साताको तीन कविता -कवि चाचु
नागार्जुन ६ टौखेल , काठमाडौँका रैथाने बासिन्दा हुनुहुन्छ चाचु । उहाँ कविहरुको जमातमा निकै कम भेटिनुहुन्छ । तर कविता लेख्नु उहाँको सौख हो । हालै उहाँको नीलकाँडा झाङ कविताकृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता ।
तरल सम्बन्ध
उनले रगत पसिना गरी
अलिकति आफ्नो माया
मेरो मनको खातामा जम्मा गरेकी थिई
ब्याजको आशामा
तर-
मैले लगानी गर्नुको साटो
अलि अलि गर्दै
उनको चल अचल सम्पत्ति
साथीभाईल...









