जुलाई ४:हङकङमा संक्रमण बढाउने मुल भाइरसको स्थान सबभेरिएन्ट बिए.४ र ५, थपिएको केस ८,८४१
क्रान्ति सुब्बा
जुलाई ४ तारीख सोमबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: १,८४१.स्थानीय केस संख्या : १,६४५.पिसिआरबाट पुष्टि केस संख्या :२७६.एन्टिजेनबाट पुष्टि केस : १,३६९.आयातित केस संख्या : १६८ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १४५.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ३७.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : १४
.कुल संक्रमित संख्या : १,२५४,०...









