हङकङमा सात महिनापछि स्थानीय केस देखियो,ओमिक्रोन आतंक,लकडाउन जारी,आयातितमा नेपालको पनि भेटियो
क्रान्ति सुब्बा
ओमिक्रोनबारे बुझ्न तलको भिडियो क्लिक गर्नुहोस
https://youtu.be/j9yGUFh9UyM
३० डिसेम्बरहोम आइसोलेसनमा बसेका एक क्याथे प्यासिफिक चालक दलका सदस्य ( क्रु मेम्बर ) जसले एउटा रेस्टुरेन्टमा सपरिवार लन्च खाएपछि हङकङमा ओमिक्रोन आतंक शुरु भएको थियो । खाना खाएको समयमा उसले आफ्नो बुबा र अर्को टेबलमा बसेकालाई ओमिक्रोन भाइरस सारेको आशंका गरिएको थियो । यो संक्...