हङकङ खोप चिट्ठा:विजेतालाई इन्टरकन्टिनेन्टल होटेलको भोजन,१२ वर्ष पुगेकाले भाग लिन पाउने
१७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ सरकारले चालेको कोभिड खोप अभियानलाई सफल पार्न के. वाह इन्टरनेसनलले जुलाई ६ तारीखबाट नै खोप लगाइ सकेकाले सहभागी हुन पाइने भाग्य चिट्ठा संचालनमा ल्याइसकेकोछ।हप्ताको एक चोटिको दरले जम्मा ८ हप्ता उडाइने यो चिट्ठाको पहिलो हप्ताको चिठ्ठा गत जुलाई १३ तारीख सम्पन्न भैसकेको छ। जसको नतिजा जुलाई १९ तारीख सार्वजनिक हुनेछ ।
दोस्रो हप्ताको चिट्ठाजुलाई १२ त...









