प्रवासी नेपाली मंच न्युयोर्कले नवनिर्वाचितलाई सम्मान गर्‍यो

प्रवासी नेपाली मंच न्युयोर्कले नवनिर्वाचितलाई सम्मान गर्‍यो
न्युयोर्क , अमेरिका । प्रवासी नेपाली मंच न्युयोर्क च्याप्टरको आयोजनामा प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका नवनिर्वाचित अध्यक्ष संजय थापा र सदस्य कुन्ती थापा तथा उत्तर अमेरिका महादेश कमिटी (North America Continent Committee, USA/Canada) सदस्य अशोक कार्कीको सम्मानमा हालै शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका नेता पुर्व आइजीपी सर्वेन्द्र खनालको बिशेष आतिथ्यमा आयोजित ...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको साधारण सभा सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको साधारण सभा सम्पन्न
न्यूयोर्क । गत जनवरी ८ तारिख, २०२३ आईतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को “बार्षिक साधारण सभा तथा संघीय परिषद बैठक” न्यूयोर्क स्थित फिप्ना कार्यालयमा सफलता पूर्वक सम्पन्न भएको छ । साधारणसभा तथा संघीय परिषदको बैठकमा फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्षहरू र सदस्य संस्थाका अध्यक्ष एवं आठौं महाधिवेशन प्रतिनिधि तथा संघीय परिषद सदस्यहरुको उपस्थिति रहे...

किराँत राई अर्गनाइजेसन अमेरिकाद्वारा यलम्बर साँझ सम्पन्न

किराँत राई अर्गनाइजेसन अमेरिकाद्वारा  यलम्बर साँझ सम्पन्न
सन्तोष राई, न्युयोर्क। यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको न्युयोर्क  च्याप्टरले उधौली साकेला,यलम्बर साँझ तथा  नयाँ बर्षको शुभकामाना आदान प्रदान कार्यक्रम भब्य मनाएको छ। उक्त कार्यक्रम न्युयोर्क स्थित ज्याक्सन हाइटमा रहेको घ्याल्सुम्दो सेवा  समाजको भवनमा जनवरी ६ तारीख शुक्रबार सम्पन्न भएको हो। सबैमा एकता,भाईचारा, सद्भाव कायम गर्दै किरातीको मौलिक संस्कार बचाइ राख्ने उद...

हामी नेपाली ग्लोबल अमेरिकाले वार्षिकोत्सव मनायो

हामी नेपाली ग्लोबल अमेरिकाले वार्षिकोत्सव मनायो
न्युयोर्क । अमेरिकामा स्थापित नेपालीहरूको संस्था हामी नेपाली ग्लोबलले आफ्नो स्थापना दिवस  डिसेम्बर १७ तारिख मनाएको छ । कार्यक्रममा ग्लोबलका वरिष्ठ उपाध्यक्ष तथा न्युयोर्कका मेयर एरिक एडमको एशिया मामला हेर्ने कार्यालयका सल्लाहकार साथै कलेज पोइन्ट सिभिक एन्ड ट्याक्स पेयर्स एसोशिएसनका अध्यक्ष नवराज केसीले स्वागत मन्तव्य दिने क्रममा हामी नेपाली ग्लोबल संस्थाकाे मूल उदेश्य मध्ये एउटा नेपालमा पर्य...

किरात याक्थुङ चुम्लुङ अमेरिकाले चासोक तङ्नाम मनायो

किरात याक्थुङ चुम्लुङ अमेरिकाले चासोक तङ्नाम मनायो
अमेरिका । डिसेम्बर ८ तारिख बिहीबार अर्थात मंसिर पुर्णिमाको दिनदेखि प्रकृति पूजक किराती समुदायको उधौंली पुर्व सुरु भएको छ । किरातीहरुको यो परम्परागत पर्व पाँच हजार साल भन्दा प्राचीन रहेको छ। लिम्बूहरुले यसलाइ चासोक  तंगनाम, राइहरुले साकेला, सुनुवार समुदायले फ़ोलास्यादर र  याख्खाहरूले चासुवा भन्दछ्न । यो पर्व जिरेल, सुरेल, धिमाल, हायुहरुले पनि मनाउने गर्दछन । किरात याक्थुङ चुम्...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटी अध्यक्षमा पदम विश्वकर्मा विजयी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटी अध्यक्षमा पदम विश्वकर्मा विजयी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ट्रस्टिज कार्यसमितिको यहि डिसेम्बर १२ र १३ मा भएको निर्वाचनबाट पदम विश्वकर्मा (कोलोराडो) अध्यक्ष पदमा सर्वाधिक मतले विजयी भएका छन् । कूल ट्रस्टी संख्या १२० मध्ये ११४ जनाले मतदानमा भाग लिएकामा अध्यक्ष पदम विश्वकर्माले ९५ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का प्रत्यासी सीता पाण्डेले १८ मत प्राप्त गरेकी छन् । अध्यक्ष पदको एक मत बदर भएको थियो । अनेसासको विधान सातौ...

नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाद्वारा पर्यटन सदभावना दुत केशवराम राई र लेखक पासाङ शेर्पा सम्मानित

नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाद्वारा पर्यटन सदभावना दुत केशवराम राई र लेखक पासाङ शेर्पा सम्मानित
न्युयोर्क, अमेरिका। न्यूयोर्कमा गत डिसेम्बर ४, २०२२ का दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को १७ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।न्युयोर्कको क्विन्स स्थित नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका (फिप्ना) को कार्यालयमा १७ औं वार्षिकोत्सव फिप्नाका सदस्य संस्थाको प्रतिनिधीहरु, फिप्नाको सल्लाहकारहरु, पूर्व अध्यक्षहरु,  फिप्नाको संघिय परिषदका सभामुख, उपसभामुख र  संचारकर्मीहरुको माझ ...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीको अध्यक्ष पदमा पदम विश्वकर्माको उमेदवारी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीको अध्यक्ष पदमा पदम विश्वकर्माको उमेदवारी
अमेरिका । साहित्यको विभिन्न  बिधामा सक्रिय तथा समाजसेवी तथा व्यायसायी   पदम विश्वकर्माले  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्षको निम्ति दावी  गर्दै उमेदवारी दिएका छन् । विश्वकर्माले  च्याप्टर कार्यसमितिको सदस्य, च्याप्टर अध्यक्ष, केन्द्रीय कार्यसमितिको महासचिव, दुई कार्यकाल अध्यक्ष र हाल बोर्ड अफ ट्रष्टीको उपाध्यक्षमा रही विगत लामो समयदेखि संस्थ...

अमेरिकाको मेरिल्याण्ड राज्यमा आदिवासी जनजाति महिला महासंघको शाखा गठन

अमेरिकाको मेरिल्याण्ड राज्यमा आदिवासी जनजाति महिला महासंघको शाखा गठन
अमेरिका। कुस्मा सुर्यबंसीको संयोजकत्वमा सात सदस्यीय नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) मेरिल्याण्ड शाखाको तदर्थ समिति गठन भएको छ । तदर्थ समितिका सदस्यहरूमा  कल्पना सारू, रूबी थापा, पुनम भुजेल, कमला लिम्बु, देबिका राई र जसमाया जिरेल रहेका छन् ।    फिवनाको अध्यक्ष इन्दिरा चोङबाङको संयोजकत्वमा सम्पन्न मेरिल्याण्ड र न्यूयोर्कबासी नेपालका आदिवासी जनजाति महिलाहरूबीच ...

अमेरिकामा किराँत राईहरुको साकेला थान निर्माणका लागि न्युह्याम्सायरमा देउसी भैलो सम्पन्न

अमेरिकामा किराँत राईहरुको साकेला थान निर्माणका लागि न्युह्याम्सायरमा देउसी भैलो सम्पन्न
शेखर राई / राकेश राईन्यूह्याम्सायर, अमेरिका यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको न्यू ईङ्गल्याण्ड च्याप्टरको संयोजकत्वमा विगत वर्षमा झैं यस वर्षको बलिहाङ पूजा तथा शुभ-दिपावली २०७९ को अवसरमा युक्रा (UKROA ) केन्द्रले “हाम्रो अभियान अमेरिकामा साकेला थान” भन्ने मूल मन्त्रकासाथ आफ्ना अन्य चारवटै च्याप्टरहरु क्रमशः ट्याफ, डिएमभिपी, क्यालिफोर्निया र न्यूयोर्कलाई भर्चुअली जूम मार्फत  जोड्...