हङकङमा”भ्याक्सिन बबल”लागु,अब कोभिड नियम थप खुकुलो हुने,बार, नाइट क्लब खुल्ने

हङकङमा”भ्याक्सिन बबल”लागु,अब कोभिड नियम थप खुकुलो हुने,बार, नाइट क्लब खुल्ने
२९ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । आजबाट ६ महिना अघिदेखि बन्द रहेको बार र नाइट क्लबहरु पुन संचालन हुनेभएको छ। सरकारले महामारी नियन्त्रण मापदण्डलाई खुकुलो तुल्याउदै लैजाने निति अनुरुप " भ्याक्सिन बबल" भन्ने योजना कार्यान्वयनमा ल्याएको छ जस अनुसार रेस्टुरेन्टहरुले आफ्नो सेवाको दायरालाई वृद्धि गर्न सक्ने भएकाछ्न। भ्याक्सिन बबल अन्तर्गत रेस्टुरेन्टलाई सरकारले प्लान A,B,C,D को संयन्त्र अनु...

कोभिड-१९ भ्याक्सिन लगाएपछि हङकङमा ७६ वर्षीय पुरुषको निधन

कोभिड-१९ भ्याक्सिन लगाएपछि हङकङमा ७६ वर्षीय पुरुषको निधन
२७ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । एक ७६ वर्षका  एक पुरुषले साइनोभ्याक कोरोना भाइरस भ्याक्सिनको पहिलो डोज मार्च ३ तारीख र दोस्रो डोज मार्च ३१ तारीख  लगाएका थिए । स्वास्थ बिभागले दिएको जानकारी अनुसार अप्रिल ५  तारीख  बिहान    उपचारको लागि चुङ क्वान ओ  अस्पतालमा ऊनी भर्ना भएका थिए  । उपचारको क्रममा उनलाई स्ट्रोक भएको कुरा पत्ता लाग्यो र हिजो अप्र...

हङकङमा कोभिडभ्याक्सिन ग्रहण गरेपछि फेरि एक जनाको मृत्यु

हङकङमा कोभिडभ्याक्सिन ग्रहण गरेपछि फेरि एक जनाको मृत्यु
२४ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । एक ५८ वर्षकी एक महिलाले साइनोभ्याक कोरोना भाइरस भ्याक्सिन दोस्रो डोज अप्रिल १३ तारीख लगाएकी थिइन। अप्रिल २२ तारीख बिहीबार बिहान  उनी अचानक बेहोस भएपछि उनलाई उपचारको लागि युनाइटेड क्रिश्चियन अस्पताल पुर्याइएको थियो । दुर्भाग्यवश हिजो २३ तारीख बिहान सबेरै २ बजे उनको निधन भयो। साइनोभ्याक भ्याक्सिनको पहिलो डोज उनले मार्च १६ तारीखका दिन लिएकी थिइन। स्...

दोस्रो डोज भ्याक्सिन लगाएपछि कोरोना पोजेटिभ हङकङमा एक ६३ वर्षीय पुरुष

दोस्रो डोज भ्याक्सिन लगाएपछि कोरोना पोजेटिभ हङकङमा एक ६३ वर्षीय पुरुष
१८ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा साइनोभ्याक भ्याक्सिनको दोस्रो डोज ग्रहण गरेको सात दिनपछि एक जना ६३ वर्षका पुरुषलाई कोभिड-१९ संक्रमण भएकोछ। अप्रिल ७ तारीख उनले  दोस्रो डोज भ्याक्सिन लगाएका थिए । दोस्रो डोज भ्याक्सिन लगाइसकेपछी भएको संक्रमित पहिलो केस हो यो हङकङमा । स्वास्थ रक्षण केन्द्रको रेकर्ड अनुसार ६३ वर्षीय ती पुरुष ब्लक २ ओइ फाइ बिल्डिङ, याउ ओइ स्टेट, चुन मुन निवासी हु...

रेस्टुरेन्टका स्टाफ र ग्राहक सबैले कोभिड भ्याक्सिन लगाएमा जतिजना पनि बसेर खान पाइने,रेस्टुरेन्ट रातभरि खोल्न पनि हुने – हङकङ सरकारको नयाँ मापदण्ड

रेस्टुरेन्टका स्टाफ र ग्राहक सबैले कोभिड भ्याक्सिन लगाएमा जतिजना पनि बसेर खान पाइने,रेस्टुरेन्ट रातभरि खोल्न पनि हुने – हङकङ सरकारको नयाँ मापदण्ड
१५ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । गत अप्रिल १२ तारीख सोमबार अपरान्ह ४ बजे हङकङकि कार्यकारी प्रमुख क्यारी लाम खाद्य तथा स्वास्थ मन्त्री डाक्टर सोफिया च्यानसंग मिडिया कन्फ्रेन्समा उपस्थित भएकी थिइन। हङकङले महामारीको चौथो लहरसंग जुधेको चार महिना भन्दा बढी भएको कुरा औल्याउँदै उनले महामारी विरुद्ध जारी प्रतिबन्धको मापदण्डलाई खुकुलो तुल्याउँदै लैजाने विकल्प अघि सारिन। बिशेष गरि रेस्टुरेन्ट र ह...

चीनबाट प्राप्त कोभिडविरुद्धको खोप २५ चैतदेखि लगाउने

चीनबाट प्राप्त कोभिडविरुद्धको खोप २५ चैतदेखि लगाउने
काठमाडौं । नेपाल सरकारले चीनबाट प्राप्त कोभिडविरुद्धको खोप भेरोसेल २५ चैत (बुधबार) देखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट लगाउन सुरु गरिने बताए । उनका अनुसार काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ। खोपको प्राथमिकतामा व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारी...

बायोएन्टेक भ्याक्सिन अप्रिल ५ तारीखबाट हङकङमा पुन सुरु हुने

बायोएन्टेक भ्याक्सिन अप्रिल ५ तारीखबाट हङकङमा पुन सुरु हुने
२ अप्रिल २०२१ । हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले बायोएन्टेक भ्याक्सिनेसन कार्यक्रमलाई पुन निरंतरता दिने कुरा अप्रिल १ तारीख बिहीबार घोषणा गरेकोछ। जर्मनीबाट आएको नयाँ ब्याचको भ्याक्सिन यही अप्रिल ५ देखि पुन वितरण हुने भएकोछ। स्मरण  रहोस पहिला वितरित पहिलो ब्याचको भ्याक्सिनको प्याकेजिङमा खराबी देखिएपछि १२ दिनको लागि भ्याक्सिन वितरण कार्य बन्द हुने स्थिति  आएको हो। मार्च २४ तारी...

हङकङमा आज पनि शुन्य स्थानीय कोभिड संक्रमित , मात्र एक केस आयातित ,भ्याक्सिन लगाएका थप एकको मृत्यु

हङकङमा आज पनि शुन्य स्थानीय कोभिड संक्रमित , मात्र एक केस आयातित ,भ्याक्सिन लगाएका थप एकको मृत्यु
२८ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज  हङकङमा १ आयातित केस मात्र  देखा परेको छ । ती आयातित केस नम्बर ११४४७ इन्डोनेसियाबाट आएकी २४ वर्षकि महिला हुन।हङकङमा कोरोना संक्रमितको कुल संख्या ११,४४७ पुगेको छ ।हङकङमा शुन्य स्थानीय केस भएको आज दोस्रो दिन हो। गत साल १४ अक्टोबरबाट आजको दिन सम्मको पाँच महिनाको अवधिमा सबै भन्दा कम केस भएको दिन आजै हो। ...

बायोएन्टेक कोरोना भ्याक्सिन बन्द हङकङमा अनिश्चितकालसम्म , अब के होला ?

बायोएन्टेक कोरोना भ्याक्सिन बन्द हङकङमा अनिश्चितकालसम्म , अब के होला ?
२४ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ र मकाउले बायोएन्टेक उत्पादित कोरोनाभाइरस भ्याक्सिनको पहिलो ब्याचको वितरणलाई  केहि समयको लागि स्थगित गरेको छ। खोपको प्याकेज ड्यामेज अवस्थामा भेटिएपछि चाइनिज उत्पादक कम्पनीको सल्लाहमा खोप वितरण प्रक्रिया  बन्द गर्ने निर्णय भएको हो। खोपको प्याकेज मात्र खराब भएको हो खोप होइन सरकारले भनेकोछ। र उक्त खराबीको कारण पत्ता लगाउनको निम्ति खोप केही ...

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भ्याक्सिनको दोस्रो डोज लगाइन

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भ्याक्सिनको दोस्रो डोज लगाइन
२२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङकि चिफ एक्जेकेटिव क्यारी लाम उनको सरकारको उच्च पदाधिकारी र एक्जेकेटिव काउन्सिलका सदस्यहरुले एकैसाथ साइनोभ्याक कोरोनाभाइरस भ्याक्सिनको पहिलो खुराक ग्रहण गरेर भ्याक्सिनकरण परियोजनालाई उदघाटन गरेका थिए । आज मार्च २२ तारिख लाम र उनका पदाधिकारीहरुले साइनोभ्याकको दोस्रो डोज सरकारी प्रधान कार्यलयमा ग्रहण गरेकाछ्न। आज दिउँसो नै  एक्जेकेटिव काउन्सिलका गैरसर...