सपनाको सपनामा देखिएको विपना
श्याम इङनाम
आज यो गुप्तवासको अन्तिम दिन। यो २१ दिने बसाइको संघारमा आइपुग्दा मन एउटा मिश्रित भावनामा रुमल्लिरहेकोछ। लाग्छ जीवन बिभिन्न घुम्तीहरुको संगम रहेछ। कति घुम्तीहरु चाहनाका, कति बाध्यताका। ति तमाम घुम्तीहरुलाई पार गर्दै जानुको विकल्प रहेनछ।
रुनलाई मानिससंग दुखको सगरमाथा कम हुन्छ तर खुशी हुन ममताले भरिएको एउटा निस्वार्थ मुस्कान नै काफी हुने रहेछ। आमाको सघन उपचार पछि वहाँको स्वास्...









