हङकङमा होटल क्वारेन्टाइन हटाउनेबारे घोषणा गर्न सरकारको तयारी अन्तिम चरणमा

हङकङमा होटल क्वारेन्टाइन हटाउनेबारे  घोषणा गर्न सरकारको तयारी अन्तिम चरणमा
क्रान्ति सुब्बा कोभिड-१९ महामारीले हङकङलाई झण्डै तीन वर्षदेखि असर गरिरहेको छ। त्यसमाथि अझ सरकारले महामारी रोकथामका अन्तहिन प्रतिबन्धहरूलाई कडाइका साथ  अपनाएको छ, जसले गर्दा आर्थिक मन्दी ,प्रतिभा पलायन (ब्रेन ड्रेन), र हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरू क्यान्सल भैरहेको छ । २०२३ विश्व ड्र्यागन बोट रेसिङ च्याम्पियनसिप पनि हङकङमा नहुने भएको  छ। बिजनेस सेक्...

हङकङमा मंकिपक्सको खोप सर्वप्रथम समलिङ्गी पुरुषलाई दिनुपर्छ – स्वास्थ्यविद

हङकङमा मंकिपक्सको खोप सर्वप्रथम समलिङ्गी पुरुषलाई दिनुपर्छ – स्वास्थ्यविद
क्रान्ति सुब्बा सेन्टर फर हेल्थ प्रोटेक्शन अन्तर्गत रहेका दुई वटा वैज्ञानिक समितिले हङकङमा मंकीपक्सको खोप सर्वप्रथम पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषलाई उपलब्ध गराउनु पर्दछ भनेका छ्न। हालैका महिनाहरूमा मन्कीपक्स विश्वभर फैलिरहेको छ। करिब ९० वटा देशमा यो भाइरल रोगको अन्त भएको छैन । यसबाट संक्रमित केसको संख्या ६०,२०० कटिसकेको छ। यो भाइरसको संक्रमणलाई  लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्य...

हङकङमा आज थपिएको केस ८,९९९,चार वर्षीय बालकको मृत्यु हुनमा अस्पतालको लापरबाही हुनसक्ने

हङकङमा आज थपिएको केस ८,९९९,चार वर्षीय बालकको मृत्यु हुनमा अस्पतालको लापरबाही हुनसक्ने
क्रान्ति सुब्बा सेप्टेम्बर १६ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,९९९.स्थानीय केस संख्या : ८,८६८.पिसिआरबाट पुष्टि केस संख्या : २,१८५.एन्टिजेनबाट पुष्टि केस : ६,६८३.आयातित केस संख्या : १३१ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६२ जना.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : २९ जना ।यी केसहरु  हङकङ भित्रीएको पहिलो...

हङकङमा महामारीको स्थितिमा सुधार आएको कुरा शंकास्पद,८,१८७ नयाँ केस थपिए

हङकङमा महामारीको स्थितिमा सुधार आएको कुरा शंकास्पद,८,१८७ नयाँ केस थपिए
क्रान्ति सुब्बा हङकङमा महामारीको स्थिति सुधार उन्मुख हुदै गरेको संकेत देखिएको छ । कोभिड-१९ पुष्टि  केसहरूको संख्यामा गिरावट आइरहेका कारण संक्रमण क्रम निस्तेज बन्दै गएको हो कि भन्ने लख काट्न थालिएको हो। तर  के संक्रमित केस सहि मानेमा घटेको हो त ? हङकङ मेडिकल एसोसिएशनको संक्रामक रोग सल्लाहकार समितिका सह-अध्यक्ष डा. जोसेफ चाङले हङकङमा केस घटेको कुरामा शंका व्यक्त गरेका छ्न। स...

हङकङमा क्वारेन्टाइन हटाउने कुरा महामारीको अवस्थाले निर्धारण गर्छ-जोन ली,कार्यकारी प्रमुख

हङकङमा क्वारेन्टाइन हटाउने कुरा महामारीको अवस्थाले निर्धारण गर्छ-जोन ली,कार्यकारी प्रमुख
क्रान्ति सुब्बा होटेल क्वारेन्टाइन हट्ला ? हङकङमा यही अक्टोबरको अन्त्य देखि अन्तर्राष्ट्रिय स्तरका  हाइ प्रोफाइल कार्यक्रमहरू शृङ्खलाबद्व रूपमा शुरु हुँदैछन। यी कार्यक्रममा विश्व भरिबाट कहलिएका व्यक्तित्वहरुको उपस्थिति रहने भएकोले उनीहरुको आगमन पुर्व नै  तीन दिने अनिवार्य होटल क्वारेन्टाइन हटाउने प्रयासमा सरकार लागेको छ। तर क्वारेन्टाइन  हटाइनु महामारी फैलावटको कोणबाट कतिको ...

हङकङको जनमत क्वारेन्टाइन हटाउने पक्षमा,दैनिक संक्रमित घट्न थाल्यो

हङकङको जनमत क्वारेन्टाइन हटाउने पक्षमा,दैनिक संक्रमित घट्न थाल्यो
क्रान्ति सुब्बा बिजनेस सेक्टर क्वारेन्टाइन हटाउने पक्षमा हङकङमा बिदेशबाट आउने यात्रुले तोकिएको होटेलमा अनिवार्य व्यतीत गर्नुपर्ने तीन दिनको क्वारेन्टाइन अवधि  हटाइने होहल्ला अहिले जनसमुदायमा हट केक  भएको छ। दैनिक केस घट्नुले ग्रीन सिग्नल दिएता पनि बिए.५ बाट संक्रमित हुने क्रम उत्कर्षमा पुगेको छैन। यो लहर साच्चै सेप्टेम्बर महिना भित्र उत्कर्षमा पुगेमा सरकारलाई होटेल क्वारेन्...

हङकङमा क्वारेन्टाइन हट्ने तर कहिले ?

हङकङमा क्वारेन्टाइन हट्ने तर कहिले ?
क्रान्ति सुब्बा हङकङमा अहिले चलिरहेको ३ जोड ४ अर्थात तीन दिने होटेल र ४ दिने होम क्वारेन्टाइनको व्यवस्थालाई हटाएर अब चाडै  ० जोड ७ अर्थात जिरो होटेल र ७ दिने होम क्वारेन्टाइन लागु गरिने हल्ला व्यापक चलिरहेछ । यस सन्दर्भमा अस्पताल प्राधिकरणका पूर्व प्रमुख कार्यकारी डा. ल्यङ पाक-यिनले  सेप्टेम्बर १० तारिख सामाजिक सञ्जालमा आफ्नो धारणा पोष्ट गरेका थिए । जहाँ उनले सरकारले आगामी केही हप्त...

हङकङमा १०,०७६ नयाँ संक्रमित,नियम तोडेर वर्जित स्थानमा छिर्ने ४० जना अनुसन्धानको दायरामा

हङकङमा १०,०७६ नयाँ संक्रमित,नियम तोडेर वर्जित स्थानमा छिर्ने ४० जना अनुसन्धानको दायरामा
क्रान्ति सुब्बा सेप्टेम्बर ९ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,०७६.स्थानीय केस संख्या : ९,९२२.पिसिआरबाट पुष्टि केस संख्या : २,६२९.एन्टिजेनबाट पुष्टि केस : ७,२९३.आयातित केस संख्या : १५४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६३ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५३ जना ।यी केसहरु  हङकङ भित्र...

हङकङमा ११,०९१ केस थपिए,सेप्टेम्बर ३० देखि ५ वर्षका बालबालिकामाथि भ्याक्सिन पास लागु

हङकङमा ११,०९१ केस थपिए,सेप्टेम्बर ३० देखि ५ वर्षका बालबालिकामाथि भ्याक्सिन पास लागु
क्रान्ति सुब्बा सेप्टेम्बर ८ तारीख बिहीबार   कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ११,०९१.स्थानीय केस संख्या : १०,९१०.पिसिआरबाट पुष्टि केस संख्या : २,८२५.एन्टिजेनबाट पुष्टि केस : ८,०८५.आयातित केस संख्या : १८१ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६४ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ७५ जना ।यी केसहरु  हङकङ...

सेप्टेम्बर ७: हङकङमा १०,१९४ जना संक्रमित थपिए,मृत्यु संख्या १६, एउटा मंकीपक्स केस

सेप्टेम्बर ७: हङकङमा १०,१९४ जना संक्रमित थपिए,मृत्यु संख्या १६, एउटा मंकीपक्स केस
क्रान्ति सुब्बा सेप्टेम्बर ७ तारीख बुधबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,१९४.स्थानीय केस संख्या : १०,०३०.पिसिआरबाट पुष्टि केस संख्या : २,९१८.एन्टिजेनबाट पुष्टि केस : ७,११२.आयातित केस संख्या : १६४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७१ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ४६ जना ।यी केसहरु  हङकङ भित्री...