नोभेम्बर ३ तारीखदेखि हङकङका बीबीक्यु साइटहरु खोलिने,भोजभतेरमा मास्क नलाइ फोटो खिच्न पाइने,रेस्टुरेन्ट बार जतिबेला सम्म खोले नि हुने

नोभेम्बर ३ तारीखदेखि हङकङका बीबीक्यु साइटहरु खोलिने,भोजभतेरमा मास्क नलाइ फोटो खिच्न पाइने,रेस्टुरेन्ट बार जतिबेला सम्म खोले नि हुने
क्रान्ति सुब्बा हङकङ सरकारले यही नोभेम्बर ३ तारीख बिहीबारदेखि हङकङका सार्वजनिक बारबेक्यू साइटहरू बिस्तारै पुनः खोल्दै जाने भएकोछ । रेस्टुरेन्ट तथा अन्य नियमन सुचीमा परेका परिसरहरु निश्चित समय सिमासम्म मात्र खोल्ने नियम छ र यो नियम विगत २ वर्षदेखि कार्यान्वयनमा रहेको छ। तर उक्त मितिबाट समय सिमामा लागेको सबै प्रतिबन्ध हटाइने भएको छ। स्वास्थ्य अधिकारीहरूले अक्टोबर २७ तारीख बिहीबार आयोजित एक पत्र...

हङकङमा अब`एक्सबिबि.१´भेरिएन्ट मुलधारमा आउने,नयाँ संक्रमित केस ५,४०६

हङकङमा अब`एक्सबिबि.१´भेरिएन्ट मुलधारमा आउने,नयाँ संक्रमित केस ५,४०६
क्रान्ति सुब्बा   महामारीको पाँचौं लहर स्थिर भए पनि  हङकङमा कोरोना भाइरसका नयाँ भेरिएन्ट स्ट्रेनबाट संक्रमित केसहरू आयात हुने क्रम रोकिएको छैन । हङकङमा अक्टोबर २१ तारीख सम्मको रेकर्डमा उप संस्करण एक्सबिबि.१ बाट संक्रमित केसको संख्या  ९९ पुगेको थियो  । प्रोफेसर लाउ यु-लङ्ग जो सरकारी विशेषज्ञ सल्लाहकारहरू मध्ये एक हुन् र हङकङ विश्वविद्यालयको बाल रोग विज्ञानका अध्यक्ष पनि हुन...

हङकङ ब्लड डोनेशन (रक्तदान)का सारथी ‘मनोज’

हङकङ ब्लड डोनेशन (रक्तदान)का सारथी ‘मनोज’
हङकङ : नेपालीहरू भन्ने वित्तिकै गोर्खाली, निडर र साहसीको छवि, हङकङको स्थानीय परिवेशमा पुरानो भइसकेको छ। व्यापार, व्यवसाय, शैक्षिक, खेलकुद लगायतमा पनि नेपालीहरूले बलियो उपस्थिति जनाइरहेका छन्। पछिल्लो समय हङकङ रेडक्रस सोसाइटीसँग साझेदारी गर्दै मनोज गौतमले नेपालीहरूलाई ब्लड डोनेशन (रक्तदान)का लागि आग्रह गरिरहेका छन्। दुर्घटनामा जतिबेला पनि पर्न सकिन्छ, रगतको आवश्यक परेको खण्डमा विदेशी भूमिमा कसलाई...

हङकङमा स्थानीय कोभिड केस ५,०९८, आयातीत ३३५ थपिए,सबभेरिएन्ट एक्सबिडीबाट २ जना स्थानीय संक्रमित

हङकङमा स्थानीय कोभिड केस ५,०९८, आयातीत ३३५ थपिए,सबभेरिएन्ट एक्सबिडीबाट २ जना स्थानीय संक्रमित
क्रान्ति सुब्बा अक्टोबर २० तारीख बिहीबार कोभिड-१९ केसको विवरण .स्थानीय केस संख्या : ५,०९८.पिसिआरबाट पुष्टि केस संख्या : ९३१ (४३९ वटा पुष्टि केस ,४२० वटा लक्षणहिन केस र ७२ वटा केस सुनिश्चित हुन बाकी ).गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ४,१६७.आयातित केस संख्या : ३३५ जना.पिसिआरबाट पत्ता लागेको  केस : २९५ जना (५३ वटा पुष्टि केस ,२२४ वटा लक्षणहिन केस र १८ वटा केस सुनिश्चित हुन बाकी...

अक्टोबर १७ : हङकङमा ५,३६१ केस थपिए,आयातित ४०७, मृत्यु संख्या ५

अक्टोबर १७ : हङकङमा ५,३६१ केस थपिए,आयातित ४०७, मृत्यु संख्या ५
क्रान्ति सुब्बा अक्टोबर १७ तारीख सोमबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,३६१.स्थानीय केस संख्या : ४,९५४.पिसिआरबाट पुष्टि केस संख्या :१,३४४ (६५२ वटा पुष्टि केस ,५९५ वटा लक्षणहिन केस र ९७ वटा केस सुनिश्चित हुन बाकी ).गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ३,६१०.आयातित केस संख्या : ४०७ जना.पिसिआरबाट पत्ता लागेको  केस : ३६७ जना (३७ वटा पुष्टि केस ,३०२ ...

हङकङमा ५,६२२ कोभिड केस थपिए,जाडो याममा हङकङमा नयाँ भेरिएन्टका कारण केस बढ्न सक्ने

हङकङमा ५,६२२ कोभिड केस थपिए,जाडो याममा हङकङमा नयाँ भेरिएन्टका कारण केस बढ्न सक्ने
क्रान्ति सुब्बा अक्टोबर १३ तारीख बिहीवार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,६२२.स्थानीय केस संख्या : ५,२३५.पिसिआरबाट पुष्टि केस संख्या :१,२७६ (६११ वटा पुष्टि केस ,५६५ वटा लक्षणहिन केस र १०० वटा केस सुनिश्चित हुन बाकी ).गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ३,९५९.आयातित केस संख्या : ३८७ जना.पिसिआरबाट पत्ता लागेको  केस : ३५२ जना (४४ वटा पुष्टि केस ,२८...

हङकङमा सबै क्वारेन्टाइनको खारेजी अझै अनिश्चित,मुलधारको भाइरसलाई विस्थापित गर्न अर्को आउदै

हङकङमा सबै क्वारेन्टाइनको खारेजी  अझै अनिश्चित,मुलधारको भाइरसलाई विस्थापित गर्न अर्को आउदै
क्रान्ति सुब्बा सबै किसिमको क्वारेन्टाइन हटाउने निधो नभएको स्थिति कार्यकारी परिषदका सदस्य डा को विङ-मानलाई अक्टोबर ९ तारीख एक पुरस्कार समारोहमा उपस्थित भएको अवसरमा मिडियाले समसामयिक विषयमा  केही प्रश्न तेर्याएको थियो । जस्तै हङकङमा केहि समय अघि  हाल कायम जिरो प्लस तीनको होम क्वारेन्टाइनलाई खारेज गरि जिरो प्लस जिरोको मापदण्ड यथाशीघ्र लागु गर्नु पर्छ भन्ने पक्षमा सरकारी विज्ञहरू...

हङकङमा साहित्यिक पदयात्राका केहि अनुभुति

हङकङमा साहित्यिक पदयात्राका केहि अनुभुति
नरजित राइ आमा रकको फेदमा साहित्यिक कार्यक्रम - १ सेप्टेम्बर महिनाको हङकङ साहित्यिक साझा शृङ्खला ११२ औं भाग  आउट डोर पदयात्रा सहित हुदैछ। र साझा शृङ्खलाको लोगो सहितको  टि सर्ट पनि श - शुल्क  बितरण गरिने भएको छ। दाइ यसपालि चाहिँ जसरी पनि समय मिलाउनु  होला है। मलाई हङकङ  साहित्यिक साझा शृङ्खला संयोजक रमण गुरुङ भाइले फोनमा आउदो  योजनाबारे जानकारी गराउनु भयो।- क...

हङकङका रक्षामन्त्री क्रीस ताङ आगलागी संबंधी चेतना जगाउन नेपाली र अन्य अल्पसंख्यकको घरमा पुगे

हङकङका रक्षामन्त्री क्रीस ताङ आगलागी संबंधी चेतना जगाउन नेपाली र अन्य  अल्पसंख्यकको घरमा पुगे
हङकङ । हङकङबासी नेपाली लगायत अल्पसंख्यक समुदायप्रति लक्ष्यित एक कार्यक्रममा हङकङका रक्षामन्त्री क्रीस ताङ पीङ क्यङले गत मंगलबार अक्टोबर ४ तारीख आफ्नो बिशेष उपस्थिति जनाएका थिए ।  ‘सामुदायिक एकता - राष्ट्रिय दिवस तथा सुनौलो सरदऋतुको अवसरमा शुभकामना आदानप्रदान साथै अग्नि नियन्त्रण गतिविधि ’ (community integration - the national day greeting the golden autumn with fire prevention activities ) न...

यही हप्ताभित्र तीन दिने गृह क्वारेन्टाइन हटने संभावना उच्च,हङकङमा ३,२८६ कोभिड केस थपिए

यही हप्ताभित्र तीन दिने गृह क्वारेन्टाइन  हटने संभावना उच्च,हङकङमा ३,२८६ कोभिड केस थपिए
क्रान्ति सुब्बा सामाजिक दुरिको नियम अझै खुकुलो पार्नुपर्ने माग अक्टोबर ४ तारीख एक रेडियो कार्यक्रममा हङकङका एक मेडिकल विज्ञ ल्यङ चि चिउले सरकारले यथाशीघ्र हङकङ भित्रीने आगन्तुक माथि लागु बाकी रहेको तीन दिने गृह  क्वारेन्टाइन पनि  हटाउन आग्रह गरेकाछ्न। र विमानस्थलमा न्यूक्लिक एसिड परीक्षण गर्ने सिस्टम मात्रै राख्नु पर्ने सुझाव दिएका छ्न । समुदायमा हुने  नियमित न्यूक्लि...