हङकङमा २७ वटा कोभिड- १९ केस पुष्टि जसमा अनिवार्य परिक्षणबाट भागेकी गर्भवती नारी पनि परिन
७ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।
हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले आज अपरान्ह ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २७ वटा नयाँ कोरोना संक्रमित केस पुष्टि भएको बताएका छ्न जसमा ३ केस आयातित र २४ केस स्थानीय रहेकाछ्न।
स्थानीय केस मध्ये १८ केसको सम्बन्ध पुर्व केससंग रहेको छ भने ६ केस स्रोत प...