन् - "तिमिले जे गर्दछौ त्यसको पन्चानब्बे प्रतिशत तिम्रो बानीको नतिजा हो"। त्यसकारण नराम्रो बानी बनाउनको सट्टा यस्तो राम्रो बानी बसाउँ र जुन बानीलाई तिमिले आफ्नो गुरु अर्थात...

हङकङमा होटल क्वारेन्टाइन हटाउनेबारे घोषणा गर्न सरकारको तयारी अन्तिम चरणमा

हङकङमा होटल क्वारेन्टाइन हटाउनेबारे  घोषणा गर्न सरकारको तयारी अन्तिम चरणमा
क्रान्ति सुब्बा कोभिड-१९ महामारीले हङकङलाई झण्डै तीन वर्षदेखि असर गरिरहेको छ। त्यसमाथि अझ सरकारले महामारी रोकथामका अन्तहिन प्रतिबन्धहरूलाई कडाइका साथ  अपनाएको छ, जसले गर्दा आर्थिक मन्दी ,प्रतिभा पलायन (ब्रेन ड्रेन), र हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरू क्यान्सल भैरहेको छ । २०२३ विश्व ड्र्यागन बोट रेसिङ च्याम्पियनसिप पनि हङकङमा नहुने भएको  छ। बिजनेस सेक्...

हङकङमा मंकिपक्सको खोप सर्वप्रथम समलिङ्गी पुरुषलाई दिनुपर्छ – स्वास्थ्यविद

हङकङमा मंकिपक्सको खोप सर्वप्रथम समलिङ्गी पुरुषलाई दिनुपर्छ – स्वास्थ्यविद
क्रान्ति सुब्बा सेन्टर फर हेल्थ प्रोटेक्शन अन्तर्गत रहेका दुई वटा वैज्ञानिक समितिले हङकङमा मंकीपक्सको खोप सर्वप्रथम पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषलाई उपलब्ध गराउनु पर्दछ भनेका छ्न। हालैका महिनाहरूमा मन्कीपक्स विश्वभर फैलिरहेको छ। करिब ९० वटा देशमा यो भाइरल रोगको अन्त भएको छैन । यसबाट संक्रमित केसको संख्या ६०,२०० कटिसकेको छ। यो भाइरसको संक्रमणलाई  लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्य...

हङकङमा आज थपिएको केस ८,९९९,चार वर्षीय बालकको मृत्यु हुनमा अस्पतालको लापरबाही हुनसक्ने

हङकङमा आज थपिएको केस ८,९९९,चार वर्षीय बालकको मृत्यु हुनमा अस्पतालको लापरबाही हुनसक्ने
क्रान्ति सुब्बा सेप्टेम्बर १६ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,९९९.स्थानीय केस संख्या : ८,८६८.पिसिआरबाट पुष्टि केस संख्या : २,१८५.एन्टिजेनबाट पुष्टि केस : ६,६८३.आयातित केस संख्या : १३१ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६२ जना.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : २९ जना ।यी केसहरु  हङकङ भित्रीएको पहिलो...

हङकङमा महामारीको स्थितिमा सुधार आएको कुरा शंकास्पद,८,१८७ नयाँ केस थपिए

हङकङमा महामारीको स्थितिमा सुधार आएको कुरा शंकास्पद,८,१८७ नयाँ केस थपिए
क्रान्ति सुब्बा हङकङमा महामारीको स्थिति सुधार उन्मुख हुदै गरेको संकेत देखिएको छ । कोभिड-१९ पुष्टि  केसहरूको संख्यामा गिरावट आइरहेका कारण संक्रमण क्रम निस्तेज बन्दै गएको हो कि भन्ने लख काट्न थालिएको हो। तर  के संक्रमित केस सहि मानेमा घटेको हो त ? हङकङ मेडिकल एसोसिएशनको संक्रामक रोग सल्लाहकार समितिका सह-अध्यक्ष डा. जोसेफ चाङले हङकङमा केस घटेको कुरामा शंका व्यक्त गरेका छ्न। स...