अमेरिकाको राइ अर्गनाइजेसन न्यु इङ्गल्याण्ड च्याप्टरले समर पिकनिक मनायो

अमेरिकाको राइ अर्गनाइजेसन न्यु इङ्गल्याण्ड च्याप्टरले समर पिकनिक मनायो
शेखर राई/ राकेश राईन्यूह्यम्सायर यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यू ईङ्गल्याण्ड च्याप्टरको वार्षिक कार्यतालिका अन्तर्गतको ग्रिष्मकालिन वनभोज कार्यक्रम गत २० अगस्ट २०२३ आईतवार संस्थाका सदस्यहरु तथा नव आगन्तुक पाहुनाहरुको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ। न्यू ह्यम्पसायर राज्यको न्यु क्यासल सिटि (New Castle city) स्थित आंध्र महासागरको किनारमा रहेको ग्रेट आइल्यान्ड ...

“२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा भव्यताका साथ सम्पन्न

“२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा भव्यताका साथ सम्पन्न
न्युयोर्क । अमेरिका। नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को आयोजना तथा फिप्नाका अन्य १८ वटा सदस्य संस्थाहरुको सह–आयोजनामा हालै  “२९ औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक तथा भब्य रुपमा सम्पन्न भएको छ । भव्य रयालीमा फिप्नाको १८ वटा सदस्य संस्था लगायत अन्य विभिन्न नेपाली डायस्पोराका संघसंस्थाहरुको सभगीता रहेको थियो। फिप्नाका १८ वटै संस्थाका पधाधिकारी तथा ...

किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु नयाँ वर्ष ५०८३ सालको अवसरमा सिसेक्पा तङ्नाम मनायो

किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु नयाँ वर्ष ५०८३ सालको अवसरमा सिसेक्पा तङ्नाम मनायो
न्युयोर्क ।अमेरिका ।किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु जातिको नयाँ वर्ष येले तङ्बे अर्थात अथवा लिम्बु सम्वत ५०८३ सालको उपलक्ष्यमा सिसेक्पा तङ्नाम यही जुलाई ९ तारीख मनाएको छ। नेपाली वाणिज्यदुतको कार्यलय अमेरिकाका वाणिज्यदुत गणेश प्रसाद अधिकारी प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम क्वींसब्रिज पार्क लङ आइलैंड सिटी, न्युयोर्कमा आयोजना गरिएको थियो । लिम्बु जातिको महान चाड मध्ये एक ...

युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरले साकेला उभौली भव्य पुर्वक मनायो

युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरले साकेला उभौली भव्य पुर्वक मनायो
न्युयोर्क । यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ( युक्रा) न्युयोर्क च्याप्टरले हालै भब्यताका साथ किरात राईहरुको महान चाड साकेला उभौली सम्पन्न गरेको छ ।  गत जुन १७, २०२३ शनिबार आयोजित उक्त कार्यक्रम न्युयोर्क कुइन्स्को एलम्हर्ट्सबाट र्‍याली निकालेर न्युयोर्कको प्रमूख शहर म्यानहाटन स्थित टाइम्स् स्क्वायरमा साकेला नाचिएको थियो। उक्त स्थान न्युयोर्क शहरको सबै भन्दा धेरै पर्यटक घुम्न...

अमेरिकाको हलिउड शहरमा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न

अमेरिकाको हलिउड शहरमा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न
अमेरिका। अमेरिकी भूमिमा नेपाली संस्कृति चिनाउने र नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले हलिउड शहर लस एन्जल्समा नेपाल फेस्टिभल गरिएको छ । हामी नेपाली ग्लोबलका केन्द्रिय सभापति अमृत लामाको उपस्थिति, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर अध्यक्ष इन्दिरा त्रिपाठीको नेतृत्व तथा हामी नेपाली ग्लोबलका केन्द्रिय उपाध्यक्ष टेक लामाको संयोजकत्वमा क्यालिफोर्निया राज्यको लस एन्जल्समा ने...

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको वार्षिक पिकनिक

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको वार्षिक पिकनिक
न्युयोर्क । अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) को बार्षिक पिकनिक तथा बिबिक्यू बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमकासाथ भब्यरूपमा सम्पन्न भएको छ ।बार्षिकरूपमा आयोजना गरिने यस कार्यक्रम हरेक बर्ष केही आकर्षक मनोरञ्जन प्याकेजका साथ  सम्पन्न हुने गर्दछ । यस बर्ष पनि कार्यक्रममा बिभिन्न रोचक खेलहरू समावेश गरिएको थियो । नेपालीपनले भरिपूर्ण खानपिनका परिकार अर्को आकर्षण थियो । न्यूयोर...

क्यालिफोर्नियाको लस एन्जलस शहरको हलिउडमा नेपाली फेस्टिवल हुदै

क्यालिफोर्नियाको लस एन्जलस शहरको हलिउडमा नेपाली फेस्टिवल हुदै
रिपोर्टर्स क्लब अमेरिका/वाईवा टेक लामा हामी नेपाली ग्लोबल युएसएले क्यालिफोर्निया स्थित लस एन्जलसको हलिउडमा आगामी जुन २५, २०२३ का दिन नेपाल फेस्टिवल मनाउने भएको छ । नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटन विकास गर्ने तथा नेपाली उत्पादन विश्व बजारमा प्रबर्द्धन गर्ने उदेश्यले यस फेस्टिबलको आयोजना हुन गईरहेको छ ।यस नेपाल मार्च फेष्टिवल सफल बनाउन एक आयोजक समितिको गठन भएको छ जसमा हामी नेपाली ग्लोब...

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वार्षिक साधारणसभा तथा ग्राण्ड उभौली साकेला सम्पन्न

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वार्षिक साधारणसभा तथा ग्राण्ड उभौली साकेला सम्पन्न
शेखर राई/ राकेश राई न्यूह्याम्सायर। अमेरिका ।युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) ले किरात राईहरुको महान चाड उभौली साकेला यस वर्ष ६ मेई २०२३ शनिबारका दिन टेक्सस राज्यको युलेस स्थित भिलेजेस अफ वियर क्रिक पार्कमा नोक्छु/ नोक्छोड: पदम ब. राई  र संस्थाका अध्यक्ष जय थुलुङ्ग राईले सिमेभूमे र पितृको पूजा गरी प्रारम्भ गरेका थिए। संस्थाको पाँच वटै च्याप्टरहरुको सहभागितामा केन्द्रले आय...

अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
न्यूयोर्क। मार्च २६, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको यस आप्रवासी आदिवासी महिलाहरुको हकहित प्रति केन्द्रित अन्तरक्रियाका अतिथि वक्तामा हाउजिङ पार्ट न्यूयोर्क सीटी सिभिल कोर्टका माननीय न्याधीश रीना गुरुङ र अधिकार नामक संस्थ...

नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले विशेष वनभोज गर्दै

नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले विशेष वनभोज गर्दै
रिपोर्टर्स क्लब अमेरिकावाईवा टेक लामा अमेरिकी नेपालीहरुको एउटा साझा संस्था नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले नेपाली नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा एक वनभोज कार्यक्रम यही आउदो अप्रिल ३० तारीख २०२३ मा आयोजना गर्ने भएको छ। लस- एन्जलस स्थित आर्टेसिया पार्कमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुने यस कार्यक्रममा यहाँ रहेका सम्पुर्ण नेपाली तथा संघ संस्थाका महानुभावहरुलाइ...