सुजिता ठाकुरका हत्यारालाई कडा कार्वाही गर्न चेन्ज एक्सन नेपालको माग

सुजिता ठाकुरका हत्यारालाई कडा कार्वाही गर्न चेन्ज एक्सन नेपालको माग
काठमाडौं । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ भमरपुराकी २७ वर्षीया सुजिता ठाकुरलाई दाइजोको निहुँमा आफ्नै परिवारले निर्ममतापूर्वक हत्या गरेको घटनाप्रति चेन्ज एक्सन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेन्ज एक्सन नेपालकी अध्यक्ष इन्दिरा घलेले प्रेस विज्ञप्तिमार्फत सुजिताको हत्यामा संलग्नलाई कडाभन्दा कडा कार्वाहीको माग गरेकी छन् । हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ, प्रेस विज्ञप्ति मिति...

अस्मिता धामीहरुले अस्मितासंगै ज्यान कहिले सम्म गुमाउने?

अस्मिता धामीहरुले अस्मितासंगै ज्यान कहिले सम्म गुमाउने?
वीरेन्द्र रावल सुन्दरता,सोझोपन ,समाजका लागि आश लाग्दो कर्म क्षेत्र बनाएका कतिपय नारीहरु समाजका केहि यौन पिपाशु पुरुषहरुको शिकार बन्नु परिरहेका घटनाहरु एकपछि अर्कोगरी बाहिर आईरहेका छन।अवोला नारी हुन या अग्रमोर्चामा लागेर समाज सेवामा हिंडेकानै कीन नहुन बेला बखत यौनपिपाशुको पञ्जामा परेर कैयौं नेपाली नारीले आफ्नो अमूल्य जीवन गुमाउनु परिरहेको छ ।एउटा बलात्कारको घटना सेलाउन नपाउँदै अर्को घटना बाहिर ...

हङकङमा प्रहरीलाई छुरी हानी आत्महत्या गर्ने अपराधीबारे बिशेष रिपोर्ट

हङकङमा प्रहरीलाई छुरी हानी आत्महत्या  गर्ने अपराधीबारे बिशेष रिपोर्ट
क्रान्ति सुब्बा जुलाई १,२०२१ हङकङ चीनलाइ हस्तान्तरण गरेको दिन हो जुलाई १ तारीख बिहीबार । र हङकङको भुमि चीनमा गाभिएको २४ वर्ष भयो। हङकङ सरकारले सन २००३ मा हङकङको संबिधानको धारा २३ अनुसार राजद्रोह सम्बन्धि ऐन पारित गर्न खोज्दा ठुलो जनविरोध खेपेको थियो । त्यसबेला यो प्रस्तावित विधेयकको विरोधमा जुलाई १ तारीख कै दिन पाँच लाख भन्दा बढी जनता सडकमा उत्रिएका थिए । जनदबाबका कारण उक्त ऐन पास भएन। हो यही सम...

राउटे युवतीमाथि यौन दुव्र्यवहार भएपछि राउटे बस्ती नै शिल, अन्य व्यक्तिलाई प्रवेशमा रोक

राउटे युवतीमाथि यौन दुव्र्यवहार भएपछि राउटे बस्ती नै शिल, अन्य व्यक्तिलाई प्रवेशमा रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ती शिल गर्दै अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस...

डोटी घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहारको माग

डोटी घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहारको माग
धनगढी । आमाछोरीलाई जिउँदै जलाएर हत्या प्रयास गर्ने दोषीलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याउन महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारले माग गरेको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाट र उनकी दुई वर्षकी छोरी अन्जुमाथि प्रज्वलनशील पदार्थ फालेर हत्या प्रयास गरिएको घटनाप्रति प्रहारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहारले घटनामा संलग्नलाई पक्राउ ग...

स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला

स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला
एजेन्सी । क्यानडाका आदिवासी समुदायका लागि बनाइएको एउटा बोर्डिङ स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला परेको छ । स्थानीय आदिवासी व्यक्तिहरुका अनुसार ती अवशेषहरु काम्पलुप्स नजिकैको सय वर्ष भन्दा पहिलेको बोर्डिङ स्कुलमा पढ्ने बालबालिकाको हो । तीमध्ये केही बालबालिकाहरु ३ वर्षका समेत थिए । तर उक्त घटनालाई बोर्डिङ स्कुल प्रशासनले दस्तावेजिकरण गरेको थिएन । यस घटनाबारे अ...

यी हुन् आफैले संरक्षण गरेका बालिकामाथि यौन हिंसा गर्ने गुम्बा सञ्चालक

यी हुन् आफैले संरक्षण गरेका बालिकामाथि यौन हिंसा गर्ने गुम्बा सञ्चालक
काठमाडौं । आफैले संरक्षण गरेका बालिकामाथि यौन हिंसा गरेको आरोपमा पक्राउ परेका गुम्बाका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका–२ वनखेतस्थित अहिंसावादी विश्वशान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामाविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार गुम...

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गर्दै गर्नेको खोजी सुरु

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गर्दै गर्नेको खोजी सुरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग सम्झौता भनेर प्रचार समुहको खोजी शुरु भएको छ । सो फेक पत्रलाई आधार बनाएर भ्रामक समाचार लेख्नेलाई पनि प्रेस काउन्सिल नेपालले अनुसन्धान सुरु गरेको छ । सो पत्रको दुरुपयोग गर्दै भ्रामक विषयबस्तु प्रस्तुत गरेपछि कानुनी निकायहरु सक्रिय बनेका हुन् । काउन्सिलले भ्रामक सम्झौताको पत्र प्रकाशन गर्ने अनलाइनलाई स्पष्ट...

१२ वर्षकी वालिकामाथि यौन दुर्व्यवहार र लुटपाट गरि भागेको चोर पक्राउ हङकङमा

१२ वर्षकी वालिकामाथि यौन दुर्व्यवहार र लुटपाट गरि भागेको चोर पक्राउ हङकङमा
७ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । दुई जना चोरहरुले घरमा एक्लै भएकी १२ वर्षीय किशोरीलाई निशुल्क मास्क वितरण गर्न आएको भनी ढोका खोल्न लगाइ भित्र पसि लुटपाट गरेका थिए अप्रिल १ तारीख बिहीबार साँझ ६.३० बजे। पुरुष चोरले वालिकामाथी  यौन हिंसा गरेर त्यसको भिडियो रेकर्ड समेत गरेका थिए । ती बेरोजगार अवस्थामा रहेका दुई चोर मध्ये एक ४७ वर्षका पुरुष थिए जो अप्रिल ६ तारीख बिहान सात बजे पक्राउ प...

हङकङको हुङहाममा लोग्नेले स्वास्नीको हत्या गरि आफुले पनि आत्महत्या गरे

हङकङको हुङहाममा लोग्नेले स्वास्नीको हत्या गरि आफुले पनि आत्महत्या गरे
१ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । आज बिहान करिब ८ बजे तिर हङकङको हुङहाम ह्वाम्पो गार्डन्  स्थित फेज ५ ओक मेन्सनको एउटा फ्लाटमा आफनै श्रीमतीको हत्या छुरी प्रहारबाट  एक ४९ वर्षका पुरुषले गरेकाछ्न। आफ्नो दुई जना छोरालाई घाइते बनाइ अन्तमा आत्महत्या गरेका थिए उनले। ४८ वर्षकि  श्रीमतीको हत्या गरेपछि उनलेे जेठा छोराको कोठामा छिर्ने प्रयास गरेका थिए । आफू सुतिरहेको अवस्थामा रहेक...