मार्च-५: हङकङमा गत २४ घन्टामा १५० जनाको मृत्यु , ३७,५२९ जना नयाँ संक्रमित
क्रान्ति सुब्बा । हङकङ ।
मार्च ५ तारीख शनिबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ३७,५२९.आयातित केस संख्या : ६.हङकङको कुल केस : ४२७,९७८.१,९९६ केसको भेरिएन्ट टेस्ट गर्दा २ वटा डेल्टा,१,६३१ केस ओमिक्रोन भेटियो। ३६३ केसको स्थिति अनिश्चित छ वा न्यून भाइरल लोडका कारण टेस्ट गर्न सकिएको छैन।
पाचौं लहर तथ्यांक.पाचौं लहरले ल्याएको मृत्यु : १,५६१.मृत्यु दर : ०.३६ %.पुरु...