आज हङकङमा ७० जना संक्रमित फेला परे

आज हङकङमा ७० जना संक्रमित फेला परे
२७ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । कोभिड-१९ चौथो लहरको असरलाई नियन्त्रण गर्न हङकङ सरकारले जारी राखेको सामाजिक दुरी सम्बन्धि नियम जनवरी ६ तारीख सम्म बढाएता पनि संक्रमण हुनेको दैनिक संख्यामा उल्लेखनीय गिरावट आएको छैन। आज ७० जना नयाँ केस देखा परेको छ जसमध्ये एउटा आयातित छ भने बाँकी ६९ केस स्थानीय रहेका छ्न। स्थानीय ३९ केस पुरानो केससंग संबंधित छ्न भने ७ वटा केस युनाइटेड क्रिश्चियन अस्पतालबा...

आज हङकङमा कोरोना केस ५९,युनाइटेड अस्पताल कोरोना संक्रमणको नयाँ मुहान

आज हङकङमा कोरोना केस ५९,युनाइटेड अस्पताल कोरोना संक्रमणको नयाँ मुहान
२६ डिसेम्बर २०२० ।हङकङ । क्रान्ति सुब्बा । हङकङमा आज निश्चित भएको कोरोना संक्रमित संख्या ५९ हो। जसमा ६ जना आयातित र ५३ जना स्थानीय परेका छ्न। २७ जनालाई पुरानो रोगिबाट कोरोना सरेको ठहर भएकोछ भने २६ जनालाई कताबाट संक्रमण भयो पता लाग्न सकेन। हङकङमा कोरोना संक्रमित संख्या ८,५४१ पुगेको छ। ७ देखि ९१ वर्षका २७ पुरुष र ३२ महिला आजको संक्रमितमा परेका छ्न। हङकङमा संचालित कोरोनाभाइरस टेस्टिङ सेन्टरबाट ज...

बिदेशबाट हङकङ आउने सबैले २१ दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने, साउथ अफ्रिकालाई हङकङ आउन प्रतिबन्ध

बिदेशबाट हङकङ आउने सबैले २१ दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने, साउथ अफ्रिकालाई हङकङ आउन प्रतिबन्ध
२५ डिसेम्बर २०२० । हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले २४ तारीख राति ११ बजे महामारी निवारण अध्यादेश अन्तर्गत सिमालाई थप कडा गर्ने प्रावधानलाई राजपत्रमा सूचीकरण गरेको छ । जस अनुसार २५ तारीख उप्रान्त बिदेशबाट हवाई वा जल मार्ग मार्फत हङकङ छिर्ने सबैले तोकिएको होटलमा २१ दिनसम्म अनिवार्य क्वारेन्टाइन बस्नु पर्नेछ । त्यसमाथि अझ साउथ अफ्रिका र युकेमा उड्नु भन्दा अगाडि दुई घन्टा भन्दा बढी समय बि...

आज हङकङमा ७१ जना कोरोना संक्रमित

आज हङकङमा ७१ जना कोरोना संक्रमित
२४ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा । आज हङकङमा पुष्ठि भएका ७१ नयाँ कोभिड केस मध्ये १० जना आयातित परेका छ्न भने ६१ स्थानीय । आयातित ३ वटा केस युकेबाट आएका हुन। स्थानीय ३१ केसको सम्बन्ध पुरानो केससंग रहेकोछ भने ३० वटा स्थानीय केस अज्ञात स्रोतबाट आएकाछ्न। कोरोना संक्रमित कुल संख्या हङकङमा ८,४२५ पुगेको छ। आजको नयाँ केसमा ८ देखि ९१ वर्ष बीचका ३३ पुरुष र ३८ महिला परेका छ्न। आज पचास जना भन्दा ब...

५३ जना कोरोना संक्रमित हङकङमा डिसेम्बर २३को दिन यो महीनाको सबैभन्दा कम्ती केस

५३ जना कोरोना संक्रमित हङकङमा डिसेम्बर २३को दिन यो महीनाको सबैभन्दा कम्ती केस
हङकङमा डिसेम्बर २३ तारीख केवल ५३ कोभिड संक्रमित केस मात्र देखिए जुन यो महिना सबैभन्दा कम्ती संख्या हो। हिजो निश्चित भएका ५३ केसमा २८ जना पुरुष र २५ जना महिला ८ देखि ८६ वर्षभित्रका परेका छ्न। जसभित्र ६ केस आयातित हुन भने ४७ केस स्थानीय । हङकङमा कोरोना संक्रमित संख्या ८,३५४ पुगेकोछ। करिब ४० प्रारम्भिक पोजिटिभ केस पुर्ण पुष्टि हुने लिस्टमा परेका छ्न। सरुवा रोग शाखाकि प्रमुख डाक्टर चुवाङ शुक ...

२ करोड २५ लाख डोज कोरोना खोप हङकङ सरकारले किन्यो

२ करोड २५ लाख डोज कोरोना खोप हङकङ सरकारले किन्यो
२३ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा । आज हङकङकि कार्यकारी प्रमुख कारी लामले पत्रकार सम्मेलनमा हङकङले जम्मा २ करोड पच्चीस लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्न सफल भएको कुरा बताइन। हङकङले पहिलो चरणमा ७० लाख ५० हजार थान भ्याक्सिन चाइना साइनोभ्याक बायोटेक लिमिटेड बाट र ७० लाख ५० हजार थान भ्याक्सिन फुसान फार्मा वायोएन्टेक कम्पनीबाट खरिद गरिसकेको थियोे । र अहिले अक्सफोर्ड युनिभर्सिटीसंग को...

हङकङका नामुद मिडिया टाइकुन जिमि लाई एक करोड हङकङ डलर धरौटीमा रिहा हुने

हङकङका नामुद मिडिया टाइकुन जिमि लाई एक करोड हङकङ डलर धरौटीमा रिहा हुने
२३ डिसेम्बर २०२०। क्रान्ति सुब्बा । राष्ट्रिय सुरक्षा ऐन उलंघन गरेको आरोपमा हङकङका नामुद मिडिया टाइकुन जिमि लाई अन्तत: धरौटीमा छुट्ने फैसला हङकङको सर्वोच्च अदालतले गरेकोछ। एउटा ठगी केस र हङकङमा भएको प्रजातान्त्रिक आन्दोलनलाई विदेशी शक्तिसंग मिलेर उनले चर्काएको आरोपमा उनी २० दिन थुनामा वसेपछी अहिलेको फैसला भएको हो। हङकङ डलर एक करोड नगद धरौटी तिरेपछि हप्तामा तीन चोटि प्रहरी कार्यलयमा रिपोर...

क्वारेन्टाइनमा रहेकी एक महिला हङकङको एक अस्पतालबाट फरार

क्वारेन्टाइनमा रहेकी एक महिला हङकङको एक अस्पतालबाट फरार
२३ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा नर्थ लान्ताउ अस्पतालबाट क्वारेन्टाइनमा बसेकी एक युवती अनुमतिबिना अस्पताल छोडेर हिडेकी छिन। अस्पतालमा भर्ना भएपछि कोरोना परिक्षण गर्दा तत्काल नेगेटिभ देखिएको थियोे । आज बिहान उनलाई सन्चो नभएपछि आफू क्वारेन्टाइन बसेको पेन्नी बे क्वारेन्टाइन सेन्टरबाट उनलाई अस्पताल ल्याइएको थियोे ।डाक्टरले जाँच गरेपछि सामान्य उनको अवस्था देखियो त्यसपछि आइसोलेसनलाई निरन्त...

हङकङमा आज ६३ कोरोना केस, बेपत्ता रोगी पक्राउ पस्चात कडा नीग्रानीमा

हङकङमा आज ६३ कोरोना केस, बेपत्ता रोगी पक्राउ पस्चात कडा नीग्रानीमा
२२ डिसेम्बर २०२०। क्रान्ति सुब्बा । हङकङमा आज ६३ नयाँ कोरोना संक्रमित केस पुष्टि भयो जसभित्र १० आयातित ५३ केस स्थानीय परेका छ्न। ४० वटा स्थानीय केसको सम्बन्ध पुर्व केस संग जोडिएको पाइयो भने १३ वटा केसको सुराक पत्ता लाग्न नसकेको अवस्था रहयो। हङकङमा कोरोना संक्रमित संख्या जम्मा ८,३०१ पुगेको छ। आजको दिन संक्रमित हुनेमा २ देखि ८९ वर्षका ३५ जना पुरुष र २८ महिला परेका छ्न। विभिन्न स्थानमा संचालि...

रेष्टुरेन्टभित्र पाँच मिनेटमा कोरोनाभाइरस एक अर्कामा वायुद्वारा सर्ने

रेष्टुरेन्टभित्र पाँच मिनेटमा कोरोनाभाइरस एक अर्कामा वायुद्वारा सर्ने
२२ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । गत महिना जर्नल अफ कोरिएन मेडिकल साइन्समा प्रकाशित भएको एक सोधका अनुसार कोरोनाभाइरस प्रचलित ६ फुट परिधिको सामाजिक दुरि भन्दा पर सम्मको यात्रा गर्न सक्दछ यदि हावाको सोझो वहाउमा परेमा। यस कुराले रेष्टुरेन्टभित्र बसेर बसेर रातको खान खतरापूर्ण हुने कुरालाई जनाउदछ। छ फिटको परिधिभित्र भाइरस पाँच मिनेटमा तीन गुणा बढी फैलिन्छ। कोरियन बैज्ञानिकको निष्कर्ष छ ...