हङकङमा नागरिकले स्वेच्छिक टेस्टमा संलग्नता जनाएपछि संक्रमित संख्या बढ्यो: केस संख्या २,५३५, मृत्यु संख्या ६२
क्रान्ति सुब्बा
https://youtu.be/GJOi8t6jBrw
प्रेस ब्रीफिङ भिडियो हेर्न माथि क्लिक गर्नोस
अप्रिल ९ तारीख शनिबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: २,५३५.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ८९७.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १,६३८.पाँचौ लहरबाट संक्रमित संख्या : १,१७५,६३१
.आयातित केस संख्या : १३ जना.६ जना क्याथे प्यासिफिक यात्रुवाहक जहाज CX...









