हङकङमा संक्रमण घटदै:३,१३८ संक्रमित,क्यारी लाम चुनावमा नउठने
क्रान्ति सुब्बा
अप्रिल ४ तारीख सोमबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ३,१३८.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १,५८९.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १,५४९.पाँचौ लहरबाट संक्रमित संख्या : १,१६१,९२९
.आयातित केस संख्या : १२ जनाजसमा १ साउथ कोरियाबाट आएका क्याबिन क्रीउ मेम्बर र एकजना जर्मनीबाट आएका क्याबिन क्रीउ मेम्बर परेकाछ्न। अन्यमा २ ज...









