नोभेम्बरदेखि हङकङमा क्वारेन्टाइन खारेज हुने संभावना

नोभेम्बरदेखि हङकङमा क्वारेन्टाइन खारेज हुने संभावना
क्रान्ति सुब्बा हङकङ कहिले क्वारेन्टाइन मुक्त शहर बन्ला भन्ने प्रश्नले बिशेषगरि हङकङ भित्र बाहिर गरिरहनु पर्ने मानिसलाई धेरै सताएको थियो र छ। हाडी गाउँको जात्रा प्रतीत संसार कै सबैभन्दा लामो २१ दिने क्वारेन्टाइन अवधि हङकङमा लागु थियो कुनै बेला । २१ दिन भित्र जस्तोसुकै कोरोना भाइरसले पनि गर्भधारण गरि जन्म लिइसक्ने भएकोले र त्यसपछि यदि कसैमा यो भाइरस भएमा पीसीआरमा देखि हाल्ने भएकोले २१ दिने समय...

हङकङमा साधनारत कृष्णभक्त महर्जनको शब्द र संगीतमा “हे रेशम”

हङकङमा साधनारत कृष्णभक्त महर्जनको शब्द र संगीतमा “हे रेशम”
गायक महेश शिल्पकार र गायिका सोनाम महर्जनको स्वरमा रहेको "हे रेशम" गीतको भिडियो सार्वजनिक भएको छ । हङकङ निवासी कलाकार कृष्णभक्त महर्जनको शब्द तथा संगीत रहेको यो गीतमा युवा युवती बीचको प्रेमलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गोपाल मगर र अनिल मगरको छायाँकन , बाल कुमार मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । "हे रेशम" गीतको भिडियोमा सुनिल क्षेत्री र सुहाना थापाको फिचरिङ रहेको छ...

२०२३ सालभित्र कोभिड-१९ को अन्त हुने कुरा एक चर्चा

२०२३ सालभित्र कोभिड-१९ को अन्त हुने  कुरा एक चर्चा
क्रान्ति सुब्बा अहिले मानिसको मनमा बरोबर जीवन्त रूपमा आइरहने एउटा प्रश्न हो यो कोभिड-१९ महामारीको अन्त कहिले होला ? हुन त यो भाइरसका कारण मृत्यु हुने र अस्पताल भर्ना हुने स्थितिको परिमाणमा यथेष्ट न्युनता आएकोछ। भनौं न कोरोनाभाइरस अहिले  कम मृत्युदायी, बढी संक्रामक भएको छ। जस्तो कि पहिला संक्रामक मात्र होइन मानिसको सामुहिक हत्या गर्नमा रमाउथ्यो यो भाइरस । मृत्युमा साम्यवादी न्याय प्रणाली ...

सेप्टेम्बर ३:हङकङमा आज थपिएको कोरोना केस १०,४२६,मृत्यु संख्या ६

सेप्टेम्बर ३:हङकङमा आज थपिएको कोरोना केस १०,४२६,मृत्यु संख्या ६
क्रान्ति सुब्बा सेप्टेम्बर ३ तारीख शनिबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,४२६.स्थानीय केस संख्या : १०,०२२.पिसिआरबाट पुष्टि केस संख्या : ३,०५१.एन्टिजेनबाट पुष्टि केस : ७,१७१.आयातित केस संख्या : २०४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६५ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ६१ जना ।यी केसहरु  हङकङ भित्री...

सेप्टेम्बर २: हङकङमा ९,९०१ नयाँ कोभिड केस थपिए, ८ जनाको मृत्यु

सेप्टेम्बर २: हङकङमा ९,९०१ नयाँ कोभिड केस थपिए, ८ जनाको मृत्यु
क्रान्ति सुब्बा सेप्टेम्बर २ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ९,९०१.स्थानीय केस संख्या : ९,७१४.पिसिआरबाट पुष्टि केस संख्या : २,८१८.एन्टिजेनबाट पुष्टि केस : ६,८९६.आयातित केस संख्या : १८७ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७० जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५७ जना ।यी केसहरु  हङकङ भित्रीएको पह...

सेप्टेम्बर१:हङकङमा संक्रमित केस १०,००० भन्दा बढी,१५ महिने नानीको अवस्था गम्भीर ,११ जनाको मृत्यु

सेप्टेम्बर१:हङकङमा संक्रमित केस १०,००० भन्दा बढी,१५ महिने नानीको अवस्था गम्भीर ,११ जनाको मृत्यु
क्रान्ति सुब्बा सेप्टेम्बर १ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,५८६.स्थानीय केस संख्या : १०,३४२.पिसिआरबाट पुष्टि केस संख्या : ३,०९१.एन्टिजेनबाट पुष्टि केस : ७,२५१.आयातित केस संख्या : २४४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७३ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ८१ जना ।यी केसहरु  हङकङ भित्रीएको प...

सुरक्षा ऐन संबंधी मुद्दामा जेल परेका हङकङका मिडिया टाइकुन जिमि लाईलाई अर्को धक्का

सुरक्षा ऐन संबंधी मुद्दामा जेल परेका हङकङका मिडिया टाइकुन जिमि लाईलाई अर्को धक्का
क्रान्ति सुब्बा हङकङको राष्ट्रिय सुरक्षा ऐनको बर्खिलापमा गएर अपराध घटाएको मुद्दामा जेल सजाय भोगिरहेका हङकङ प्रो डेमोक्रेटिक मिडिया टाइकुन जिमी लाइ ची-यिङले आफ्ना दुई स्मार्टफोनमा स्टोर गरिएको पत्रकारिताजन्य सामग्री उपर पुलिसको पहुँच रोक्न न्यायीक पुनरावलोकन गरिपाउँ भनी निवेदन हालेका थिए । तर उनको पुनरावलोकन निवेदनलाई अदालतले खारेज गरिदिएको छ । उनको दुई वटा स्मार्ट फोन हाल बन्द अवस्थामा रहेको ...

हङकङ नेपाली लगानी ग्रुप लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

हङकङ नेपाली लगानी ग्रुप लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न
अरेन्द्र गुरुङ हङकङ/ २८ अगष्ट साँझ आइतबार  "बचत गरौं आत्मनिर्भर बनौं " भन्ने नारा सहित जुलाई २०१८ मा शुरूवात गरिएको प्रदेश १ बचत कोष हङकङद्धारा संचालित एचके नेपाली लगानी ग्रुप लिमिटेड (HK Nepali Lagani Group Limited) को चौथो वार्षिक साधारण सभा (4rth Annual General Meeting) जोर्डन स्थित ईन्डिया क्लबमा भब्य रूपमा सम्पन्न भएको छ। " हामी सबैको लगानी ,हामी सबैको आम्दानी " मुल नाराको...

नोभेम्बरबाट फुल डे फेस टु फेस कक्षा लगाउनको लागि ९०% विद्यार्थीले तीन डोज खोप लगाएको हुनुपर्ने,हङकङमा ८,८4८ केस थपिए

नोभेम्बरबाट फुल डे फेस टु फेस कक्षा लगाउनको लागि ९०% विद्यार्थीले तीन डोज खोप लगाएको हुनुपर्ने,हङकङमा ८,८4८ केस थपिए
क्रान्ति सुब्बा स्कुलमाथि नयाँ खोप नियम लागु हङकङको शिक्षा ब्यूरोले हङकङका बिद्यालयहरुलाई यही नोभेम्बर १ देखि कोभिड-१९ खोप संबंधी नयाँ नियम लागु गरिनेछ भनेर पत्राचार गरेकोछ। स्कुलमा लागु हुने खोप संबंधी नयाँ नियम यस प्रकार छ: .कुनै पनि  माध्यमिक विद्यालयहरू (विशेष विद्यालयहरू सहित) ले यही नोभेम्बर १ मा वा सो दिन भन्दा पछि विद्यालयका सम्पूर्ण विद्यार्थीलाई उपस्थित गराएर होस वा निजी ...

हङकङमा होटेल क्वारेन्टाइन हटाउन विज्ञको सुझाव,दैनिक केस २० हजार सम्म पुग्ने,८,४८८ नयाँ केस

हङकङमा होटेल क्वारेन्टाइन हटाउन विज्ञको सुझाव,दैनिक केस २० हजार सम्म पुग्ने,८,४८८ नयाँ केस
क्रान्ति सुब्बा होटेल क्वारेन्टाइन हटाउनुपर्ने विज्ञको सुझाव सरकारी विशेषज्ञ सल्लाहकार तथा हङकङ विश्वविद्यालयको माइक्रोबायोलोजिस्ट हो पाक-ल्यङले अगस्ट २९ तारिख बिहान एक रेडियो कार्यक्रममा अब हङकङ सरकारले होटेल क्वारेन्टाइन  हटाइ ७ दिने होम क्वारेन्टाइन ( "०+७") लागु गर्दा हुन्छ र त्यसो गर्दा अहिलेको महामारीको ट्रेन्डलाइ  खासै असर नपर्ने बताएका छ्न। हङकङका धेरै जसो नागरिकहरू सरकार...