बायोएन्टेक भ्याक्सिन अप्रिल ५ तारीखबाट हङकङमा पुन सुरु हुने
२ अप्रिल २०२१ । हङकङ । क्रान्ति सुब्बा ।
हङकङ सरकारले बायोएन्टेक भ्याक्सिनेसन कार्यक्रमलाई पुन निरंतरता दिने कुरा अप्रिल १ तारीख बिहीबार घोषणा गरेकोछ। जर्मनीबाट आएको नयाँ ब्याचको भ्याक्सिन यही अप्रिल ५ देखि पुन वितरण हुने भएकोछ। स्मरण रहोस पहिला वितरित पहिलो ब्याचको भ्याक्सिनको प्याकेजिङमा खराबी देखिएपछि १२ दिनको लागि भ्याक्सिन वितरण कार्य बन्द हुने स्थिति आएको हो।
मार्च २४ तारी...









