तीन दिन लगातार हुने शहरव्यापी कोभिड टेस्टमा सबैलाई सहभागी हुन हङकङ सरकारको आव्हान
क्रान्ति सुब्बा
शहरव्यापी स्व परिक्षणबारे हङकङकि कार्यकारी प्रमुखको भनाइ सुन्न तल क्लिक गर्नुहोस
https://youtu.be/ECRwSHac7Pc
हङकङकि कार्यकारी प्रमुख क्यारी लामले अप्रिल ६ तारीखको दैनिक प्रेस सम्मेलनमा अप्रिल ८ देखि १० सम्म लगातार तीन दिन हुने कोभिड-१९ र्यापिड एन्टिजेन टेस्ट (RAT) मा संलग्न भइदिन सम्पूर्ण जनसमुदायलाई आह्वान गरिन।
श्रीमती लामले अप्रिल ६ तारीख बिहान...