हङकङमा १७ जना नेपाली संक्रमित ,अर्को कोरोनाको मुहान – साम सोइ पो, आज ५६ केस, जोर्डनमा कोरोना कोर एरिया घोषित

हङकङमा १७ जना नेपाली संक्रमित ,अर्को कोरोनाको मुहान – साम सोइ पो, आज ५६ केस, जोर्डनमा कोरोना कोर एरिया घोषित
१९ जनवरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ५६ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा  १ केस आयातित ५५  वटा   स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ३२ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने २३ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोर...

हङकङकी राज्य प्रमुख क्यारी लामले सामाजिक दुरिको म्याद थपिने र कोरोना परिक्षण प्रक्रिया थप कडा पार्ने कुरा बताइन

हङकङकी राज्य प्रमुख क्यारी लामले सामाजिक दुरिको म्याद थपिने र कोरोना परिक्षण प्रक्रिया थप कडा पार्ने कुरा बताइन
१९ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा । सरकारले याउ म तेइ र जोर्डन एरियामा भैरहेको अनिवार्य कोरोना टेस्टिङ प्रक्रियालाई थप कडाइकासाथ अघि बढाउने रणनीति लिएकोछ । विगत १४ दिन देखि यताको अवधिमा यो एरियाको कुनै पनि भवनमा एक जना मात्र कोरोना पुष्टि भएमा सम्पूर्ण भवनवासीले अब उप्रान्त अनिवार्य कोरोना परिक्षणमा जानू पर्नेछ। हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कार्यकारी समितिको बैठकमा जानू पुर्व ...

जोर्डनबाट संक्रमित मध्ये २५% नेपाली र इन्डियन ,पाँच जना रोगी बेपत्ता ,आज हङकङको कोरोना केस १०७

जोर्डनबाट संक्रमित मध्ये  २५% नेपाली र इन्डियन ,पाँच जना रोगी बेपत्ता ,आज हङकङको कोरोना केस १०७
१८ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज सोमबार जनवरी १८तारीख अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा १०७ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा ५ वटा केस आयातित १०२  वटा   स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ६० केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने ४२ केसको स्रोत खुल्न नसकेको ...

हङकङमा भाइरस मार्ने झोलले आफैलाइ मार्न खोजेपछि

हङकङमा भाइरस मार्ने झोलले आफैलाइ मार्न खोजेपछि
१८ जनवरी २०२१। क्रान्ति सुब्बा । हाम्रो दैनिक जीवनमा पहिले विरलै अपवाद अवसरमा मात्र प्रयोगमा आउने वस्तुहरु आज जीवनको अभिन्न अंग बनेको छ कोभिड महामारीका कारण । ती मध्ये अहिले हरबखत एकै दिनमा धेरै चोटि प्रयोगमा आउने वस्तु हो किटाणु नाशक हेन्ड सेनिटाइजर झोल। किटाणु अर्थात भाइरसलाई मार्ने वस्तु आजभोलि आफैलाइ मार्न पनि मानिसले प्रयोग गर्न थालेका छ्न। यस कुराको दशी हङकङमा हालै घटेको केहि घटनाबा...

हङकङको युन लङमा ३ नेपाली र अन्यलाई जरिवाना महामारी बिरोधि ऐन उलंघन गरेकोमा

हङकङको युन लङमा ३ नेपाली  र अन्यलाई जरिवाना महामारी बिरोधि ऐन उलंघन गरेकोमा
१८ जनवरी २०२१। हङकङ युन लङको किक यङ रोडमा हप्ताको अन्तमा जहिल्यै पनि ९ जना पुरुष र नारी भेला भएर नाचगान र पिउने काम गर्छन भन्ने रिपोर्ट प्रहरीले प्राप्त गरेपछि युन लङ जिल्ला प्रहरीले तीन जना नेपाली पुरुष , दुई जना फिलिपिनो महिला र दुई जना अफ्रिकी नाइजेरियाली पुरुषलाई सार्वजनिक ठाउँमा दुई भन्दा बढी भेला हुन नपाइने नियम तोडेको अपराधमा निश्चित जरिवाना टिकट दिएको थियो हिजो आइतबार बेलुकी । क...

हङकङको जोर्डनमा थप आठ वटा बिल्डिङ अनिवार्य टेस्टमा जाने भए,५५ कोरोना थपिए , ८० प्रारम्भिक पोजिटिभ

हङकङको जोर्डनमा थप आठ वटा बिल्डिङ अनिवार्य टेस्टमा जाने भए,५५ कोरोना थपिए , ८० प्रारम्भिक पोजिटिभ
१८ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले हिजो आइतबार जनवरी १७ तारीख अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ५५ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी थिइन जसमा ४ वटा केस आयातित ५१  वटा   स्थानीय केस थिए । स्थानीय केस मध्ये ३५ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको १६ केसको स्रोत खुल्न नसकेको अवस्था थिय...

हङकङ डलर ५,००० जरिवाना अनिवार्य कोरोना टेस्ट गर्नु पर्ने नियम तोडेमा

हङकङ डलर ५,००० जरिवाना अनिवार्य कोरोना टेस्ट गर्नु पर्ने नियम तोडेमा
१७ जनवरी २०२१। हङकङ ।क्रान्ति सुब्बा । हङकङ सरकारले हिजो (जनवरी १६) बाट जोर्डन, याउ मा तेइ इलाकाका २० वटा भवनमा अनिवार्य कोरोना परिक्षण कार्यक्रम युद्धस्तरमा थालेकोछ। याउ चिम मोङ जिल्ला कार्यलयको पहलमा यो इलाकाका नागरिकको लागि कोरोना फ्री टेस्टको लागि कुन चुङ स्पोर्ट्स सेन्टरमा एउटा नमूना संकलन केन्द्र स्थापना गरिएकोछ । नमुना संकलन गर्ने अर्को घुम्ती स्टेशन भएको गाडी क्यान्टोन रोड , जोर्ड...

हङकङमा ५० कोरोना केस थपिए आज ,याउ चिम मोङबाट पाँच केस आए

हङकङमा ५० कोरोना केस थपिए आज ,याउ चिम मोङबाट पाँच केस आए
१६ जनवरी हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ५० वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा १ वटा केस आयातित ४९  वटा   स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ३४ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने १५ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,५०३ पुगेको...

जोर्डनको २०, २२, २४ र २६ नम्बर रिक्लेमेसन रोडको बिल्डिङ्हरु पुर्णतः सिलबन्दी, आज ५० कोभिड केस देखा पर्ने संभावना

जोर्डनको २०, २२, २४ र २६ नम्बर रिक्लेमेसन रोडको बिल्डिङ्हरु पुर्णतः सिलबन्दी, आज ५० कोभिड केस देखा पर्ने संभावना
१६ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङका स्वस्थ्य निर्देशकले याउ म तेइको जोर्डन स्थित २०,२२,२४ र २६ नम्बर रिक्लेमेसन स्ट्रीटका भवनहरुलाइ पुर्णरूपमा सिल गर्ने आदेश जारी गरेकाछ्न। रोग निवारण तथा नियन्त्रण अध्यादेशको अनुच्छेद २५ को क्याप्सन ५९९A अन्तर्गत जारी गरिएको यो आदेशको उदेश्य ती भवनमा बस्ने मानीसहरुको कन्ट्याक ट्रेसिङ अर्थात कोरोना संक्रमित मानिस संग सम्पर्कमा रहेका वासिन्दामा भा...

आज हङकङमा ३८ जना संक्रमित ,हजारौं जोर्डन र याउ मा तेइ बासीले अनिवार्य कोरोना टेस्टमा जानू पर्ने अवस्था

आज हङकङमा ३८ जना संक्रमित ,हजारौं  जोर्डन र याउ मा तेइ बासीले अनिवार्य कोरोना टेस्टमा जानू पर्ने अवस्था
१५ डिसेम्बर २०२१।हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ३८ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा ३ वटा केस आयातित ३५ वटा   स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये २१ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने १४ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोरोना केस ९,४५३ पुगे...