अमेरिकामा बाल नेपाली अन्लाईन कक्षा शुरु

अमेरिकामा बाल नेपाली अन्लाईन कक्षा शुरु
२६ जनवरी २०२१ अमेरिका गत २४ तारीख जनवरी २०२१ आइतबार एक भर्चुअल कार्यक्रम मार्फत बाल शिक्षा उदघाटन समारोह सम्पन्न भएको थियो । कार्यक्रम ग्लोबल भुटानी साहित्यिक संस्थान (global bhutanese literary organization )का अध्यक्ष कर्ण गुरुङको सभापतित्व तथा सुरेन्द्र परदेशीको प्रमुख आतिथ्यमा रहेको थियो भने देवी राईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा थुप्रै समाजसेवी तथा साहित्यकारहर...

प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक

प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक
काठमाडौं । प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत किशोर कीशो पंधाकले निर्देसनगरे । परदेशीको पीडामा कथा समेटि सम्पत्तिमा बिक्ने माया सार्वजनिक भएको हो । खगेन्द्र पन्धाक लिम्बूको शब्द र संगीत रहेको गीतमा कुमार सानुको मिक्सिङ र श्याम लिम्बू ९रिजन० को एरेञ्ज रहेको छ । ‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको ...

‘दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना भएको हो’–अध्यक्ष उप्रेतिको अन्तर्वार्ता

‘दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना भएको हो’–अध्यक्ष उप्रेतिको अन्तर्वार्ता
‘पोसिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हालै स्थापना भएको राष्ट्रिय खाद्य बैक लिमिटेडका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतिसँग यस बैंकको उद्देश्यमाथि ले संक्षिप्त कुराकानीको सारसंक्षेप । राष्टिय खाद्य बैक भनेर खोल्नु भएको छ, यो किन आवश्यक छ? आजको खाद्य आवश्यकता पुर्ती गर्दै भोलीका युवा पुस्तालाई खाद्य सम्प्रभुता संरक्षण गर्न पोसिलो आहारको लागि दीगो कृषि उत्पादन ...

४९ वर्षमा शेरधन राईले गरे विवाह

४९ वर्षमा शेरधन राईले गरे विवाह
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपाका नेता शेरधन राई आज विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग आज राजधानीमा विवाह भएको हो । राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए । विवाहमा बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएका छन् ।...

ओली नेतृत्वको नेकपाद्वारा चुनावी घोषणापत्र लेख्ने कार्य शुरु

ओली नेतृत्वको नेकपाद्वारा चुनावी घोषणापत्र लेख्ने कार्य शुरु
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट चुनावका लागि घोषणापत्र लेख्ने कार्य शुरु गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लागेका हुन् । ओलीले घोषणा–पत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन देशभरका नेता कार्यकर्तालाई परिपत्र गरेका छन् । गत बिहीवार देशभर...

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक आह्वान

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक आह्वान
काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ । विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आज पत्रकार सम्मेलन आयोजना गरी ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी गराएको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका ...

अधिवक्ता अर्याल भन्छन् : राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध २५ वर्ष कैद हुुने व्यवस्था छ

अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सूचना फिर्ता लिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आज (बिहीबार) बहस गर्दै अर्यालले कार्यकारिणीद्वारा अनाधिकृत शक्तिको प्रयोग गरी अवरुद्ध पारिएको प्रतिनिधि सभा क्रियाशील बनाउने कानुनी उपाएहरू प्रस्तुत गरेका हुन् । उन...

समिर खान र आरुषीको अभिनयमा ’फुल सम्झेर रोए ’ भिडियो सहित

समिर खान र आरुषीको अभिनयमा ’फुल सम्झेर रोए ’ भिडियो सहित
काठमाडौं ः गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा मोडल समिर खान , आरुषी परियार र नविन गिरीको अभिनय छ । निशान एस के को सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समिर खानको छ । गीतमा प्रेमील जोडि विचको प्रेम पछिको विछोडलाई देखाइएको छ । गीतको पुरा...

कांग्रेस राणनीतिः जसले मुख्यमन्त्री दिन्छ, उसैलाई समर्थन

कांग्रेस राणनीतिः जसले मुख्यमन्त्री दिन्छ, उसैलाई समर्थन
काठमाडौं । नेपाली कांग्रेसले नेकपाको समूहसँग सहकार्य गर्ने नयाँ रणनीति लिएको छ । प्रदेश सरकारमा आफूलाई जसले मुख्यमन्त्री दिन्छ, त्यही समूहसंग सहकार्य गर्ने रणनीतिमा कांग्रेस लागेको हो । प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो । दुवै प्रदेशमा सरकार गठन गर्न कांग्रेसको समर्थन अनिवार्य देखिएको छ ।...

विप्लव समूहले राखेको बम डिस्पोज

विप्लव समूहले राखेको बम डिस्पोज
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम फेलापारी डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खोज्ने कार्य सुरु गरेको थियो । बिहान ३ बजेदेखि ठप्प भएको र बम डिस्पोज भएपछि अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको ...