मार्च ८ : हङकङमा ३०,४९३ जना संक्रमित थपिए,२९१ जनाको मृत्यु
क्रान्ति सुब्बा । हङकङ ।
मार्च ८ तारीख मंगलबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ३०,४९३.आयातित केस संख्या : ९.स्थानीय केस संख्या :३०,४८४
.हङकङको कुल केस : ५२५,२४२.हङकङको कुल मृत्यु संख्या :२,५७८.कुल निको हुनेको संख्या :१३,२३२
.मृत्यु संख्या : २९१ जना (गत २४ घन्टामा).खोप नलाएका मृतक संख्या : ११६.पुर्ण खोप लगाएका मृतक संख्या : १९.एक खोप लगाएका म...









