हङकङ लकडाउन रिपोर्ट-३०:हर हालतमा हङकङले कोभिड नियन्त्रण गर्नुपर्ने आदेश सि जिनपिङले दिए

हङकङ लकडाउन रिपोर्ट-३०:हर हालतमा हङकङले कोभिड नियन्त्रण गर्नुपर्ने आदेश सि जिनपिङले दिए
क्रान्ति सुब्बा भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/CmcfZIjEuu4 तीन वर्षकी बालिकाको निधन कोभिड-१९ बाट सङक्रमित तीन वर्षीया बालिकाको १५ फेब्रुअरी मंगलबार राति मृत्यु भएको थियो । स्रोतका अनुसार हङकङमा कोभिडबाट मृत्यु हुने  सबैभन्दा कान्छी व्यक्ति उनै हुन। सर्वप्रथम चीनिया पत्रीका  मिङ पाओले दुई स्वतन्त्र स्रोतलाई उदृत  गर्दै मंगलबार  राति बालिकाको ...

कोभिड रिपोर्ट हङकङ:१४ जनाको मृत्यु,६,०६७ जना संक्रमित,बच्चा बचाउन गर्भवतीले खोप लाउनुपर्ने

कोभिड रिपोर्ट हङकङ:१४ जनाको मृत्यु,६,०६७ जना संक्रमित,बच्चा बचाउन गर्भवतीले खोप लाउनुपर्ने
२० फेब्रुअरी आइतबार २०:०० बजे । क्रान्ति सुब्बा । हङकङ भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/CmcfZIjEuu4 हङकङमा फेब्रुअरी २० तारीख  आइतवार ६,०६७ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छ्न।  र गत २४ घन्टाभित्र १४ जना नागरिकले कोभिडबाट  ज्यान गुमाएका छ्न। महामारी शुरु भएको दुई वर्षको  दर्वियानमा हङकङमा   दैनिक ६,००० भन्दा बढी केसहरू देखिएको  यो...

हङकङमा थप १५ जनाको मृत्यु, ६,०६३ संक्रमित केस र ७,४०० प्रीलिमिनरी पोजिटिभ केस देखिए आज

हङकङमा थप १५ जनाको मृत्यु, ६,०६३ संक्रमित केस र ७,४०० प्रीलिमिनरी पोजिटिभ केस देखिए आज
१९ फेब्रुअरी शनिबार हङकङ । क्रान्ति सुब्बा । हङकङमा फेब्रुअरी १९ तारीख  शनिबार जम्मा ६,०६३ वटा केस देखा परेको छ। अस्पतालमा भर्ना हुन आएका कोभिड बिरामीहरुलाई अहिले बाहिर पट्टी बेडमा राख्नु पर्ने अवस्था छैन । शनिबार बिहान सम्पूर्ण प्राय विरामीलाई अस्पताल भित्र सारिएको थियो । अस्पताल भित्र पनि कतिपयले अहिले करिडोर र बाथ रुममा बस्नुपर्ने अवस्था छ। अस्पताल बाहिर रहेका टेन्टहरुलाइ भने संकटमा वि...

हङकङ लकडाउन रिपोर्ट-२९:अस्पतालमा बेड नभएपछि बिरामी सडकमा सुत्न बाध्य

हङकङ लकडाउन रिपोर्ट-२९:अस्पतालमा बेड नभएपछि बिरामी सडकमा सुत्न बाध्य
क्रान्ति सुब्बा भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस https://youtu.be/CmcfZIjEuu4 एबरडीन एस्टेटमा जारी लकडाउन फेब्रुअरी १५ तारीख   मंगलबार दिउँसो समाप्त हुँदा ११ वटा  प्रारम्भिक पोजेटिभ फेला परेका थिए । प्रारम्भिक पोजिटिभ केस फेला परेपछि र ढलको नमूनाहरू कोभिड-१९ पोजेटिभ देखिएपछि अधिकारीहरूले एबरडीनको वाह फू एस्टेटको वाह यू हाउसलाई सोमबार साँझ लक गरेका थिए । मंगलबार म...

हङकङ लकडाउन रिपोर्ट-२८:भाइरस समक्ष आत्मसमर्पण गर्नु हाम्रो विकल्प होईन-क्यारी लाम

हङकङ लकडाउन रिपोर्ट-२८:भाइरस समक्ष आत्मसमर्पण गर्नु हाम्रो विकल्प होईन-क्यारी लाम
क्रान्ति सुब्बा चीनका अधिकारीसंग मिलेर भाइरससंग लडने कार्यकारी प्रमुख क्यारी लाम चेंग युत-ङ्गोरले फेब्रुअरी १४ तारीख सोमबार ग्लोबल फाइनान्सियल हब हङकङमाथि यस पटक  कोरोनाभाइरस संक्रमणले भयानक तरिकाले  "आक्रमण" गरेको छ भनिन र दैनिक रूपमा केसहरु अति द्रुत तवरले वृद्धि भएका कारण महामारीसँग लडने शहरको  क्षमतालाई नै चुर्ण बनाइदिएको स्विकारिन। विगत दुई हप्तामा दैनिक संक्रमण १३ ...

हङकङ लकडाउन रिपोर्ट-२७:लकडाउन गर्न ढिलो भैसक्यो,कोभिड विरामीले घरमै पालो कुर्नुपर्ने

हङकङ लकडाउन रिपोर्ट-२७:लकडाउन गर्न ढिलो भैसक्यो,कोभिड विरामीले घरमै पालो कुर्नुपर्ने
क्रान्ति सुब्बा कोविड फैलावटलाई दबाउन पूर्ण-शहर लकडाउन हुन सक्ने सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक एडविन चुई लोक-किनले शनिबार  हङकङमा बढदै गइरहेको कोविड-१९ संक्रमणलाई काबुमा ल्याउन  पूर्ण लकडाउन हुने  सम्भावनालाई अस्वीकार गर्न मिल्दैन भने फेब्रुअरी १२ तारीख शनिबार । महामारी शुरु भएको दुई वर्षको अन्तरालमा यस पटकको पाचौं लहर सबैभन्दा क्रूर युद्धमा साबित भएको कुरा चुइ...

हङकङ लकडाउन रिपोर्ट-२६

हङकङ लकडाउन रिपोर्ट-२६
क्रान्ति सुब्बा हङकङमा खाद्यान्न आपूर्ति ढुवानी प्रति जिम्मेवार थप ट्रक चालकहरुमा मुल भूमि चीनको सीमामा गरिएको टेस्टमा  कोरोनाभाइरस पोजिटिभ देखिएको थियो ।  जसले शहरमा पुन अर्को चरणको ताजा-खाद्य अभावलाई बल्झाउछ कि भन्ने   चिन्ता फैलाएको थियो । फेब्रुअरी ४ तारीख उप्रान्त नौ जना क्रस बोर्डर ड्राइभरहरूमा पोजिटिभ पुष्टि भएको थियो । शेन्जेन सीमा नियन्त्रण अधिकारीहरूले दिएको विज्ञप्ति अनुसार ...

हङकङ नेपाली अल्पसंख्यक संगठनले रक्तदान कार्यक्रम सम्पन्न गरयो

हङकङ नेपाली अल्पसंख्यक संगठनले रक्तदान कार्यक्रम सम्पन्न गरयो
हङकङ । हङकङ नेपाली अल्पसंख्यक संगठनले यहि फेब्रुअरी १३ तारीख रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। युन लङ स्थित युन लङ ल्याण्ड मार्क भवनको सातौ तल्लामा भएको उक्त रक्तदानमा ९ जना रक्तदाताको सहभागिता रहेको जानकारी संगठनकि अध्यक्ष शिला घमालले बताइन। रक्तदान कार्यक्रम  दिउँसो १ बजे देखि ४:३० बजे सम्म संचालन भएको थियो । अध्यक्ष शिला घमाल रक्तदान जीवनदान भन्ने नाराका साथ शुरु गरिएको यो कार्य मार...

हङकङ लकडाउन रिपोर्ट-२५:चर्को स्वरमा बोल्दा मास्क छिचोलेर भागेको भाइरस अर्कोमा सरयो,हङकङमा ७,००० जनाको मृत्यु ओमिक्रोनबाट हुने खतरा

हङकङ लकडाउन रिपोर्ट-२५:चर्को स्वरमा बोल्दा मास्क छिचोलेर भागेको भाइरस अर्कोमा सरयो,हङकङमा ७,००० जनाको मृत्यु ओमिक्रोनबाट हुने खतरा
क्रान्ति सुब्बा भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/dfWixmMjT1k युन लङ लकडाउन युन लङका दुइ वटा ब्लकहरू - फङ पिङ हाउस र लङ पिङ एस्टेटमा रहेको च्यक पिङ हाउस - लाई फेब्रुअरी ९ तारीख बुधवार राति लकडाउनमा लगिएको थियो। ती भवनका ढल नमूना कोविड-१९ पोजेटिभ  भएपछि यो लकडाउन भएको थियो । बिहीबार दिउँसो लकडाउन खुकुलो हुने बताइएको थियो  । आइतवार राति चुन मुनको ल्यङ कि...

हङकङ लकडाउन रिपोर्ट-२४:खोप नलाउनेलाइ जागिरबाट कम्पनीले निकाल्न सक्छ,बुस्टर जुन महिनाभित्र लगाइ सक्नुपर्ने,कोभिडबाट २ जनाको मृत्यु

हङकङ लकडाउन रिपोर्ट-२४:खोप नलाउनेलाइ जागिरबाट कम्पनीले निकाल्न सक्छ,बुस्टर जुन महिनाभित्र लगाइ सक्नुपर्ने,कोभिडबाट २ जनाको मृत्यु
क्रान्ति सुब्बा खोप नलाउनेलाइ कम्पनीले बर्खास्त गर्न सक्नेछ खोप नलगाएका कर्मचारीलाई कामबाट  बर्खास्त गर्ने अनुमति हङकङका प्रत्येक रोजगारदातालाई दिइएको छ । फेब्रुअरी २४ तारीखबाट हङकङमा "भ्याक्सिन पास" लागु हुदैछ । सरकारले नियमन गरेका निर्दिष्ट स्थानमा खोप नलाएकालाइ सो दिनबाट प्रवेश निशेध गरिनेछ। भ्याक्सिन रेकर्ड नहुदा काममा जान नसकिने भएपछि काममा गयल हुने स्थिति आउन सक्दछ। परिणाम...