हङकङ लकडाउन रिपोर्ट-२५:चर्को स्वरमा बोल्दा मास्क छिचोलेर भागेको भाइरस अर्कोमा सरयो,हङकङमा ७,००० जनाको मृत्यु ओमिक्रोनबाट हुने खतरा

हङकङ लकडाउन रिपोर्ट-२५:चर्को स्वरमा बोल्दा मास्क छिचोलेर भागेको भाइरस अर्कोमा सरयो,हङकङमा ७,००० जनाको मृत्यु ओमिक्रोनबाट हुने खतरा
क्रान्ति सुब्बा भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/dfWixmMjT1k युन लङ लकडाउन युन लङका दुइ वटा ब्लकहरू - फङ पिङ हाउस र लङ पिङ एस्टेटमा रहेको च्यक पिङ हाउस - लाई फेब्रुअरी ९ तारीख बुधवार राति लकडाउनमा लगिएको थियो। ती भवनका ढल नमूना कोविड-१९ पोजेटिभ  भएपछि यो लकडाउन भएको थियो । बिहीबार दिउँसो लकडाउन खुकुलो हुने बताइएको थियो  । आइतवार राति चुन मुनको ल्यङ कि...

हङकङ लकडाउन रिपोर्ट-२४:खोप नलाउनेलाइ जागिरबाट कम्पनीले निकाल्न सक्छ,बुस्टर जुन महिनाभित्र लगाइ सक्नुपर्ने,कोभिडबाट २ जनाको मृत्यु

हङकङ लकडाउन रिपोर्ट-२४:खोप नलाउनेलाइ जागिरबाट कम्पनीले निकाल्न सक्छ,बुस्टर जुन महिनाभित्र लगाइ सक्नुपर्ने,कोभिडबाट २ जनाको मृत्यु
क्रान्ति सुब्बा खोप नलाउनेलाइ कम्पनीले बर्खास्त गर्न सक्नेछ खोप नलगाएका कर्मचारीलाई कामबाट  बर्खास्त गर्ने अनुमति हङकङका प्रत्येक रोजगारदातालाई दिइएको छ । फेब्रुअरी २४ तारीखबाट हङकङमा "भ्याक्सिन पास" लागु हुदैछ । सरकारले नियमन गरेका निर्दिष्ट स्थानमा खोप नलाएकालाइ सो दिनबाट प्रवेश निशेध गरिनेछ। भ्याक्सिन रेकर्ड नहुदा काममा जान नसकिने भएपछि काममा गयल हुने स्थिति आउन सक्दछ। परिणाम...

हङकङ लकडाउन रिपोर्ट-२२:गतिशील शुन्य संक्रमण भनेको के हो?अस्पतालमा बेड अभाव,होम आइसोलेसन शुरु,संक्रमण चेन टुटन बाँकी,

हङकङ लकडाउन रिपोर्ट-२२:गतिशील शुन्य संक्रमण भनेको के हो?अस्पतालमा बेड अभाव,होम आइसोलेसन शुरु,संक्रमण चेन टुटन बाँकी,
क्रान्ति सुब्बा अस्पतालमा बेड अभाव कोभिड बिरामी होम आइसोलेसनमा स्टेहोमसेफ आइसोलेसन कार्यक्रम अर्को सातादेखि नै लागु हुने कुरा  खाद्य तथा स्वास्थ्य सचिव (मन्त्री ) सोफिया चान सिउ-चीले बताइन। साथै पेन्नी बे क्वारेन्टाइन सेन्टरलाई अर्को हप्ताबाट कम्युनिटी आइसोलेसन सेन्टर बनाइदै गरेको जानकारी पनि दिइन फेब्रुअरी ५ तारीख शनिबारको प्रेस मिटमा। स्वास्थ्य तथा खाद्य मन्त्री सोफिया चान शन...

हङकङ लकडाउन रिपोर्ट-२१: एक करोड थान एन्टिजेन टेस्टिङ कीट हङकङले ल्याउने,घरमै बसेर कोभिड टेस्ट गर्न पाइने

हङकङ लकडाउन रिपोर्ट-२१: एक करोड थान एन्टिजेन टेस्टिङ कीट हङकङले ल्याउने,घरमै बसेर कोभिड टेस्ट गर्न पाइने
क्रान्ति सुब्बा संक्रमणको स्थिति बिग्रदो हङकङले फेब्रुअरी ४ तारीख शुक्रबार करिब १९५ प्रारम्भिक पोजेटिभ केसहरू रिपोर्ट गरेको थियो ।   पुष्टि  केस संख्या भने १३१ थियो र ५९ वटा अज्ञात स्रोतका केसहरू थिए । सेन्टर फर हेल्थ प्रोटेक्शनको सरुवा रोग शाखाकि डाक्टर  चुआङ शुक-क्वानले एक मात्र केस आयातित शेष तमाम स्थानीय केस रहेकोे बताइन। आज रेकर्ड केसका तीन बिरामीहरूले डेल्टा भेर...

हङकङ लकडाउन रिपोर्ट-२०:मार्चभित्र कोभिडको औषधि आउने,नयाँ वर्षसंगै नयाँ क्लस्टर जन्मिए

हङकङ लकडाउन रिपोर्ट-२०:मार्चभित्र कोभिडको औषधि आउने,नयाँ वर्षसंगै नयाँ क्लस्टर जन्मिए
क्रान्ति सुब्बा कम भाइरल लोड हुनेले अस्पतालबाट डिस्चार्ज भइ १४ दिन घरमै आइसोलेसनमा बस्नुपर्ने नयाँ नियम अस्पताल प्राधिकरणले फेब्रुअरी २ तारीख बुधबार कोभिड-१९ बिरामीहरूको डिस्चार्ज सर्तबारे जानकारी  अद्यावधिक गरेको थियो । जस अन्तर्गत अब उप्रान्त ३३ वा सो भन्दा माथि सिटि  मापन (साइकल थ्रेसहोल्ड भ्याल्लु) भएका विरामीले अस्पतालबाट डिस्चार्ज हुनु पर्नेछ  र १४ दिन  होम-आइसोल...

हङकङ लकडाउन रिपोर्ट-१९:नेपालबाट आउने यात्रुबाट विमानस्थल कर्मचारी संक्रमित,संक्रमण र बिस्थापन जारी

हङकङ लकडाउन रिपोर्ट-१९:नेपालबाट आउने यात्रुबाट विमानस्थल कर्मचारी संक्रमित,संक्रमण र बिस्थापन जारी
क्रान्ति सुब्बा संक्रमण संगै विस्थापन जारी हङकङमा जनवरी ३१ तारीख सोमबार ९२ वटा नयाँ कोभिड-१९ केसहरू रिपोर्ट भएको थियो र क्वाई चुङ र चोई हङका चारवटा भवनहरूबाट वासिन्दालाई निस्कासन गर्ने  घोषणा गरेको थियो । आज स्थानीय संक्रमणको संख्या ८० थिए, जसमध्ये १३ केसको संक्रमण स्रोत अज्ञात थियो । आयातीत केसमा १२ जना थिए । प्रारम्भिक परीक्षणमा ९५ जनामा पोजेटिभ देखिएको थियो । धेरै आवासीय भवन...

हङकङ लकडाउन रिपोर्ट-१८:६ महिनामा कोभिडसंग जिउन तयार हुने,गृहमन्त्री क्यास्पर चुइको राजीनामा,लिभहोमसेफ नै हो भ्याक्सिन पास

हङकङ लकडाउन रिपोर्ट-१८:६ महिनामा कोभिडसंग जिउन तयार हुने,गृहमन्त्री क्यास्पर चुइको राजीनामा,लिभहोमसेफ नै हो भ्याक्सिन पास
क्रान्ति सुब्बा क्वाइ चुङको लकडाउनमा एउटा कोभिड केस भेटियो जनवरी ३० तारीख आइतवार राति घोषणा गरिएको रातभरको लकडाउनले क्वाई चुङमा एउटा  प्रारम्भिक पोजिटिभ केस फेला पारेको  थियो। स्वास्थ्य अधिकारीहरूले  क्वाई चुङको शेक लेई (II) एस्टेटको शेक वाह हाउसमा उक्त  प्रारम्भिक पोजेटिभ  केस फेला पारेका हुन। जहाँ  करिब १,८७२ व्यक्तिको परीक्षण भएको थियो । अधिकारीहरूले ...

हङकङ लकडाउन रिपोर्ट-१६:ह्याम्स्टरबाट मानिसमा कोरोना सर्ने हङकङले पेश गरयो विश्वमा पहिलो उदाहरण, स्कुलमा संक्रमण

हङकङ लकडाउन रिपोर्ट-१६:ह्याम्स्टरबाट मानिसमा कोरोना सर्ने हङकङले पेश गरयो विश्वमा पहिलो उदाहरण, स्कुलमा संक्रमण
क्रान्ति सुब्बा स्कुलमा कोभिड संक्रमण २८ जनवरी शुक्रबार १३:०० बजे च्यङ क्वान ओ माध्यमिक विद्यालयका १० जनामा ​​कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो । HKTA युन युन ईन्स्टिच्युट नम्बर ३ (The Yuen Yuen Institute No.3) माध्यमिक विद्यालयले शुक्रबार घोषणा गरे अनुसार  बिहीबार बेलुका ८ बजेसम्ममा स्कूलका नौ विद्यार्थी र एक शिक्षक पोजेटिभ  वा प्रारम्भिक पोजिटिभ भएका थिए । पाँच ...

हङकङ लकडाउन रिपोर्ट : १४

हङकङ लकडाउन रिपोर्ट : १४
क्रान्ति सुब्बा कार्यकारी परिषदको बैठकमा जानू अघि जनवरी २५ तारीख मंगलबार हङकङकि कार्यकारी प्रमुख कार्यकारी क्यारी लामले क्वाई चुङ एस्टेटको हा क्वाई हाउसलाई आजदेखि पाँच दिनको लागि लक डाउन गरिने बताइन।  क्वाइ चुङ एस्टेटको यो तेस्रो ब्लकमा  १० भन्दा बढी कोविड केसहरू फेला परेपछि लकडाउनको घोषणा भएको हो। यसै एस्टेटका दुई ब्लकहरू - यात क्वाई हाउस र यिंग क्वाई हाउस - लाई  यो...

के कोभिड युद्ध हङकङले जित्ला ?

के कोभिड युद्ध हङकङले जित्ला ?
क्रान्ति सुब्बा कोभिड प्रकोपको शिकार आयातित केस मार्फत  हङकङ नबनोस भनेर बेलैमा हङकङले होटल क्वारेन्टाइन अवधिलाई १४ दिन बाट  २१ दिन बनाएको थियो । तर ओमिक्रोन भाइरसको इन्क्युबेसन अवधि छोटो भएकोले क्वारेन्टाइन अबधिलाई तीन हप्ताबाट घटाएर २ हप्ता बनाउने घोषणा  भएको छ र यो नियम फेब्रुअरी ५ बाट लागू हुने कुरा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले मिडिया ब्रीफिङ मार्फत २७ जनवरीका दिन भन...