भ्याक्सिन चिट्ठा:प्रथम पुरस्कार ६० टिल(२ किलो) सुन,दोस्रो ३० टिल, तेस्रो १० टिल सुन,डोमेस्टिक हेल्परले पनि भाग लिन पाउने

भ्याक्सिन चिट्ठा:प्रथम पुरस्कार ६० टिल(२ किलो) सुन,दोस्रो ३० टिल, तेस्रो १० टिल सुन,डोमेस्टिक हेल्परले पनि भाग लिन पाउने
२१ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । "अर्लि भ्याक्सिनेसन इन्सेन्टिव स्किम " अर्थात  खोप शिघ्र  ग्रहण गर्नेलाई दिइने सुविधा योजना  अन्तर्गत हेन्डरसन ल्यान्ड डिभलपमेन्ट कम्पनीले जुन देखि सेप्टेम्बर महिनाभित्र छ वटा लक्की ड्र उडाउने भएको कुरा गत जून ७ तारीख घोषणा गरेको थियो  । हङकङमा परिचालित खोप अभियानलाई सफल तुल्याउन गरिने यो भाग्य चिठ्ठामा कुल  ३०० टिल (११.३३ केजी ...

भ्याक्सिन लट्री हङकङ : तीन वटा मर्सिडिज कार तीन जना विजेतालाई

भ्याक्सिन लट्री हङकङ : तीन वटा मर्सिडिज कार तीन जना विजेतालाई
१८ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङका ठुला कम्पनीहरुमा अहिले भ्याक्सिन लट्री उडाउने होडबाजी नै चलेको प्रतीत हुन्छ। हाल सम्ममा सरदर हङकङ डलर १८ करोड भ्याक्सिन सम्बन्धि उडाइने भाग्य चिट्ठामा लगानी हुदै गरेको कुरा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले खुलासा गरेकी छिन । सन १८३२ मा चीनमा स्थापना भएको कम्पनी जार्डिन म्याथेसनले हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल पार्न गत जुन ११ तारीख हङकङ ...

हङकङ $ ४० लाख मुल्य बराबरको ड्रीम क्रुज पुरस्कार जित्ने आशामा ७ लाख जनाले अन्लाईन फारम भरे

हङकङ $ ४० लाख मुल्य बराबरको ड्रीम क्रुज पुरस्कार जित्ने आशामा ७ लाख जनाले अन्लाईन फारम भरे
१६ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । १८ वर्ष पुगेका पुर्ण खोप लगाइसकेका परमानेन्ट र नन परमानेन्ट दुबै किसिमको   हङकङ नागरिकको लागि जेन्टिङ क्रुज लाइन्स हङकङ  नामक कम्पनीले भाग्य चिट्ठाको रजिस्ट्रेसन प्रक्रिया शुरु गरिसकेको छ गत जुन १० तारीखबाट । यो चिट्ठाको अन्लाईन फारम खुलेको ६ दिन अर्थात् जुन १५ तारीख  सम्ममा जम्मा ७,००,००० जनाले आफ्नो नाम दर्ता गरिसकेकाछ्न।यस खेलमा ...

भ्याक्सिन लाउनेलाई उदेकलाग्दो पुरस्कार : आकाशमा उडिरहेको हवाईजहाज भित्र भब्य पार्टी दिइने

भ्याक्सिन लाउनेलाई उदेकलाग्दो पुरस्कार : आकाशमा उडिरहेको हवाईजहाज भित्र भब्य पार्टी दिइने
१४ जुन २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङको कोभिड- १९ भ्याक्सिन अभियानको गतिलाई द्रुत पार्न क्याथे प्यासिफिक एयरवेजले एकजना सौभाग्यवान नागरिकलाई हवाईजहाजभित्र आकाशमाथि  प्राइभेट पार्टी दिने भएको छ, २ करोड दुरि बराबरको   एशिया माइल   ११० जनालाई दिने भएकोछ। क्याथे प्यासिफिकले यो लक्की ड्रको खबरलाई जुन ३ तारीख २०२१ साल बिहीबार आफ्नो बुलेटिन मार्फत सार्वजनिक गरेको थियो । ...

खोप लाउनेलाइ६०टिल सुन(नेरु१करोड ५० लाख)प्रथम पुरस्कारको रूपमा दिइने

खोप लाउनेलाइ६०टिल सुन(नेरु१करोड ५० लाख)प्रथम पुरस्कारको रूपमा दिइने
११ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङका एक टाइकुन लि साउ कीको कम्पनी हेन्डरसन ल्यान्ड डिभलपमेन्टले जुन देखि सेप्टेम्बर महिनाभित्र छ वटा लक्की ड्र उडाउने भएको कुरा गत जून ७ तारीख घोषणा गरेको थियो । हङकङमा परिचालित खोप अभियानलाई सफल तुल्याउन गरिने यो भाग्य चिठ्ठामा कुल  ३०० टिल(बार ) ९९९ छापवाला ( २४ क्यारेट) सुन र हङकङ डलर १० लाख भन्दा बढीको सपिङ कुपनहरु रहेको बताइएको छ। यो चिट्ठाको सबै...

हङकङमा बालबालिकाले कोभिड खोप लाउन पाउने, उमेर सिमा १२ देखि १५ वर्ष

हङकङमा बालबालिकाले कोभिड खोप लाउन पाउने, उमेर सिमा १२ देखि १५ वर्ष
१० जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले केहि समय अगाडि खोप अभियानलाई  कम भन्दा कम उमेरका मानिस सम्म पुरयाउने घोषणा गरेको थियो । यस्को निमित्त चीन र जर्मनीको सहकार्यमा उत्पादित बायोएन्टेक कोमिनार्टी खोपलाई प्रयोग गर्ने तयारी भइरहेको थियो । यो खोप १२ वर्ष पुगेका बालबालिकाले लगाउन मिल्ने बनाएर स्कुलका बच्चा सम्म पुरयाउने योजनामाथि गृहकार्य भैरहेको थियो । जुन १० तारीखका दिन उपलब्ध स्रोतअ...

दस मिलियनको फ्लाट पुरस्कार, चिट्ठाको एप्लिकेसन यहि जुन १५ तारीखबाट खुल्ने हङकङमा

दस मिलियनको फ्लाट पुरस्कार, चिट्ठाको एप्लिकेसन यहि जुन १५ तारीखबाट खुल्ने हङकङमा
५ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । गत जुन २ तारीख हङकङको अखबारमा प्रकाशित समाचार अनुसार  हङकङको एउटा विशाल डिभलपर कम्पनी साइनो ग्रुपले उडाउन लागेको हङकङ डलर दस मिलियन बराबरको  भ्याक्सिन लोटरिको रजिस्ट्रेसन प्रक्रिया यही जुन १५ तारीख बिहान ९ बजेबाट खुला हुने भएको छ। यो भाग्य चिट्ठाको प्रायोजकमा साइनो ग्रुपको परोपकार शाखा ङ्ग तेङ फङ च्यारिटेवल फाउन्डेसन लिमिटेड र चाइनिज स्टेट्स होल...

हिमालय एयरलायन्सले चीनबाट २ लाख डोज खोप भित्र्याउदै

हिमालय एयरलायन्सले चीनबाट २ लाख डोज खोप भित्र्याउदै
काठमाडौ । नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले दुई लाख मात्रा खोप निःशुल्क ढुवानी गर्ने भएको हो । उक्त भेरो सेल खोप चार उडान तथा अवतरणमार्फत ल्याइने एयरलायन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका ...

हङकङमा एक जना नर्स कोरोना खोपभित्रबाट उम्किएको भाइरसद्वारा संक्रमित

हङकङमा एक जना नर्स कोरोना खोपभित्रबाट उम्किएको भाइरसद्वारा संक्रमित
मे २६ २०२१ हङकङ । क्रान्ति सुब्बा । क्वुन चुङ स्पोर्ट्स सेन्टर  भ्याक्सिनेसन सेन्टर जोर्डनमा नर्सको रूपमा कार्यरत ६१ वर्षकी क्वाइ चोङ निवासी पार्ट टाइम नर्स महिलामा कोरोना भाइरस प्रारम्भिक पोजिटिभ मे २४ तारिख पुष्ठि भएको थियो । हङकङ स्वास्थ रक्षण केन्द्र सरुवा रोग शाखाकि प्रमुख डाक्टर च्वाङ शुक क्वानले ती नर्सको जिनोम अनुक्रमको नमुनामा बेजिङ निर्मित साइनोभ्याक भ्याक्सिनमा प्रयोग गरिएको कोरोना ...

हङकङमा कोरोना खोप अलोकपृय, १९ लाख ५५ हजार डोज भ्याक्सिन खपत,१८ प्रतिशतले खोप लिए

हङकङमा कोरोना खोप अलोकपृय, १९ लाख ५५ हजार डोज भ्याक्सिन खपत,१८ प्रतिशतले खोप लिए
१७ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । मे १६ तारीखका दिन हङकङमा कोभिड विरुद्ध खोप जारी भएको ८० दिन पुग्यो। यो दिन सम्ममा आइपुग्दा कुल जनसंख्याको १८% प्रतिशतले खोप ग्रहण गरिसकेका छ्न। भारत र नेपालमा भ्याक्सिनको सख्त माग बढीरहेकोे परिप्रेक्ष्यमा हङकङका जनता भने भ्याक्सिन लाउन हिचकिचाइ रहेको देखिन्छ ।" पर्ख र हेर " को मनोवृत्तिमा अधिकांश हङकङवासी रहिआएको स्थिति छ अहिले पनि ।कतिपय हङकङेलीहरु  त ...