९० मिनेटभित्र हङकङको चार ठाउँमा लकडाउन घोषणा

९० मिनेटभित्र हङकङको चार ठाउँमा लकडाउन घोषणा
१ फेब्रुअरी २०२१ । हङकङ । क्रान्ति सुब्बा । आज हङकङ सरकारले ९० मिनेट भित्र चार वटा  स्थानमा एम्बुस लकडाउन जारी भएको घोषणा गरेकोछ। एक युन लङको  नम्बर ४२-५८A  अन हिङ स्ट्रीटमा अबस्थित हो चोइ बिल्डिङको ७८ युनिटमा । दुई चिम शा चोइको ८० नाथन रोडमा अवस्थित मेजेस्टिक हाउसको ५५ युनिटमा । यी दुई बिल्डिङ्लाइ आज बेलुकी सात बजेबाट प्रतिबन्धित क्षेत्रको सुचिमा राखिएको हो। तेस्रो आज ...

हङकङ लगुना सिटि तेस्रो एम्बुस लकडाउन: शुन्य केस भेटियो

हङकङ लगुना सिटि तेस्रो एम्बुस लकडाउन: शुन्य केस भेटियो
१ फेब्रुअरी २०२१।हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले अहिले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न निशाकालिन एम्बुस लकडाउन गर्ने रणनीतिलाई अवलम्बन गरेकोछ । २३ -२५ जनवरीमा जोर्डनमा भएको ४४ घन्टा लामो लक डाउनले बिशाल परिमाणमा जनजीवन प्रभावित भएका कारण अब हुने लक डाउन साना स्केलका एकैरातमा समाप्त हुने खाल्का तय गरिएको हो। तेस्रो निशाकालिन लकडाउन ३१ जनवरी आइतबार बेलुकी ७ बजेबाट लाम तिनको लगुना...

हङकङमा आज २८ जना कोरोना केस, ५ वटा केस विमानस्थल निर्माण क्षेत्रबाट

हङकङमा आज २८ जना कोरोना केस, ५ वटा केस विमानस्थल निर्माण क्षेत्रबाट
३० जनवरी २०२१ हङकङ ।क्रान्ति सुब्बा। हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २८  वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  २  केस आयातित  जसमध्ये एकजना कार्गो एयर क्रीउका सदस्य अमेरिकाबाट र एकजना पाकिस्तानबाट आएका यात्रु परेका छ्न र २६ केस  स्थानीय  रहेकाछ्न।   ती स्थानीय केस मध्ये  २० ...

हङकङमा फेरि लक डाउन अर्को स्थानमा

हङकङमा फेरि लक डाउन अर्को स्थानमा
२६ जनवरी २०२१ हङकङ सरकारले या मा तेइ एरियाको अर्को स्थानलाई " निषेधित क्षेत्र" आज बेलुकी सात बजे घोषित गरेकोछ। यस नयाँ घोषित दोस्रो निषेधित क्षेत्रमा बस्ने प्रत्येक नागरिकले अब आफ्नै ठेगानामा सिमित भएर तोकिएको समयसीमासम्म बस्नु पर्नेछ र सरकारले तय गरेबमोजिम अनिवार्य कोरोना परिक्षणमा जानू पर्नेछ। निषेधित एरियाको परिधिभित्र ९-२८ पिट स्ट्रीट देखि ३ तुङ अन स्ट्रीट सम्मका ११ वटा भवनहरु परेकाछ्न ...

हङकङ लकडाउन शारांश अनुभुति

हङकङ लकडाउन शारांश अनुभुति
- दिनेश सुब्बा नेपाल र अन्य ठाउँमा  लकडाउन (lockdown) कसरी गरिएको थियोे अथवा कसरी गरिन्छ कुन्नि ?तर म स्वयं लकडाउनमा परेको प्राणी भएको नाताले  हङकङमा कसरी लक डाउन पालना भईराखेको थियो  ? तपाईंहरुको जानकारीको लागि यहाँ थोरै कुरा राखेको राख्न चाहन्छु ।४८ घन्टाको लागि  जोर्डन शहरको ५ लाख स्क्वायर फिट(sq ft) भित्र रहेको २ सयवटा बिल्डिङलाई पूर्णरूपले घेरा हालेर(cordan off) राखिए...

हङकङमा लक डाउनको हल्ला र संभावना

हङकङमा लक डाउनको हल्ला र संभावना
- क्रान्ति सुब्बा हङकङमा कोभिड-१९ चौथो लहरको उत्कर्ष निकै भयावह हुदै गइरहेको अवस्था छ। कोरोना भाइरस संक्रमणलाई साइजमा ल्याउन सामाजिक दुरिका विश्व प्रचलित मापदण्डलाई हुबहु कार्यान्वयन गर्ने प्रयास गरिरहदा पनि  संक्रमण हुने क्रम न्यून नहुनु एउटा भयंकर चुनौती भएर उभिएको छ हङकङमा । कहिले नसुत्ने सहर हङकङ महामारीको फरक कहरमा पनि  अहिलेसम्म लक डाउनमा गएको थिएन । तर काउलुन प्रदेशको याउ चिम...

हङकङको याउ चिम मोङ जिल्ला लक डाउनमा जाने

हङकङको याउ चिम मोङ जिल्ला लक डाउनमा जाने
२२ जनवरी २०२१ हङकङ हङकङको काउलुन प्रदेशमा पर्ने याउ चिम मोङ जिल्लाभित्रका केहि उच्च संक्रमित इलाका यो हप्ताको अन्त देखि लक डाउनमा जाने भएको कुरा रिपोर्टले बताएकोछ। कोरोना भाइरसको संक्रमण गति भुसको आगो झैँ सल्किदै गरेको स्थिति छ हङकङमा । विभिन्न आवासीय गृहका हजारौं नागरिकले कोरोना परिक्षण गरिसकेका छ्न र सरकारले सम्पूर्ण संसाधन प्रयोग गरेर परिक्षण कार्यक्रम जारी राखेको छ। स्मरणीय छ हिजो बिही...

आयातित केसमा एक जना नेपाली ,हङकङमा आज ७० वटा कोभिड पोजेटिभ केस

आयातित केसमा एक जना नेपाली ,हङकङमा आज ७० वटा कोभिड पोजेटिभ केस
२१ जनवरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्र, संक्रामक रोग शाखाकी प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ७० वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन जसमा  ७  केस आयातित र ६३ केस  स्थानीय  रहेकाछ्न।   ती स्थानीय केस मध्ये  ४७ केसको सम्बन्ध पुर्व केससंग रहेको रहेको छ भने १...

कोभिड -१९ महामारीको बेला हङकङ फर्किदा

कोभिड -१९ महामारीको बेला हङकङ फर्किदा
- श्याम इङनाम हङकङ उड्नु पुर्व आमालाई मेडिसिटिबाट घर ल्याई सकेपछि हामी सबैमा  खुशीको लहर छायो। अनुहारको अध्यारोपन  विस्थापित हुदै गयो। सबैको मुहारमा हाँसोको फोहोरा छुट्न थाल्यो । संसारमा जन्मदिने आमा र बाबाको स्थान सर्वोच्च र अतुलनिय हुदोरहेछ। चाउरिएको मुहारमा मन्द मुस्कान  देख्दा संसार जितेझैं लाग्ने रहेछ । घरको सौहार्द  वातावरण अनि वरीपरि छोरा छोरीहरुको स्पर्शले होला आमाको स्वास्थ्यको प्...

हङकङमा आज १८ जना नेपाली संक्रमित ,नयाँ कोरोना केस ७७

हङकङमा आज १८ जना नेपाली संक्रमित ,नयाँ कोरोना केस ७७
२० जनवरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्र, संक्रामक रोग शाखाकी प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ७७ वटा कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन जसमा  सबै केस  स्थानीय  रहेकाछ्न।   ती स्थानीय केस मध्ये  ४० केसको सम्बन्ध पुर्व केससंग रहेको रहेको छ भने ३७ केस स्रोत पहिल्याउन&nb...