हङकङ च्याम्बर अफ कमर्सको पहिलो राउन्ड चिट्ठाको नतिजा:एउटा मर्सिडिज कार सहित १,०९९ वटा पुरस्कार उड्यो

हङकङ च्याम्बर अफ कमर्सको पहिलो राउन्ड चिट्ठाको नतिजा:एउटा मर्सिडिज कार सहित १,०९९ वटा पुरस्कार उड्यो
२५ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ धरासायी भएको हङकङको अर्थतन्त्रलाई यथाशीघ्र तन्दुरुस्त तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट पहिलो राउन्डको लागि अन्लाईन फारम खुला गरेको थियो । च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस ...

११० जना प्रत्येक विजेताले दुई तोलाको दरले सुन पाउने,अनलाइन आवेदन खुल्यो

११० जना प्रत्येक विजेताले दुई तोलाको दरले सुन पाउने,अनलाइन आवेदन खुल्यो
२३ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । चाइनिज गोल्ड एन्ड सिल्भर एक्स्चेन्ज कम्पनीले आफ्नो ११०औं वार्षिकोत्सबको उपलक्ष्यमा भ्याक्सिन भाग्य चिट्ठा उडाउने भएकोछ। खोप लगाऔं र खस्किएको अर्थतन्त्रलाई पुनर्जीवित तुल्याऔं भन्ने नाराका साथ खोपकरणमा जनसमुदायको सहभागिता अधिक रहोस भनेर आयोजना गरिएको यो भाग्य चिट्ठामा नाम दर्ता गराउने प्रक्रिया जुलाई १९ बाट खुला भैसकेको छ। सेप्टेम्बर २९ तारीख अपरान्ह ५:...

प्रथम पुरस्कार हङकङ डलर ५० लाख,दोस्रो ३० लाख,तेस्रो १० लाख,अन्लाईन फारम खुल्यो:हङकङ भ्याक्सिन चिट्ठा

प्रथम पुरस्कार हङकङ डलर ५० लाख,दोस्रो ३० लाख,तेस्रो १० लाख,अन्लाईन फारम खुल्यो:हङकङ भ्याक्सिन चिट्ठा
२० जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल तुल्याउन जुन ८ तारिख हङकङका सबैभन्दा धनी व्यक्ति लि का शिङले हङकङ डलर २ करोड (hk$20 million ) बराबरको भाग्य  चिट्ठा दुबै डोज भ्याक्सिन लगाउनेका लागि उडाउने घोषणा गरेका थिए जसको अनलाइन रजिस्ट्रेसन प्रक्रिया खुला भैसकेको छ जुलाई २० तारीख मंगलबारबाट । भाग्य चिट्ठाको लागि नाम दर्ता गर्नु पर्ने अन्तिम मिति रहेको छ स...

जुनिभरी रेस्टुरेन्टमा निशुल्क खान पाइने पुरस्कार :हङकङ खोप चिट्ठा

जुनिभरी रेस्टुरेन्टमा निशुल्क खान पाइने पुरस्कार :हङकङ खोप चिट्ठा
१९ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । काम कि क्याफेले हङकङलाई कोभिड - १९ प्रुफ बनाउन जनसमुदायले यथाशीघ्र कोरोना विरुद्ध खोप लगाउन भनेर एक अनौठो किसिमको भाग्य चिट्ठा शुरु गरेकोछ। यो चिट्ठाको पुरस्कारमा लगानी हुने रकम हङकङ डलर $ ३८ लाख रहेकोछ।हङकङको मान्यता प्राप्त आइडी बाहक जोकोहीले हङकङमा खोपको दुबै मात्रा लगाइसकेका छ्न भने आफ्नो नाम अन्लाईन मार्फत दर्ता गर्न सक्छ्न। सहभागीले अगस्ट ३१ भित्र द...

हङकङमा ४,७७१,३७९ जनाले कोभिड खोप लगाइसके,२४ घन्टामा ३१,२०० जनाले अन्लाईन बुकिङ गरे

हङकङमा ४,७७१,३७९ जनाले कोभिड खोप लगाइसके,२४ घन्टामा ३१,२०० जनाले अन्लाईन बुकिङ गरे
१८ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोभिड - १९ को भ्याक्सिन कार्यक्रम संचालन भएको २६ तारीख फेब्रुअरी २०२१ बाट  हो। आज जुलाई १८ तारीख सरकारले चालेको यो अभियान शुरु भएको १४३ दिन भयो। .हङकङमा खोप लगाउनेको कुल संख्या : ४,७७१,३७९ .पहिलो मात्रा लाउनेको कुल संख्या :२,७९०,३५८(४१.०%) .दोस्रो मात्रा लाउनेको कुल संख्या :१,९८१,०२१(२९.१%) .हालमा दैनिक खोप लाउनेको औसत संख्या :६३,...

हङकङ खोप चिट्ठा:आइफोन १२ प्रो ३३जना विजेतालाई

हङकङ खोप चिट्ठा:आइफोन १२ प्रो ३३जना विजेतालाई
१७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको थ्रीएचके अर्थात हचिसन टेलिफोन कम्पनी लिमिटेड  भन्ने टेलकमले दुबै मात्रा कोभिड सुइ लगाएका हङकङ वासिन्दाको लागि हङकङ डलर $ एक करोड ( 10million ) भन्दा बढी लागतको विभिन्न पुरस्कार राखेर भाग्य चिट्ठा उडाउने भएकोछ। अगस्ट ३१ , २०२१ भित्रमा दुबै मात्रा खोप हङकङमा लगाइसकेका उमेरले अगस्ट ३१ तारीख वा सो भन्दा अगाडि १८ वर्ष पुगेका  हङकङका सबै आइड...

प्रथम पुरस्कार:हङकङ डलर ६ लाखको टेस्ला कार,अन्लाईन आवेदन खुल्यो

प्रथम पुरस्कार:हङकङ डलर ६ लाखको टेस्ला कार,अन्लाईन आवेदन खुल्यो
१३ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । अष्ट्रेलियाको इन्डस्ट्रीयल प्रोपर्टी फर्म गुडमेन ग्रुप अन्तर्गतको गुडमेन एशिया लिमिटेड  हङकङ कार्यलयले हङकङ सरकारको कोभिड -१९ खोप योजनालाई सहयोग पुरयाउने हेतुले हङकङ डलर दस लाख भन्दा बढीको भाग्य चिट्ठा उडाउने घोषणा गत जुन ४ तारीख गरेको थियो । सन २००५ बाट हङकङमा  संचालित यो कम्पनीको गुडसट लक्की ड्रको अन्लाईन रजिस्ट्रेसन प्रक्रिया जुलाई १३ तारी...

एक डोज खोप लाउनेले ५ करोडको विमा चिट्ठामा भाग लिन पाउने हङकङमा

एक डोज खोप लाउनेले ५ करोडको विमा चिट्ठामा भाग लिन पाउने हङकङमा
११ जुलाई २०२१ हङकङ ।क्रान्ति सुब्बा । प्रुडेन्सियल इन्स्योरेन्स  कम्पनीले हङकङ सरकारले अघि सारेको भ्याक्सिन अभियानलाई साथ दिन "कोभिड -१९ भ्याक्सिनेसन लक्की ड्र " बजारमा ल्याएकोछ। गत जुन ८ तारीख २०२१ मा सार्वजनिक गरेको विमा सम्बन्धि यस ड्रको पहिलो पुरस्कारको विजेता १० जना  र दोस्रो पुरस्कारको विजेता १० जना हुनेछन। पहिलो पुरस्कारमा प्रत्येक विजेताले १० वर्षे कम्प्लिमेन्टरी कभरेज फर ...

डोमेस्टिक हेल्परले समेत भाग लिन पाउने चिट्ठा हङकङ टाउन ग्यासले राख्यो,३० लाख इनामको खोप चिट्ठाको रजिस्ट्रेसन खुल्यो

डोमेस्टिक हेल्परले समेत भाग लिन पाउने चिट्ठा हङकङ टाउन ग्यासले राख्यो,३० लाख इनामको खोप चिट्ठाको रजिस्ट्रेसन खुल्यो
६ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको टाउन ग्यास कम्पनी ( हङकङ एण्ड चाइना ग्यास कम्पनी लिमिटेड ) ले खोप भाग्य चिट्ठा अगस्ट २ तारीखबाट  उडाउने भएको सूचना जुलाई २ तारीख प्रेस विज्ञप्ति मार्फत  सार्वजनिक गरेकोछ। प्रत्येक २ हप्तामा एक चोटि उड्ने यो भाग्य चिठ्ठा जम्मा ५ राउन्ड सम्म चल्नेछ । चिट्ठामा उडाइने विभिन्न पुरस्कारको कुल रकम हङकङ डलर ३० लाख बराबरको हुनेछ। आकर्षक पुरस्कार...

हङकङमा खोप लाउनेलाई आइफोन 12 पुरस्कारको रूपमा जित्ने अवसर

हङकङमा खोप लाउनेलाई आइफोन 12 पुरस्कारको रूपमा जित्ने अवसर
२५ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारको भ्याक्सिन अभियानमा टेवा पुर्याउन सन हुङ केइ र क्वक फेमिलीले हङकङ डलर एक करोड भन्दा बढी मुल्यको भाग्य  चिट्ठाको प्रायोजन गर्ने भएको कुरा जुन ४ तारीख सार्वजनिक गरेको थियोे । आज जुन २५ तारीख बिहान ९ बजेबाट सो भाग्य चिट्ठाको लागि नाम दर्ता गर्ने प्रक्रिया शुरु भएको छ। यो लक्की ड्र दैनिक ६२ दिन सम्म जुलाई १ तारीख देखि अगस्ट महिना ३१ तारीख स...