हङकङमा ९ वटा केस आयातित,तुङ चुङको एउटा भवन गयो अनिवार्य टेस्टमा

हङकङमा ९ वटा केस आयातित,तुङ चुङको एउटा भवन गयो अनिवार्य टेस्टमा
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आइतवार नौ आयातित कोविड-१९ केस फेला परेका छ्न। जसभित्र  इन्क्युबेशन अवधिमा हङकङमा रहेको एकजना व्यक्ति पनि परेका छ्न जसका कारण  तुङ चुङ स्थित  भिजनरी भन्ने स्थलमा अनिवार्य परीक्षण सुरु भएको छ। ती संक्रमित  स्थानीय विमान चालक दलका ४६ वर्षीय पुरुष तुङ चुङको भिजनरीको टावर ३ मा बस्दथे।  डिसेम्बर १९ र २० मा उनको कोभिड–१९ को परीक्षण नेगेटिभ आ...

क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित

क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आज  शनिबार एक कराते खेलाडी लाउ चि-मिङ सहित २५ आयातित केसहरु दर्ता भएको छ।आजको  केस समेत गरेर हङकङको संक्रमित  संख्या १२,५८१ पुगेको छ। पछिल्लो ८ महिनाको अवधिमा एकै दिनमा आयात भएका केस मध्ये यो सबैभन्दा  उच्च संख्या हो। आज रिपोर्ट भएका केस अन्तर्गत तीन वटाओमिक्रोन भेरिएन्ट केस पनि परेकोछ। आयातित केसहरूमा २१ देखि ८० वर्षका १४ पुरुष र ११ महिला...

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता
क्रान्ति सुब्बा । हङकङ । चीनको राज्य परिषदका प्रीमियर ली केकियाङले हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङको  नीति निर्माण तहमा र महामारी नियन्त्रणमा पुरयाएको योगदानको प्रशंसा गर्दै उनको नेतृत्व र उनले नेतृत्व गरेको हङकङ सरकारलाई "पूर्ण मान्यता" दिएकोछ। कार्यकारी प्रमुखको कार्यालय निर्देशक एरिक चान क्वोक-कीसँग लाम गत २२ डिसेम्बर सोमबार साँझ आफ्नो चार दिने ड्युटी भिजिटको सिलसिलामा बेइ...

हङकङले बायोएन्टेक बुस्टर खोप जनवरीबाट वितरण गर्ने

हङकङले बायोएन्टेक बुस्टर खोप जनवरीबाट वितरण गर्ने
क्रान्ति सुब्बा । हङकङ । हङकङ  सरकारले २०२२ देखि खोप कार्यक्रमलाई विस्तार गर्ने भनेको छ। जसमा खोप केन्द्रहरू खोल्ने समय विस्तार गर्ने र किशोरकिशोरीहरूलाई बायोएन्टेक(BioNTech) खोपको दोस्रो डोज प्रदान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ। यो कार्यक्रम अन्तर्गत जनवरी १, २०२२ देखि दश मध्ये नौ सामुदायिक खोप केन्द्रहरूको खुल्ने समय विस्तार हुने भएको छ। बूस्टर खोप  प्राप्त गर्न योग्य नागर...

हङकङमा ८ ओमिक्रोन फेरि थपियो, कतार एयर ७दिनको लागि बन्द

हङकङमा ८ ओमिक्रोन फेरि थपियो, कतार एयर ७दिनको लागि बन्द
क्रान्ति सुब्बा । हङकङ । आज डिसेम्बर २१ तारीख हङकङमा आठ थान थप कोभिड-१९ केस बिदेशबाट आएका छन। र कतार एयरवेजको दोहा कतारबाट उडने उडानहरूलाई  सात दिनका लागि स्थगित गर्ने घोषणा हङकङले गरेको छ। पोजिटिभ केस अन्तर्गत सात जना पुरुष र एक महिला ११ देखि ६१ वर्ष बिचका परेका छन। सातवटा केसहरूमा भाइरसको N501Y भेरिएन्ट भेटिएका थिए। भेरिएन्ट भेटिएका केसहरुमा ओमिक्रोन भेरिएन्ट हुन सक्ने संभावना उच्च र...

चाइनिज खोप लाउनेले तेस्रो डोज लगाउनै पर्ने स्थिति

चाइनिज खोप लाउनेले तेस्रो डोज लगाउनै पर्ने स्थिति
क्रान्ति सुब्बा । हङकङ । कुन कोभिड भ्याक्सिन तपाईंले  लगाउनु भएको छ हङकङमा ? साइनोभ्याक कि बायोएन्टेक ?  यदि साइनोभ्याक भ्याक्सिनको दुबै डोज लगाउनु भएको छ भने अर्को एक डोज थप्नु पर्ने स्थिति हङकङमा आउदैछ। किनकि साइनोभ्याक भ्याक्सिनको हकमा  तपाईंले  तेस्रो डोज भ्याक्सिन लगाइसकेको हो भने मात्र पूर्ण मात्रा खोप लगाएको मानिनेछ  भनेका छ्न  सरकारी सल्लाहकार डेभिड हुइ शु...

कोरोना भेरिएन्ट ओमिक्रोनलाई रोक्न हङकङको तयारी

कोरोना भेरिएन्ट ओमिक्रोनलाई रोक्न हङकङको तयारी
हङकङ ,क्रान्ति सुब्बा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन प्रकोप द्रुत गतिमा विशेषगरि युरोप र विश्वको अन्य स्थानमा बढी रहेका कारण मुल भुमि चीन र हङकङ बीच बिना क्वारेन्टाइन निकट भविस्यमा  बोर्डर खुल्ला गर्ने भनिएको योजना बिलम्ब हुने होकि भनेर जनमानसमा शंका उत्पन्न भएको कुरा  नोभेम्बर २९ तारीख सामाजिक संजालमा प्रकाशित  एउटा लेख मार्फत  ...

१२वर्ष मुनिका खोप नलाएका बालबच्चा हङकङ आउँदा पालना गर्नुपर्ने नियमहरु

१२वर्ष मुनिका खोप नलाएका बालबच्चा हङकङ आउँदा पालना गर्नुपर्ने नियमहरु
६ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा १२ वर्ष मुनिका बालबालिकाको खोप लाउने पालो आएको छैन । यस मानेमा हङकङ बाहिरबाट  खोप नलगाएका १२ वर्ष मुनिका बालबच्चा हङकङ  आउनु परेमा क्वारेन्टाइनका प्राबधान के कस्ता छन चासो हुनु स्वाभाविक छ। हङकङका परिचयपत्रबाहक अभिभावकले साथमा बालबालिकालाई ल्याउदा कस्ता कोभिड प्राबधान छ्न बुझ्न चाहन्छन नै। जसबारे हङकङ सरकारको वेबसाईटमा के छ नियम भन्न...

१देखि३वर्षका३जना शिशु डेल्टा भेरिएन्टद्वारा संक्रमित,हङकङबाट युके पुगेकी महिला पोजिटिभ

१देखि३वर्षका३जना शिशु डेल्टा भेरिएन्टद्वारा संक्रमित,हङकङबाट युके पुगेकी महिला पोजिटिभ
२५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । आज बुधबार हङकङमा पाँच वटा कोभिड संक्रमित  केस दर्ता भएकाछ्न जसमा तीन जना शिशु र दुई जना पुर्ण खोप लगाएका वयस्क परेकाछ्न। दुई जना पुर्ण खोप लगाएका महिलाहरुमा एकजना ४४ वर्षीया फिलिपिन्सबाट  र एकजना दुबईबाट आएकी ६१ वर्षीया परेका छ्न। ४४ वर्षकी महिलाले हङकङ मै बायोएन्टेक भ्याक्सिनको दुई डोज लगाएको बताइएको छ भने ६१ वर्षकी महिलाले साइनोफार्म भ्य...

सासाको चौथो राउन्डको लक्की ड्र नतिजा

सासाको चौथो राउन्डको लक्की ड्र नतिजा
२४अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट २३ तारीख सोमबार भ्याक्सिन चिट्ठाको चौथो राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको पाँचौं   राउन्ड अगस्ट ३० तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थ...