हङकङ लकडाउन रिपोर्ट-२३:होम क्वारेन्टाइन कस्लाइ?खोपबिना बजार,चर्च सुपरमार्केट छिर्न निशेध
क्रान्ति सुब्बा
कोभिड नियन्त्रणमा रयापिड टेस्टिङ कीट ट्रेन्डिङमा
हङकङ सरकारले बढदो कोभिड प्रकोपलाई यथाशीघ्र नियन्त्रणमा ल्याउन नागरिकलाई घरमै बसेर परिक्षण गर्न सकिने सेल्फ टेस्ट कीट वितरण गर्ने योजना अघि सारेको छ। घरमै बसेर नियमित स्व-परिक्षण गर्न जनसमुदायलाई बानी परोस भनेर यो योजनालाई सरकारले पाइलट योजना अन्तर्गत ल्याउने प्रयास गरेको कुरा फेब्रुअरी ७ तारीख सोमबार एक...









