चाइनिज खोप लाउनेले तेस्रो डोज लगाउनै पर्ने स्थिति
क्रान्ति सुब्बा । हङकङ ।
कुन कोभिड भ्याक्सिन तपाईंले लगाउनु भएको छ हङकङमा ? साइनोभ्याक कि बायोएन्टेक ? यदि साइनोभ्याक भ्याक्सिनको दुबै डोज लगाउनु भएको छ भने अर्को एक डोज थप्नु पर्ने स्थिति हङकङमा आउदैछ। किनकि साइनोभ्याक भ्याक्सिनको हकमा तपाईंले तेस्रो डोज भ्याक्सिन लगाइसकेको हो भने मात्र पूर्ण मात्रा खोप लगाएको मानिनेछ भनेका छ्न सरकारी सल्लाहकार डेभिड हुइ शु...