हङकङमा ओमिक्रोन केस संख्या २२३,एक जना अज्ञात स्रोतबाट संक्रमित, लकडाउन जारी
क्रान्ति सुब्बा
जनवरी ६ तारीख २०२२
संक्रमित क्याथे प्यासिफिक उडान परिचारिकाकी आमाले कजवे बे रेस्टुरेन्टमा खाना खान गएका व्यक्ति सहित अन्य चार व्यक्तिलाई संक्रमित गरएकी थिइन।
सेन्टर फर हेल्थ प्रोटेक्शनले जनवरी ६ तारीख बिहीबार ३३ वटा कोभिड-१९ पुष्टि र ३० भन्दा बढी प्रारम्भिक पोजिटिभ केसहरू रिपोर्ट गरेका थिए ।
जसमध्ये चार वटा प्रारम्भिक पोजिटिभ केसहरू २८ वर...









