हङकङमा ४१ जना कोरोना संक्रमित थपिए, लाम तीन टनल कन्स्ट्रक्सन साइटमा फेरि संक्रमण देखियो

हङकङमा ४१ जना कोरोना संक्रमित थपिए, लाम तीन टनल कन्स्ट्रक्सन साइटमा फेरि संक्रमण देखियो
३ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना संक्रमित संख्या घट्दो अवस्थामा जादै गरेको देखिन्छ । आज थपिएका नयाँ ४१ केस अन्तर्गत १ आयातित र बाकी ४० स्थानीय परेकाछ्न। स्थानीय केसका २४ जनालाई पुरानो रोगीबाट कोरोना सरेको पुष्ठि भएकोछ भने बाँकी १६ जनालाई कसरी कोभिड लाग्यो स्रोत पहिल्याउन सकिएको अवस्था छैन। हङकङमा कुल कोरोना संक्रमित संख्या ८,९६५ पुगेकोछ। आज दर्ता भएका केस भित्र ९ देखि ८२ वर्...

हङकङ सरकारले इलेक्ट्रोनिक भ्याक्सिनेसन कार्ड दिने कोरोना खोपको एपोइन्ट्मेन्ट लिन र विवरण राख्न

हङकङ सरकारले इलेक्ट्रोनिक भ्याक्सिनेसन कार्ड दिने कोरोना खोपको एपोइन्ट्मेन्ट लिन  र विवरण राख्न
३ जनवरी २०२१ । हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले अब कोभिड -१९ भ्याक्सिन लगाएको र भाइरस टेस्ट गरेको रेकर्ड राख्न सर्वसाधारणको लागि मोबाइल एप्लिकेसन सार्वजनिक गर्ने भएकोछ। इनोभेसन एन्ड टेक्नोलोजी सचिव अल्फ्रेड सिटले यहि महिनाभित्रै आइ एम स्मार्ट नामको मोबाइल एप सार्वजनिक गर्ने कुरा आज गरेकाछ्न। वैद्युतिक खोप कार्डको रूपमा काम गर्ने यो एप मार्फत खोपसंबंधी एपोइन्टमेन्ट लिन सकिन्छ । यो प्रब...

आज हङकङमा ३५ कोभिड केस १ साउथ अफ्रिकी र २ वटा बेलायती कोरोनाको उप प्रजाती हङकङमा भेटियो

आज हङकङमा ३५  कोभिड केस १ साउथ अफ्रिकी र २ वटा बेलायती कोरोनाको उप प्रजाती हङकङमा भेटियो
२ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा। हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर चुवाङ शुक क्वानले आजको प्रेस बृफिङ मार्फत हङकङमा आज ३५ वटा कोरोना संक्रमित पुष्टि भएको कुरा बताइन जस अन्तर्गत इन्डोनेसियाबाट १ केस आयात भएको छ भने बाकी ३४ स्थानीय केस रहेकाछ्न। स्थानीय केसमा २४ जनालाई चाहिँ पहिला संक्रमित भएकाहरुबाट सरेको देखिएकोछ भने १० जनालाई कताबाट कोरोना सरेको हो किटान हुन सकेन। हङकङमा कोरोना लाग्नेको कु...

हङकङमा ६० वर्ष नाघेका,दीर्घ रोगी र अग्रपंक्तिमा काम स्वास्थकर्मीले पहिला कोरोना खोप पाउने

हङकङमा ६० वर्ष नाघेका,दीर्घ रोगी र अग्रपंक्तिमा काम स्वास्थकर्मीले पहिला कोरोना खोप पाउने
२ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना विरुद्धको पहिलो ब्याचको खोप यहि महिना भित्र उपलब्ध हुने भएकोछ। हङकङ सरकारको चिकित्सा सल्लाहकार तथा चाइनिज युनिभर्सिटीका प्रोफेसर डेबिट हुइको भनाइ अनुसार साइनोभ्याक बायोटेक र अक्सफोर्ड /अस्ट्राजेनेका कम्पनीबाट हङकङ भित्रीएका खोपहरु सरकारी अस्पतालको आउटपेसेन्ट क्लिनिकमा उपलब्ध हुने भएकोछ। प्राइभेट क्लिनिकतिर पाउने संभावना पनि उत्तिकैछ। जर्म...

हङकङमा ४२ जना संक्रमित भेटिए आज

हङकङमा ४२ जना  संक्रमित भेटिए आज
१ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा । आजको नियमित कोरोना अप्डेट ब्रीफिङमा स्वास्थ बिभाग प्रमुख च्वाङ शुक क्वानले जम्मा ४२ जना नयाँ कोभिड- १९ रोगी प्रमाणित भएको कुरा बताइन । जसमा ६ केस आयातित र ३६ केस स्थानीय रहेकाछ्न। २३ स्थानीय केस पुर्ववर्ती केससंग संबंधित रहेकाछ्न भने १३ स्थानीय केसको स्रोत अपुष्ट रहेकोछ। हङकङमा कुल केस संख्या ८,८८९ पुगेकोछ।१ देखि ८९ वर्षका २० जना पुरुष र २२ जना महिला आजक...

हङकङमा आज ६८ जना कोरोना संक्रमित

हङकङमा आज ६८ जना कोरोना संक्रमित
३१ डिसेम्बर २०२०। हङकङ । क्रान्ति सुब्बा । ६ वटा आयातित र ६२ वटा स्थानीय गरेर आज हङकङमा जम्मा ६८ वटा कोरोना संक्रमित नयाँ केस देखा परेका छ्न। स्थानीय केसको हकमा पहिलाको केसबाट संक्रमित भएकोमा ४४ जना छन भने स्रोत ठिम्याउन नसकेको कोटिमा १४ जना स्थानीय परेका छ्न। हङकङको कुल कोरोना केस ८,८४७ पुगेको छ। आजको नयाँ संक्रमितमा १ देखि ८४ वर्ष भित्रका ३७ जना नर र ३१ जना नारी परेकाछ्न। हङकङका विभिन्न परिक...

आज हङकङको रात्रिसेवा रेल नचल्ने

आज हङकङको रात्रिसेवा रेल नचल्ने
३१ डिसेम्बर ।२०२०। हङकङमा कोभिड महामारीका कारण नयाँ वर्षको पुर्व सन्ध्याको रात सदाका वर्षहरुमा चल्ने रेलको रात्री सेवा नचल्ने भएकोछ। शहरमा संक्रमित व्यक्तिहरु संगको संसर्गलाई कट्टा गर्न हङकङको सरकारी निकाय सेन्टर फर हेल्थ प्रोटेक्सनले शुरुबाट नै नागरिकहरुलाई घरमै बस्न र सार्वजनिक भेला देखि दुर रहन आग्रह गर्दै आएकोछ। यातायात बिभागले सेन्ट्रलको लाङ काइ फङ वरिपरिका सबै सडक डिसेम्बर ३१ दि...

हङकङमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु ,५४ जना कोरोना केस आज थपिए

हङकङमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु ,५४ जना कोरोना केस आज थपिए
३० डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । आज हङकङमा ५४ जना नयाँ कोरोना केस थपिए जसमा ७ जना आयातित छ्न भने ४७ जना स्थानीय । स्थानीय केसको हकमा ३४ केसको संबन्ध पुरानो केससंग रहन गएको छ भने १३ स्थानीय केसको संक्रमण स्रोत खुल्न सकेको छैन । हङकङको जम्मा संक्रमित केस संख्या ८,७७९ पुगेको छ। आज पुष्टि भएको केसमा ५ देखि ९१ वर्षभित्रका २३ पुरुष र ३१ जना महिला परेकाछ्न । कम्युनिटी टेस्टिङ सेन्टरबाट १६ व...

हङकङमा एकै दिनमा ४ जनाले गरे आत्महत्या जसमा एक नेपाली पनि परे

हङकङमा एकै दिनमा ४ जनाले गरे आत्महत्या जसमा एक नेपाली पनि परे
२९ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा । कोभिड- १९ महामारीले संसारको सामाजिक, आर्थिक संरचनालाई त धरायसी तुल्याएकै छ त्यसमाथि अझ मानसिक र मनोबैज्ञानिक बिचलन पनि ल्याइदिएकोछ। महामारी द्वारा १८ लाख १० हजार ५ सय २९ जना मानिसले मृत्यु वरण गरिसकेका छ्न।महामारीले सिर्जना गरेको मानसिक तनावले मर्नेको संख्या पनि अनगिन्ती छ्न। व्यस्त शहर हङकङको विशेषत: युवा पुस्ता अहिले महामारीका कारण फरक मानसिक त...

हङकङमा ६१ नयाँ कोभिड केस

हङकङमा ६१ नयाँ कोभिड केस
२८ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । हङकङमा आज देखिएको ६१ वटा केसमा एउटा आयातित र बाँकी ६० स्थानीय परेका छ्न। स्थानीय ४१ केस पुरानो केसबाट संक्रमित भएर आएका हुन भने १९ केसको स्रोतहिन रहेकोछ। एक वर्ष देखि एक सय वर्ष भित्रका १७ पुरुष ४४ महिला आजको नयाँ संक्रमित भित्र परेकाछ्न। आज कम्युनिटी टेस्टिङ सेन्टरबाट १७ केस आएकाछ्न। हङकङमा कुल कोरोना संक्रमित केस ८,६७२ पुगेकोछ। युनाइटेड क्रिश्चियन ...